मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sun, Jun 29, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेल
यसअघि डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। डा पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई ल्याइएको छ।
बुधबार, फागुन ४, २०७८
खोप अभियानमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष
प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी देखिन्छ। विभिन्न स्थानहरुमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ।’
बुधबार, फागुन ४, २०७८
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा कान्ति अस्पतालमा दीप प्रज्ज्वलन (तस्विरहरू)
बालबालिकामा हुने क्यान्सर रोग निको हुन सक्छ र सरकारी अस्पतालमै उपचार संभव छ भन्ने सन्देशसहित अस्पतालले दीप प्रज्ज्वलन गरेको हो।
मंगलबार, फागुन ३, २०७८
७ हजार ९५ नमूना परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण
गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
मंगलबार, फागुन ३, २०७८
फुटबल खेलाडी मनिष डिस्चार्ज भए
त्यसपछि उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो। डाँगीको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा हेमभ राजभण्डारी, डा राजेन्द्र श्रेष्ठको टिमले उपचार गरेका थिए।
मंगलबार, फागुन ३, २०७८
कोभिड खोपबारे झुट बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
कोभिड खोपको विषयमा झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।
मंगलबार, फागुन ३, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेती नियुक्त
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
मंगलबार, फागुन ३, २०७८
बाँकेमा औलोका रोगी बढ्दै
औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो।
मंगलबार, फागुन ३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ
गत माघ १३ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
मंगलबार, फागुन ३, २०७८
दमौली अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन
सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ।
मंगलबार, फागुन ३, २०७८
१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको भवन बन्ने
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ।
मंगलबार, फागुन ३, २०७८
पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, फागुन २, २०७८
म्याग्दी: बहुक्षेत्रीय पोषणका लागि रु ४६ लाख
हिमाली जिल्ला म्याग्दीका छ ओटै स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा रु ४६ लाख लगानी गरिने भएको छ।
सोमबार, फागुन २, २०७८
झापामा दीर्घरोगका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा
झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।
सोमबार, फागुन २, २०७८
सत्यमोहन जोशी डिस्चार्ज
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
सोमबार, फागुन २, २०७८
चितवनका ५६ हजार बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप
जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो।
सोमबार, फागुन २, २०७८
थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै
काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।
सोमबार, फागुन २, २०७८
यस्तो छ आधारभुत स्वास्थ्य उपचार प्याकेजको प्रोटोकल [पूर्ण पाठ]
संविधानमा उल्लेख भएअनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन सो प्रोटोकल बनाइएको जनाइएको छ।
आइतबार, फागुन १, २०७८
नर्भिकले पायो टेस्टट्युब बेबी सेवा सञ्चालनको अनुमति
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्टट्यूब बेबी (आइभिएफ) संचालनको इजाजत पाएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि आइभिएफ संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ।
आइतबार, फागुन १, २०७८
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लू पुष्टि
यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।
आइतबार, फागुन १, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी घटना: सरकारी वकिल कार्यालय पुग्यो अनुसन्धान फाइल
दफा १७ अनुसार परीक्षा केन्द्रमा अमर्याति गतिविधि गर्ने, प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरुको तर्फबाट परीक्षा दिनेलगायत कार्य गरेमा कसुर गरेको ठहर्ने उल्लेख छ। यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरि ६ महिनासम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ।
आइतबार, फागुन १, २०७८
जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप
जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन्। जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए।
आइतबार, फागुन १, २०७८
तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप
दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
आइतबार, फागुन १, २०७८
क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने
सचिव डा देवकोटाका अनुसार यो सहुलियत रकम क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।
आइतबार, फागुन १, २०७८
स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिने
‘वी कान्ट वेयट’ भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
आइतबार, फागुन १, २०७८
भारतीय सीमासँग जोडिएको बाँकेको गाउँमै कोरोनाविरुद्धको खोप
राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।
आइतबार, फागुन १, २०७८
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।
शनिबार, माघ २९, २०७८
बाँकेको जानकी गाउँपालिकामा अस्पताल निर्माण सुरु
जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
शनिबार, माघ २९, २०७८
थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको ४ हजार २६० पीसीआर र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २९, २०७८
रुकुम पूर्वमा एक हजार चार सयलाई बुस्टर डोज
भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन्।
शनिबार, माघ २९, २०७८
Previous
324
325
326
327
328
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
११ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
१२ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search