मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Fri, Nov 06, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी
नेपालमा पहिलो पटक दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको प्राविधिक सहकार्यमा औषधि कम्पनी सञ्चालनमा आएको छ।
आइतबार, कात्तिक २०, २०७९
१६ जनामा कोरोना पुष्टि, ५६२ सक्रिय संक्रमित
देशभर गरिएको ४४९ पीसीआर र ८२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १९, २०७९
तनहुँमा डेंगु सङ्क्रमित बढ्दै
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ।
शनिबार, कात्तिक १९, २०७९
स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीलाई इन्टेग्रीटी आइकन २०२२ सम्मान
सम्मानित हुनेको सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीसहित पाँच जना रहेका छ।
शुक्रबार, कात्तिक १८, २०७९
डा तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोगले दियो भ्याकेट निवेदन
मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयको विरोध
झापाको मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
२५ जना कोरोना संक्रमित थपिए
देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म
घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य स्वास्थ्यका एजेण्डा बनाएरका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
शुक्रबार, कात्तिक १८, २०७९
उपचारका क्रममा बितिन् परराष्ट्रकी अधिकृत सुब्बा
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं काठमाडौं मोडल अस्पताल लगिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
एपीएफ अस्पतालका डाक्टर २ महिनादेखि सम्पर्कमा आएनन्, सेवाबाट हटाइँदै
सेवाबाट नहटाउनु पर्ने कुनै कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको ७ दिनभित्र स्पष्टीकरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ।
शुक्रबार, कात्तिक १८, २०७९
नर्सिङ लाइसेन्स परीक्षा २४ मंसिरमा
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ। परिषद्ले एक सूचना प्रकाशित गर्दै परीक्षाको तालिका सार्वजनिक गरेको हो।
शुक्रबार, कात्तिक १८, २०७९
घोषणापत्रमा स्यानिटरी प्याड किन्न पैसा दिनेदेखि निःशुल्क वितरणसम्मः कति सम्भव?
नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापा स्यानिटरी प्याडसम्बन्धी यसअघि ल्याएका योजनाहरू कार्यान्वयन हुन नसकेकाले दलहरूले ल्याएका नयाँ योजनामाथि शंका गर्छन्।
बिहीबार, कात्तिक १७, २०७९
क्यान्सरसँग लडिरहेका केशव भन्छन् : सकारात्मक सोच र उच्च मनोबल राखे रोगलाई जित्न सकिन्छ
मान्छे खुसी हुन चाह्यो भने जस्तोसुकै अवस्थामा पनि खुसी हुनसक्छ भन्ने कुराको उदाहरण हुन् केशब अधिकारी।
बिहीबार, कात्तिक १७, २०७९
बीपी प्रतिष्ठान अस्पतालको डेपुटी निर्देशकमा डा जयसवाल र लिम्बु
प्रतिष्ठानको उपकूलपति डा ज्ञानेन्द्र गिरीले बुधबार जयसवाल र लिम्बुलाई डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन्।
बिहीबार, कात्तिक १७, २०७९
थपिए ४९ जना कोरोना संक्रमित
देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
सातौं र आठौं तहका रिक्त विवरण तीन दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र: प्रदेशमा ७५० शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल, अत्याधुनिक प्रयोगशाला
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो।
बिहीबार, कात्तिक १७, २०७९
खाद्य तथा औषधि विभाग गठन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा
यस्तै उक्त पार्टीले स्वास्थ्य विज्ञहरु मात्रै रहने गरी केन्द्रीय रोग नियन्त्रण बोर्ड गठन गर्ने पनि उक्त पार्टीले उल्लेख गरेके छ।
बिहीबार, कात्तिक १७, २०७९
एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ।
बिहीबार, कात्तिक १७, २०७९
बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर घाइते बालकको उपचारका क्रममा मृत्यु
स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार, कात्तिक १७, २०७९
सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखियो
एक करोड बढी लगानीमा व्यवसायी गरेका बुढाको जिविकोपार्जनको आधार बनेको थियो बंगुर पालन। तर, बंगुरमा देखिएको महामारीपछि कसरी जिविकोपार्जन गर्ने चिन्तामा रहेका छन।
बुधबार, कात्तिक १६, २०७९
थप ५९ जनामा कोरोना संक्रमण, ५५३ सक्रिय संक्रमित
देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बुधबार, कात्तिक १६, २०७९
लमजुङकी पत्रकार अधिकारीको डेंगुबाट निधन
उपचारका लागि चितवन लैजाने क्रममा बुधबार पत्रकार अधिकारीको बाटोमै मृत्यु भएको हो। उनी प्रेस सेन्टर लमजुङकी सचिवसमेत थिइन्।
बुधबार, कात्तिक १६, २०७९
खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी
बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ।
बुधबार, कात्तिक १६, २०७९
चितवनमा नियमित स्तनपान गराउनेको संख्या बढ्दै
चितवनमा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ।
बुधबार, कात्तिक १६, २०७९
बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा २४ सिटका लागि भर्ना खुल्यो
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा २४ सिटका लागि भर्ना खुलेको छ।
बुधबार, कात्तिक १६, २०७९
मानव अङ्ग दानलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ: मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
बुधबार, कात्तिक १६, २०७९
मिर्गौला पीडितको उपचारमा १५ लाख सहयोग
मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ।
बुधबार, कात्तिक १६, २०७९
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन र रिपोर्ट वितरणको समय परिवर्तन
आजदेखि नमूना संकलन आइतबारदेखि बिहिवारसम्म विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ। शुक्रबार भने बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म नमूना संकलन हुने छ।
बुधबार, कात्तिक १६, २०७९
Previous
335
336
337
338
339
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search