मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चितवन २: एमालेका पोखरेलको अग्रता कायमै, पछ्याउँदै पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
अहिलेसम्म ११२६ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।
सोमबार, मंसिर ५, २०७९
मतान्तर बढाउँदै पूर्व स्वास्थ्यमन्त्री गगन थापा, भट्टराईभन्दा १२३६ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
कालीकोट: सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार
कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ
सोमबार, मंसिर ५, २०७९
उपेन्द्र यादवभन्दा सिके राउत १८ सय बढी मतले अघि
राउतले ३ हजार ६ मत ल्याउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले ११ सय ७० मत ल्याएका छन्। यसैगरी लोसपा नेता जयप्रकाश ठाकुरले ६ सय ६१ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
अमृत खड्कालाई पछि पार्दै डा तोसिमा कार्की अग्रस्थानमा
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल १ हजार १० मतका साथ तेस्रो स्थानमा छिन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २: २३६ मतसहित पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो नम्बरमा
चितवनको क्षेत्र नम्बर २ मा ६९९ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।
सोमबार, मंसिर ५, २०७९
मकवानपुर २: पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई पछि पार्दै एमालेका महेशकुमार बर्तौला अग्रस्थानमा
बर्तौला ८४९ मतका साथ अग्रस्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
रुपन्देही- ३ मा गृहमन्त्री खाँणको अग्रता, पूर्व स्वास्थ्यमन्त्री बोहरा दोस्रो
सय मत गणना हुँदा कांग्रेस उम्मेदवार खाँणले ४७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापा ७७४ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली १: रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री चौधरी दोस्रो
श्रेष्ठले अहिलेसम्म ६९१ मत ल्याएकी छन् भने चौधरीले ४ सय ११ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत १,६३७ मतले अगाडि
राउत २ हजार ४०२ मतले पहिलो स्थानमा छन् भने यादव ७६५ मत सहित दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३: डा तोसिमा कार्की १०२७ मतसहित दोस्रोमा, पम्फा भुसाल तेस्रो
ललितपुर ३ मा डा तोसिमा कार्कीले मतान्तर बढाउँदै गएकी छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २: पोखरेलको अग्रता, पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो, रवि तेस्रो
उनलाई पछ्याउदै पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश दोस्रो नम्बरमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्वाचन क्षेत्र चितवन-२ मा मतगणना सुरु
चितवन-२ को पनि मतगणना सुरु भएको छ। उक्त क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो स्थानमा
कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाले मतान्तर बढाए, ४२१६ मत गन्दा ४४५ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
मकवानपुर २ मा मतगणना सुरु
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत दोब्बर बढी मतले अघि
जनता समाजवादी पार्टीका यादवलाई ९६४ मतले पछि पार्दै जनमत पार्टीका उम्मेदवार सिके राउत १ हजार ६३४ मतका साथ पहिलो स्थानमै छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगनले बढाए मतान्तर, ४०९ मतले अगाडि
प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् डा तोसिमा कार्की
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीको क्षेत्रमा रञ्जिता श्रेष्ठको सुरुवाती अग्रता
कैलाली क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
सोमबार, मंसिर ५, २०७९
धाँधली भएको भन्दै पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालद्वारा पुनः मतदानको माग
नेकपा एमालेकी सचिव तथा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर क्षेत्र नम्बर २ मा डा सुदिन शाक्य दोस्रो स्थानमा
ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका प्रेमबहादुर महर्जन ५ हजार ७७८ मतका साथ अग्रस्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बढाए मत, सिके राउतको अग्रता कायमै
सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा मतगणना सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
मोरङ ३ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुँदै
मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अग्रता
काठमाडौं क्षेत्र नम्बर ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अग्रता लिएका छन्। मध्यान्न १२ बजेसम्मको मत गणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवनमा दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी
चितवन क्षेत्र नम्बर ३ मा दिउँसोदेखि मतगणना हुँदैछ। चितवन क्षेत्र नम्बर ३ मा दिउँसोदेखि मतगणना हुँदैछ।
सोमबार, मंसिर ५, २०७९
ललितपुर १ मा सिलवालको अग्रता कायमै, डा सचिन घिमिरे तेस्रोमा
ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता कायमै राखेका छ।
सोमबार, मंसिर ५, २०७९
Previous
330
331
332
333
334
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search