मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
सोमबार, असार १६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्न राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने गरि कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
शुक्रबार, माघ ७, २०७८
स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
कोरोना संक्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।
शुक्रबार, माघ ७, २०७८
शिक्षक र कर्मचारीहरुलाई बुस्टर डोज खोप उपलव्ध गराउन नेपाल शिक्षक संघको माग
नेपाल शिक्षक संघले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि अतिरिक्तमात्रा (बुस्टर डोज) खोप दिन सरकारसँग माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
पिजी प्रवेश परीक्षा नसर्ने, 'नक्कली परीक्षार्थी'का विषयमा आयोगले सुरु गर्यो अनुसन्धान
चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषय बाहिर आएपछि आयोगले अनुसन्धान सुरु गरेको छ।
शुक्रबार, माघ ७, २०७८
कर्णालीमा सिटामोलको चरम अभाव
नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन्।
शुक्रबार, माघ ७, २०७८
डाक्टरको परीक्षामा नक्कली विद्यार्थी! एउटाको नाममा अर्कैले परीक्षा दिँदै, प्रश्नपत्र बाहिरिएको आशंका
शनिबार हुने पिजी प्रवेश परीक्षामा करिब ५० जना नक्कली परीक्षार्थीले परीक्षा दिन नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेको खुलेको छ।
शुक्रबार, माघ ७, २०७८
उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने
स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।
शुक्रबार, माघ ७, २०७८
पीसीआर परीक्षण निःशुल्क गर्न नेविसंघको माग
नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
शुक्रबार, माघ ७, २०७८
कोरोनाका सक्रिय संक्रमित ६० हजार नजिक,१४ जिल्ला ‘रेड जोन’ मा
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।
बिहीबार, माघ ६, २०७८
पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।
बिहीबार, माघ ६, २०७८
सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन्।
बिहीबार, माघ ६, २०७८
राष्ट्रियसभा निर्वाचन : यस्ता छन् २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी भएको छ।
बिहीबार, माघ ६, २०७८
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन्। पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार, माघ ६, २०७८
काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन्।
बिहीबार, माघ ६, २०७८
डोटीमा रुघाखोकी तथा ज्वरोका बिरामी बढे
डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोना रोकथामका लागि ट्राफिक प्रहरीको ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु
काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले पनि अभियान थालेको छ।
बिहीबार, माघ ६, २०७८
२५ नेपाली औषधि उत्पादकसँग सरकारले सिटामोलको विवरण माग्यो
सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ।
बिहीबार, माघ ६, २०७८
शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्।
बिहीबार, माघ ६, २०७८
स्नातक तहको सेल्फ अप्राइजल फाराम भर्ने म्याद थप
बिहीबार, माघ ६, २०७८
जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
बिहीबार, माघ ६, २०७८
मध्यबिन्दु अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द
जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ।
बिहीबार, माघ ६, २०७८
बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो।
बिहीबार, माघ ६, २०७८
काउन्सिलको यसअघि स्थगित विशेष परीक्षा २१ र २२ गते हुने
नेपाल मेडिकल काउन्सिलले यसअघि स्थगित गरेको विशेष परीक्षा माघ २१ र २२ गते हुने भएको छ। काउन्सिलले आज सार्वजनि सूचना निकाल्दै परीक्षा मितिका विषयमा जानकारी दिएको हो।
बिहीबार, माघ ६, २०७८
गण्डकी प्रदेश संक्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग
स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोना नियन्त्रणको आदेश नमान्ने सुपरमार्केट तथा पैदलयात्रीलाई कारबाही
प्रशासनले बुधबारदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको पहिलो दिन नै १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
बिहीबार, माघ ६, २०७८
सिटामोललगायतका औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।
बुधबार, माघ ५, २०७८
शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन अध्ययन समितिको प्रस्ताव
समितिले बुधबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाउँदै चितवनको भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ।
बुधबार, माघ ५, २०७८
Previous
337
338
339
340
341
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
८ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search