मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
विशेषज्ञ नर्स नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन दिन सकिने, यी ८ कागजपत्र आवश्यक
नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन लिने भएको छ। काउन्सिलले फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फर्म भर्न सूचना निकालेको छ।
आइतबार, माघ १६, २०७८
पाटन अस्पतालको आईसीयूमा श्रीमति, श्रीमानले रुँदै भने- पैसा सकियो, कसरी बचाउने?
मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
शनिबार, माघ १५, २०७८
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति चयन
नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार, माघ १५, २०७८
को होला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति? तीन जनाको नाम पठाउने तयारी
मन्त्रि खतिवडाले उपकुलपतिका लागि डा रामेश कोइराला, डा ऋषिकेश नारायण श्रेष्ठ र डा नारायण विक्रम थापाको नाम सिफारिस गरेका छन्।
शनिबार, माघ १५, २०७८
पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी
थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ९२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
कुन प्रदेशमा कुन खोप कतिले लगाए?
हालसम्म ३ करोडभन्दा बढी मात्रा लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ करोड ६५ लाख २७ हजार ७४१ (५४.४ प्रतिशत) ले कम्तीमा एक मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ (४६.१ प्रतिशत) ले पूर्ण र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा पाएका छन्।
शनिबार, माघ १५, २०७८
काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा एक हजार ४०४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार, माघ १५, २०७८
तम्घासको कोरोना परीक्षण प्रयोगशाला बन्द
सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।
शनिबार, माघ १५, २०७८
गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे
सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन्।
शनिबार, माघ १५, २०७८
बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
खोप कार्ड अनिवार्य गर्दा सिमान्तकृत समुदाय सेवा लिनबाट बञ्चित : ओरेक
महिला पुनस्र्थापना केन्द्र ओरेकले खोप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अत्यावश्यक सेवा लिनबाट बञ्चित भएको जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ।
शुक्रबार, माघ १४, २०७८
यी २० जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित
कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
वीर अस्पतालकी नर्सिङ प्रशासक श्रेष्ठ विरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) की वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा रिना श्रेष्ठविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ।
शुक्रबार, माघ १४, २०७८
सातै प्रदेशमा ६० लाख ९६ हजार ५०० सिरिन्ज वितरण
सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन सातै प्रदेशमा ६० लाख ९६ हजार ५०० सिरिन्ज वितरण गरेको छ।
शुक्रबार, माघ १४, २०७८
एकैदिन ५ हजार ४ सय ३२ कोरोना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपपालमा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन्।
शुक्रबार, माघ १४, २०७८
स्वास्थ्य मन्त्रालयका सचिव, प्रवक्ता लगायत दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।
शुक्रबार, माघ १४, २०७८
४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ
जुम्लामा सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, माघ १४, २०७८
खोप अभियानको एक वर्ष : स्वास्थ्यमन्त्री खतिवडाद्वारा अभियानमा संलग्नलाई धन्यवाद ज्ञापन
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
शुक्रबार, माघ १४, २०७८
थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ।
शुक्रबार, माघ १४, २०७८
चन्द्रागिरि नगरपालिकामा ‘तपाइँको मास्क खै’ अभियान समापन
पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमणणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ।
शुक्रबार, माघ १४, २०७८
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा १० वर्षमा १८ हजार शल्यक्रिया
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
शुक्रबार, माघ १४, २०७८
डोटी अस्पतालका कार्यालय सहयोगी मृत भेटिए
डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्।
शुक्रबार, माघ १४, २०७८
पदाधिकारीमाथिकाे आक्रमण आयोगको काममा भाँजो हाल्ने प्रयास : डाक्टर गोविन्द केसी
चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
शुक्रबार, माघ १४, २०७८
कर्मचारीमा कोरोना, मेलौली नगरपालिकाम सेवा बन्द
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन्। नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।
शुक्रबार, माघ १४, २०७८
माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिइन्।
शुक्रबार, माघ १४, २०७८
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजारमा कोरोना, ६२७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, माघ १४, २०७८
कोरोना रोकथामको थप रणनीति बनाउन उपत्यकाका सीडीओको बैठक बस्दै
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ।
शुक्रबार, माघ १४, २०७८
कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण
नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ।
शुक्रबार, माघ १४, २०७८
कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा
भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन्। उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार, माघ १४, २०७८
Previous
332
333
334
335
336
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search