मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा, सुत्केरी भुईंमा सुत्न वाध्य
प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ। शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो।
मंगलबार, माघ १८, २०७८
म्याग्दी कुष्ठरोगको जोखिममा: यसवर्ष ६ नयाँ रोगी भेटिए
म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ।
मंगलबार, माघ १८, २०७८
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
मंगलबार, माघ १८, २०७८
बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
मंगलबार, माघ १८, २०७८
नेपालमा खोप कोल्ड चेन क्षमता विस्तारका लागि जापानको सहयोग
जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सवलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ।
मंगलबार, माघ १८, २०७८
वीरेन्द्र सैनिक अस्पतालमा ६० जना नर्स र ८ जना डाक्टरलाई रोजगारीको अवसर
वीरेन्द्र सैनिक अस्पताल छाउनीले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको छ।
मंगलबार, माघ १८, २०७८
कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ।
मंगलबार, माघ १८, २०७८
२४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता हुँदै
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिने भएको छ।
मंगलबार, माघ १८, २०७८
७९ वर्षीया देवकलीलाई स्वयंसेविकाले बोकेर कोरोनाविरुद्धको खोप लगाउन लगिन्
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी छिन्।
मंगलबार, माघ १८, २०७८
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला सम्पन्न
कार्यशाला नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज(नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल (सिमिस्ट), भारतको संयुक्त आयोजनामा भएको हो।
मंगलबार, माघ १८, २०७८
ललितपुरमा बिहीबारदेखि बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाइँदै
ललितपुरका पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ।
मंगलबार, माघ १८, २०७८
डा भुपेन्द्र बस्नेतको बढुवा बदर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले मंगलबार सूचना निकाल्दै डा बस्नेतको बढुवा बदर भएको जानकारी दिएको हो।
मंगलबार, माघ १८, २०७८
नेपालमा पुनः भेटियो बर्डफ्लु
नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ। मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने
प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।
सोमबार, माघ १७, २०७८
संक्रमितभन्दा संक्रमणमुक्त हुने २ हजार ८९९ ले बढी
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ।
सोमबार, माघ १७, २०७८
थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
सोमबार, माघ १७, २०७८
झापाका विद्यालयमा खोप लगाउन सुरु
सोमबार, माघ १७, २०७८
हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु
कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।
सोमबार, माघ १७, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप
चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको छ।
सोमबार, माघ १७, २०७८
माघ २१ गतेसम्म खोपको अभिलेख उपलब्ध गराउन सरकारको निर्देशन
सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ।
सोमबार, माघ १७, २०७८
मनाङ: एक्स–रे का लागि पनि अर्को जिल्ला जानुपर्ने बाध्यता
सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ। सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन। जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन।
सोमबार, माघ १७, २०७८
सोमबार र मंगलबार थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा सोमबार र मंगलबार नेपाल ल्याइदैछ।
सोमबार, माघ १७, २०७८
भरतपुर अस्पतालमा प्रमुखको नेतृत्वमा सरसफाइ अभियान
हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ। एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ।
सोमबार, माघ १७, २०७८
निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण
निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। सोमबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा ९माओवादी केन्द्र० का नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो।
सोमबार, माघ १७, २०७८
लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप
लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन्।
सोमबार, माघ १७, २०७८
बैतडीमा बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा दिन सुरु
बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ। बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो।
सोमबार, माघ १७, २०७८
गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने
गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ।
सोमबार, माघ १७, २०७८
चिकित्सा शिक्षा: पिजीमा १७२४ सिट, कुन कलेजलाई कति?
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको छ।
सोमबार, माघ १७, २०७८
सर्लाहीमा खोप लगाउन पाँच दिन विद्यालय खुलाइने
१२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ।
सोमबार, माघ १७, २०७८
नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को अध्यक्षमा सागर प्रसाई
अध्यक्षमा प्रसाई सहित एघार कार्यसमिति पनि निर्विरोध निर्वाचित भएका छन्।
सोमबार, माघ १७, २०७८
Previous
330
331
332
333
334
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search