मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Fri, Nov 06, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस
नेपाल रेडियोलोजिष्ट संघले विभिन्न कार्यक्रमका साथ एघारौ विश्व रेडियोलोजी दिवस मनाएको छ।
बुधबार, कात्तिक २३, २०७९
आरुस लाइफस्टाइल अस्पतालले मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने
ललितपुरको पुल्चोकस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने भएको छ।
बुधबार, कात्तिक २३, २०७९
थप ७ जनामा कोरोना संक्रमण, ५६७ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पमा घाइते भएकालाई तत्काल अस्पताल पुर्याउन गृहमन्त्री खाँणको निर्देशन
वडा नम्बर-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
नेपालमै क्यान्सरको औषधि उत्पादनमा योगदान दिएका वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान
‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको हो।
बुधबार, कात्तिक २३, २०७९
प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
डा तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनमा आज पनि सुनुवाई हुने सम्भावना कम
डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन दोस्रोपटक पेसी चढेको छ।
बुधबार, कात्तिक २३, २०७९
भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज
भरतपुर अस्पतालका चिकित्सकले औषधि व्यवस्था विभागमा दर्ता नभएका आहारपुरक खाद्य पदार्थ (न्ययुट्रास्युटिकल्स फुड सप्लिमेन्ट) बिरामीलाई प्रेस्काइब गर्न नपाउने भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
रेडियोग्राफी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
हृदय केन्द्रका रेडियोग्राफी इन्चार्ज वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट इन्देश ठाकुर तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोग्राफी टेक्नोलोजीष्ट निराजन थापाले बोलेका थिए।
मंगलबार, कात्तिक २२, २०७९
ओनसरीको घोषणापत्रः गर्भवतीको लागि निःशुल्क यातायात, पौवामा सुुविधा सम्पन्न अस्पताल
सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्।
मंगलबार, कात्तिक २२, २०७९
कालीकोटमा जीप दुर्घटना: तीनको मृत्यु, सात घाइतेको कर्णाली प्रतिष्ठानमा उपचार हुँदै
दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
मंगलबार, कात्तिक २२, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ५७२ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि चुनावी सभामा जाने क्रममा कुटपिट
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ। उनी मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
मंगलबार, कात्तिक २२, २०७९
प्राडा मोहनचन्द्र रेग्मीलाई अन्तर्राष्ट्रिय अवार्ड
विश्वका ५० देशका फिस्टुला सर्जनहरु सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए।
मंगलबार, कात्तिक २२, २०७९
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन गत आईतबार अनलाईन माध्यमबाट सम्पन्न भएको हो।
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?
रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ।
मंगलबार, कात्तिक २२, २०७९
डेंगुबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५५ पुग्यो
डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ।
सोमबार, कात्तिक २१, २०७९
काठमाडौं ५ लाई मेडिकल सिटी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
पौडेलसहितका उम्मेखवारले काठमाडौ. क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने बताएका छन्।
सोमबार, कात्तिक २१, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ५७७ सक्रिय संक्रमित
देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक २१, २०७९
रेडियोलोजी दिवसका अवसरमा निःशुल्क अल्ट्रासाउण्ड शिविर सम्पन्न
नेपाल रेडियोलोजिष्ट संघको आयोजनामा एकदिने निःशुल्क अल्ट्रासाउण्ड शिविर सम्पन्न भएको छ।
सोमबार, कात्तिक २१, २०७९
डा तोसिमा कार्की विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासमा
निर्वाचन आयोगले तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेटको निवेदनलाई पेसी तोकिएको छ।
सोमबार, कात्तिक २१, २०७९
लोसपाको घोषणापत्र: के छन् स्वास्थ्यका विषय?
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक २१, २०७९
प्रचण्डपत्नी सीताको स्वास्थ्य थप जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै
केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
सोमबार, कात्तिक २१, २०७९
‘लौरो अभियान’को घोषणापत्रमा स्वास्थ्यको मुद्दा अलपत्र
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ‘लौरो अभियान’ले प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक २१, २०७९
वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने 'स्कीन प्रिक टेष्ट' सुरु
६ दिन नै सर्जरी सेवा सुरु भएपछि बिरामीले उपचारका लागि पालो कुनुपर्ने बाध्यता नहुने डा बस्नेतको भनाइ छ।
आइतबार, कात्तिक २०, २०७९
थप २८ जनामा कोरोना संक्रमण, ५७० सक्रिय संक्रमित
देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक २०, २०७९
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ: राष्ट्रपति भण्डारी
शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।
आइतबार, कात्तिक २०, २०७९
कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र, पहिलो चरणमा क-कसले पाउँछन्?
बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र गर्ने भएको छ। दावी भुक्तानी रोकेको करिब डेढ वर्षपछि बिमा कम्पनीहरूले भुक्तानी सुरु गर्न लागेका हुन्।
आइतबार, कात्तिक २०, २०७९
बाल्टिनको पानीमा डुबेका बालकको उपचारका क्रममा मृत्यु
उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
आइतबार, कात्तिक २०, २०७९
Previous
334
335
336
337
338
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search