मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sun, Jun 29, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन्।
बुधबार, माघ २६, २०७८
सत्यमोहन जोशीको मुटुमा पनि समस्या, कोभिड रिपोर्ट भने नेगेटिभ
शताब्दी पुरुष सत्यमोहन जोशीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। जोशीको स्वास्थ्यमा समस्या आएपछि हिजो ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।
बुधबार, माघ २६, २०७८
वीरगञ्जमा कोरोना संक्रमणबाट बालकको मृत्यु
वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ। धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार, माघ २६, २०७८
डडेल्धुरामा प्रतिष्ठान होइन मेडिकल कलेज बन्ने, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने
मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने
जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।
बुधबार, माघ २६, २०७८
सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धकाे खोप
विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।
बुधबार, माघ २६, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका १६ औषधि पसल कारबाहीमा (सुचीसहित)
औषधि व्यवस्था विभागले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
बुधबार, माघ २६, २०७८
ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए।
बुधबार, माघ २६, २०७८
ब्लुक्रस अस्पतालमा दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया
सिन्धुलीकी ३७ वर्षीया सुनिता थापाको पटक–पटक कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
बुधबार, माघ २६, २०७८
सुर्खेतमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
अस्पतालको समस्याप्रति दलको चासो
हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन्।
बुधबार, माघ २६, २०७८
यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य नीति
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।
बुधबार, माघ २६, २०७८
आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत
कोरोना भाइरस कोभिड–१९ प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ।
मंगलबार, माघ २५, २०७८
गण्डकीमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ। प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।
मंगलबार, माघ २५, २०७८
एभरेष्ट अस्पतालबाट ग्याष्ट्रो लिभर फाउण्डेसनको सेवा
नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले एउटै छाना मुनि विभिन्न सेवा दिँदै आएको छ। अस्पतालले करिब दुई वर्षदेखि ग्याष्ट्रो लिभर फाउण्डेसन सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ।
मंगलबार, माघ २५, २०७८
सत्यमोहन जोशीलाई निमोनिया, किष्ट मेडिकल कलेजमा भर्ना
उनलाई अहिले इन्टरनल मेडिसिन विभागको अन्डरमा क्याबिनमा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ। सिटी स्क्यानको रिपोर्टमा भने निमोनिया देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले जनाएको छ।
मंगलबार, माघ २५, २०७८
मणिपालको अवैध खेल, विदेशी विद्यार्थीलाई कानुनविपरीत इन्टर्नसिप
नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।
मंगलबार, माघ २५, २०७८
काठमाडौं उपत्यकामा ४५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ २५, २०७८
मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन
माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ। खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
मंगलबार, माघ २५, २०७८
१२ हजार नमुना परीक्षण गर्दा १,९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ २५, २०७८
नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत
सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ २५, २०७८
भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मंगलबार, माघ २५, २०७८
पनौतीका ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ। नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ।
मंगलबार, माघ २५, २०७८
नेपालमा साढे तीन करोड डोज कोरोनाविरुद्धको खोप लगाइयो
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ २५, २०७८
औषधिको मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारको निर्देशन
सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ।
मंगलबार, माघ २५, २०७८
रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो।
मंगलबार, माघ २५, २०७८
नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने
कोरोना संक्रमितको संख्या घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ।
मंगलबार, माघ २५, २०७८
नर्सिङ लाइसेन्स परीक्षा १२ चैतमा
नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ।
मंगलबार, माघ २५, २०७८
साझा स्वास्थ्य सेवा भवनको मुख्यमन्त्री भट्टद्वारा शिलान्यास
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गरेका छन्। सो अवसरमा उनले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिए।
सोमबार, माघ २४, २०७८
स्वास्थ्य उपचार सहुलियतका लागि सम्झौता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टा गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ।
सोमबार, माघ २४, २०७८
Previous
326
327
328
329
330
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
१५ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
१६ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search