मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
सोमबार, असार १६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
उपत्यकाका १६ अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण, कुन अस्पताललाई कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ।
मंगलबार, माघ ११, २०७८
सिटामोललगायतका औषधि सहजरुपमा उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार, माघ ११, २०७८
थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मंगलबार, माघ ११, २०७८
सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’
कोभिड– १९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
मंगलबार, माघ ११, २०७८
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।
मंगलबार, माघ ११, २०७८
टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित
टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ।
मंगलबार, माघ ११, २०७८
आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ।
मंगलबार, माघ ११, २०७८
भारतबाट फर्किएका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि
भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
झापामा मास्क बैंक पुनः सञ्चालन
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।
मंगलबार, माघ ११, २०७८
संक्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् ।
मंगलबार, माघ ११, २०७८
यस्तो बन्यो सूर्यविनायक नगर अस्पताल, एक महिनाभित्र सञ्चालनमा आउने
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, माघ ११, २०७८
करिब चार महिनाको उपचारपछि वर्षमान पुन स्वदेश फिर्ता
करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरीमाओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन सोमबार नेपाल फिर्ता भएका हुन्।
मंगलबार, माघ ११, २०७८
आज थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।
मंगलबार, माघ ११, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी, ३२ जनाको परीक्षा रद्द
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी भएका छन्। शनिबारदेखि सोमबारसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका हुन्।
सोमबार, माघ १०, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको हैसियतमा काम गर्न डा यादवको टोली धरानमा
डा श्याम सुन्दर यादवको टोली आज धरानस्थित प्रतिष्ठानमा पुगेका छन्। डा यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा पुगेका छन्।
सोमबार, माघ १०, २०७८
टेकु अस्पतालमा स्थगित खोप कार्यक्रम मंगलबारदेखि पुन: सञ्चालन हुने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने भएको छ।
सोमबार, माघ १०, २०७८
१५ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित
५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ।
सोमबार, माघ १०, २०७८
चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित
चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा संक्रमित पुष्टि भएको तिवारीले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
नेपालमा कतिले लगाए कोरोनाविरुद्धको बुस्टर डोज?
नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाएका छन्।
सोमबार, माघ १०, २०७८
ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ। घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको बताइएको छ।
सोमबार, माघ १०, २०७८
थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
सोमबार, माघ १०, २०७८
महामारीमा सिटामोलको कृत्रिम अभाव बन्द गर : जनस्वास्थ्य विद्यार्थी संघ
नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल कृत्रिम अभाव बन्द गर्न माग गरेको छ।
सोमबार, माघ १०, २०७८
लुम्बिनी प्रदेश सरकारले फागुनसम्ममा सबै नागरिकलाई खोप दिने
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन्।
सोमबार, माघ १०, २०७८
१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो, मंगलबार थप २३ लाख आइपुग्ने
कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।
सोमबार, माघ १०, २०७८
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालन गर्दै
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।
सोमबार, माघ १०, २०७८
कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द
मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा सिटामोलको अभाव छैन : औषधि व्यवसायी
नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षसहितमा कोरोना भएपछि अत्यावश्यबाहेकका सेवा स्थगन
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित
गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
सोमबार, माघ १०, २०७८
Previous
334
335
336
337
338
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search