मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको अध्यक्षमा डा सुमन आचार्य
शनिबार अनलाइनबाट भएको निर्वाचनमा डा आचार्यले ९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा प्रविण पाठकले ४२ र डा सन्जिव कुमार झाले ३८ मत प्राप्त गरेका थिए।
आइतबार, माघ २३, २०७८
पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २२, २०७८
कोरोनाका कारण रोकिएको पाल्पाको प्रशासनिक सेवा आइतबारदेखि सुरु हुने
सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।
शनिबार, माघ २२, २०७८
काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा
कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो।
शनिबार, माघ २२, २०७८
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्वारा ख्वप अस्पताल अनुगमन
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो।
शनिबार, माघ २२, २०७८
अल्फा र एनपिएलले पाए युएई जाने यात्रुको एयरपोर्टमा कोरोना परीक्षण गर्ने अनुमति
अल्फा डाइग्नोष्टिक सेन्टरले त्रिभुवन विमानस्थलमा युएई जाने यात्रुको कोभिड १९ परीक्षण गर्ने अनुमति पाएको छ।
शुक्रबार, माघ २१, २०७८
एउटै छानामुनि क्यान्सरको उपचार
अर्बुद (क्यान्सर) रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ। पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको छ।
शुक्रबार, माघ २१, २०७८
नेपालमा कोरोना संक्रमण दर घट्दो अवस्थामा: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्।
शुक्रबार, माघ २१, २०७८
के हो क्यान्सर, कसरी आफू र अरूलाई बचाउने?
'बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रमहरू गरी मनाइएको छ।
शुक्रबार, माघ २१, २०७८
सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप
सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।
शुक्रबार, माघ २१, २०७८
थप २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, माघ २१, २०७८
बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज
खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।
शुक्रबार, माघ २१, २०७८
क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी
पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ।
शुक्रबार, माघ २१, २०७८
संक्रमण घटेसँगै आशावादी बन्दै धुलिखेलका होटल व्यवसायी
बिस्तारै संक्रमणदर ओरालो लागेसँगै पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन्।
शुक्रबार, माघ २१, २०७८
आज दिनभरको मौसम: खुल्ने र पानी पर्ने भइरहने
महाशाखाले पश्चिम तराईका केही स्थानहरुमा लागेको हुस्सुर कुहिरो मध्याह्नपछि क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ।
शुक्रबार, माघ २१, २०७८
दश तस्बिरमा हेरौं हिँउले ढाकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
शुक्रबार, माघ २१, २०७८
मेडिकल काउन्सिलको विशेष परीक्षा आजदेखि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज (शुक्रबार)देखि हुँदैछ।
शुक्रबार, माघ २१, २०७८
६३ हजार कोरोना संक्रमितमध्ये ६१ हजार घरमै
कोभिड १९ को तेस्रो लहरमा अधिकांश सक्रिय संक्रमित घरमै रहेका छन् भने न्युन मात्रामा अस्पताल भर्ना भएका छन्।
बिहीबार, माघ २०, २०७८
देशभर ३ हजार १७५ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २०, २०७८
बैतडीका स्वास्थ्यकेन्द्रमा ११ दिनपछि पुनः सेवा सञ्चालन
स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन्।
बिहीबार, माघ २०, २०७८
स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने डा केसीको माग
डा गोविन्द केसीले प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने माग गरेका छन्।
बिहीबार, माघ २०, २०७८
एभरेष्ट अस्पतालमा शुक्रबार नि:शुल्क पोष्ट कोभिड स्वास्थ्य शिविर
नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ।
बिहीबार, माघ २०, २०७८
सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।
बिहीबार, माघ २०, २०७८
ललितपुरमा फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु
ललितपुर महानगरपालिकामा बिहीबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ।
बिहीबार, माघ २०, २०७८
७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाएर नेपालले कोशेढुंगा पार गर्यो : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ।
बिहीबार, माघ २०, २०७८
भेरी अस्पतालमा १२ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु
बाँकेको भेरी अस्पतालमा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना कोरोना संक्रमितक मृत्यु भएको हो।
बिहीबार, माघ २०, २०७८
मधेसमा काेराेना: खोप लगाउने बढ्दै, संक्रमणकाे ग्राफ घट्दै
कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ।
बिहीबार, माघ २०, २०७८
कोभिड संक्रमणका विषयमा १३ प्रजिअहरुसँग गृहमन्त्रीको कुराकानी
गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको अवस्था लगायत विभिन्न विषयमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत् जानकारी लिएका हुन्।
बिहीबार, माघ २०, २०७८
एकै दिन ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप, बुस्टर डोज लगाउने कति?
आज (बुधबार) आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
बुधबार, माघ १९, २०७८
ओमिक्रोन भेरियन्ट सबै प्रदेशमा फैलियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको जनाएको छ।
बुधबार, माघ १९, २०७८
Previous
328
329
330
331
332
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
२० घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
२१ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search