मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
सोमबार, असार १६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
आइओएमले आजबाट लिने भनेको सबै परीक्षा स्थगित
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ। आइओएमले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
बागमती प्रदेश लोक सेवाले खुला तर्फ ६४ जनाका लागि खुलायो विज्ञापन
प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशले खुला तर्फ स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले डाक्टर, नर्स, जनस्वास्थ्य सहितका विभिन्न पदमा विज्ञापन खुलाएको हो।
सोमबार, माघ १०, २०७८
उपचारपछि आज स्वदेश फर्कँदै माओवादी नेता पुन
त असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। उनी आज बेलुका ८ बजे नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
सोमबार, माघ १०, २०७८
महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धी कोभिडका कारण जोखिममा- युनिसेफ
नेपालले महिला तथा बालबालिकाके पाेषणमा हासिल गरेका उपलब्धी असमानता र कोभिडका कारण जोखिममा परेकाे युनिसेफले जनाएकाे छ।
आइतबार, माघ ९, २०७८
मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।
आइतबार, माघ ९, २०७८
अत्यावश्यक औषधिकाे विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक औषधि समेत तत्काल विवरण अद्यावधिक गर्न सबै सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ।
आइतबार, माघ ९, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ
चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।
आइतबार, माघ ९, २०७८
काठमाडौं उपत्यकामा ३७९१ जना कोरोना संक्रमित थपिए
आइतबार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार, माघ ९, २०७८
१७ हजार नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ ९, २०७८
टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।
आइतबार, माघ ९, २०७८
संयुक्त विद्यार्थी संगठनले केएमसीमा ताला लगाए
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन्।
आइतबार, माघ ९, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ।
आइतबार, माघ ९, २०७८
कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर
कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। संक्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।
आइतबार, माघ ९, २०७८
आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, दुई जना बेहाेस
कोठाभित्र आगो तापेर सुत्दा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्।
आइतबार, माघ ९, २०७८
सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्ने सुरेन्द्र
कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन्। कोरोना भाइरसको संक्रमणको तेस्रो लहर फैलिएका बेला उनि सीमानाकाबाट दैनिक संक्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु¥याउने गर्छन। यसरी संक्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन्।
आइतबार, माघ ९, २०७८
एमालले सरकारलाई सोध्यो- २४ लाख खोप कहाँ गयो?
प्रमुख विपक्षी नेकपा एमालेले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै प्रश्न उठाएको छ।
आइतबार, माघ ९, २०७८
भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख ३३ हजार संक्रमित
भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। १८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ९, २०७८
समाज डेण्टलको पाँचौ शाखा सनसीटी पेप्सिकोलामा
समाज डेण्टल हप्पिटलले पाँचौ शाखा आजबाट सनसीटी पेप्सिकोला सुरु भएको छ।
आइतबार, माघ ९, २०७८
कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएका छिन्।
आइतबार, माघ ९, २०७८
संक्रमण बढेसँगै पाल्पा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेक अन्य सेवा स्थगन गरेको छ।
आइतबार, माघ ९, २०७८
एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो। उनीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।
आइतबार, माघ ९, २०७८
स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।
आइतबार, माघ ९, २०७८
न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको हो।
आइतबार, माघ ९, २०७८
तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।
आइतबार, माघ ९, २०७८
नर्स पनि नक्कली! काउन्सिलले भन्यो- कारबाही प्रक्रिया अगाडि बढायौं
नेपाल नर्सिङ काउन्सिलले यस्तै एक जना नर्सलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको हो।
आइतबार, माघ ९, २०७८
१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित
चारवटा सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका ९५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जना विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्।
आइतबार, माघ ९, २०७८
मनाङमा हिमपातमै बुस्टर खोप अभियान
मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ।
शनिबार, माघ ८, २०७८
आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।
शनिबार, माघ ८, २०७८
कोरोना बढेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।
शनिबार, माघ ८, २०७८
Previous
335
336
337
338
339
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
३७ मिनेट अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search