मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चितवन ३ मा राप्रपाका विक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा, डा अधिकारी दोस्रो स्थानमा उक्लिए
पाण्डेलाई माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी ७ हजार ५५ मत सहित दोस्रो स्थानमा छन्।
बुधबार, मंसिर ७, २०७९
स्वास्थ्यतर्फ नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिर्यो सबैभन्दा बढी कर
स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ।
बुधबार, मंसिर ७, २०७९
डा तोसिमा कार्कीको अग्रता, एमालेका खड्काभन्दा ६ हजार मत बढी
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार कार्कीले १४ हजार २०८ मत ल्याएर अग्रस्थानमा छिन्।
बुधबार, मंसिर ७, २०७९
चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा
चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।
बुधबार, मंसिर ७, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हार निश्चित, सिके राउतसँग १३ हजार मतले पछाडि
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको १३ हजार ६८४ मत छ। यादव पूर्व स्वास्थ्यमन्त्री हुन्। राउतसँग १३ हजार ४४ मत पछाडि परेका यादवको हार निश्चित भएको हो।
बुधबार, मंसिर ७, २०७९
चितवन २: २७ हजार ४९४ मत गणना हुँदा रवि लामिछाने दोब्बरले अगाडि
२७ हजार ४९४ मत गणना हुँदा स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि छन्।
बुधबार, मंसिर ७, २०७९
नर्भिक आइभिएफबाट ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वास्थ्य सन्तानलाई जन्म दिन सफल भएकी हुन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही–३ मा दीपक बाेहराकाे अग्रता कायमै, पछ्याउँदै गृहमन्त्री खाण
१४ हजार ७ सय ५५ मत गणना हुँदा बाेहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका छन्। उनकाे निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाणले ४ हजार ९ सय १० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मोहन बस्नेत पूर्व स्वास्थ्यमन्त्री तामाङ भन्दा २ हजार मतले अघि
तामाङ तेस्रो पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ छाडेर २मा उम्मेदवार भएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता, उमेश श्रेष्ठ तेस्रो स्थानमा
तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।
मंगलबार, मंसिर ६, २०७९
मोरङ ३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा दोब्बर मतले अगाडि
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको दोब्बर मतले अग्रता कायमै
पूर्व स्वास्थ्यमन्त्री यादवले ८ हजार ५५ मत ल्याएका छन्। यस्तै लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ४४८ मतका साथ तेस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
मतान्तर बढाउँदै डा तोसिमा, पम्फा भुसाल तेस्रोमा
तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काले ६ हजार ७७७ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराको अग्रता कायमै
बोहोराले सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै अगाडी बढीरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन-२ मा अग्रता लिए रवि लामिछानेले, पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तेस्रो स्थानमा
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रन्जिता श्रेष्ठ र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीबीच २३१९ मतान्तर
कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ।
मंगलबार, मंसिर ६, २०७९
बारा १: पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा
बारा १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता कायमै छ।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई उछिने एमाले उम्मेदवारले
महोत्तरी- १ मा एमालेका लक्ष्मी महतो कोइरीले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कांग्रेसका मोहन बस्नेत भन्दा पछाडि
उनलाई नेकपा एमालेका पूर्व स्वस्थ्यमन्त्री शेरबहादुर तामाङले पछ्याइरहेका छन्। उनीहरुबीच १ हजार ७१५ मतान्तर छ।
मंगलबार, मंसिर ६, २०७९
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल ३ हजार ६२३ मतका साथ अग्रस्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
सिके राउतको अग्रता कायमै
पछिल्लो मतपरिणाम अनुसार राउतले १५ हजार ५८३ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मोरङ ३ मा शर्माको अग्रता, भानुभक्त ढकालको कति?
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा सुनिल शर्माले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता, डा भोजराज अधिकारी तेस्रो
चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
जितपछि पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भने- राजनीतिले नयाँ गति खोजेको छ
प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्।
मंगलबार, मंसिर ६, २०७९
महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा
सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा
नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोराको अग्रता
रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिके राउतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अवस्था के छ?
पछिल्लो मतपरिणाम अनुसार राउतले १३ हजार ७५९ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं- ४ बाट ७ हजार बढी मतान्तरसहित पूर्व स्वास्थ्यमन्त्री गगन थापा विजयी
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले फराकिलो मतान्तरले जितेका छन्।
मंगलबार, मंसिर ६, २०७९
पम्फा भुसाल भन्दा डा तोसिमा कार्कीको मत दोब्बर बढी, खड्काको कति?
त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रोमा छिन्। उनले २ हजार ५४१ मत प्राप्त गरेकी छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
328
329
330
331
332
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search