मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १६, २०८२
Tue, Jul 01, 2025
सोमबार, असार १६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
काठमाडौं उपत्यकामा थप ५५४९ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणबाट उपत्यकाका ३ जिल्लामा मंगलबार थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, माघ ४, २०७८
कोरोनाको निःशुल्क परीक्षण गर्न माग
राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ। मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टिजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो।
मंगलबार, माघ ४, २०७८
कोरोना भित्रिएयताकै उच्च संक्रमण, थपिए १० हजार बढी संक्रमित
पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ४, २०७८
सर्वोच्चका न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण, माघ १८ गतेसम्मका लागि सेवा कटौती
सर्वोच्च अदालतले केही न्यायाधीश र मुख्य रजिष्ट्रारसहित ३१ जनामा कोरोना संक्रमणभएपछि आफ्नो सेवा कटौती गर्ने भएको छ।
मंगलबार, माघ ४, २०७८
कोरोना रोकथामको कुनै तयारी छैन महोत्तरीमा
महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन्।
मंगलबार, माघ ४, २०७८
चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित
सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मंगलबार, माघ ४, २०७८
कोरोना नियन्त्रणका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी [आदेशसहित]
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका नयाँ आदेश जारी गरेका छन।
मंगलबार, माघ ४, २०७८
निर्वाचन आयोगका दुई आयुक्तलाई कोरोना संक्रमण
दुई आयुक्तलाई कोरोना संक्रमण भए पनि सुरक्षित रुपमा नै निर्वाचन आयोगले आफ्ना कार्यक्रम गरिरहेको जनाएको छ। उनीहरू होमआइसोलेसनमा छन्।
मंगलबार, माघ ४, २०७८
कोराेना बढेपछि बैतडी प्रशासनले आलोपालो सेवा दिने
जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ ४, २०७८
सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना
हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो।
मंगलबार, माघ ४, २०७८
मन्त्री आलेको सचिवालयका थप दुई जनालाई कोरोना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ४, २०७८
अस्पतालदेखि प्रशासनसम्म कोरोना संक्रमण
नुवाकोटमा कोरोना संक्रमण बढ्दै गएको छ। जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ।
मंगलबार, माघ ४, २०७८
६ लाख पीसीआर किट र ३ लाख एन्टिजिन किट खरिद गर्दै सरकार
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सरकारले कोरोना परीक्षण गर्न पीसीआर र र एन्टिजिन किट खरिद गर्न लागेको हो।
मंगलबार, माघ ४, २०७८
कोरोना संक्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड
सोमबार, माघ ३, २०७८
जावलाखेल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण
जावलाखेल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ। मुख्य प्रशिक्षक किशोरकुमार केसीले आफ्ना दुई खेलाडीमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
सोमबार, माघ ३, २०७८
उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण,सेवा प्रभावित
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार, माघ ३, २०७८
काठमाडौंका १९ र ललितपुर महानगरका ८ गरी यी २७ स्थानबाट बुस्टर डोज लगाइँदै
काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ।
सोमबार, माघ ३, २०७८
९ वटा जिल्ला कोभिड-१९ को ‘रेड जोन’ मा
हाल देशभर ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन्।
सोमबार, माघ ३, २०७८
६१ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पुर्ण मात्रा खोप
नेपालका ६१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पुर्णमात्रा खोप लगाएका छन्।
सोमबार, माघ ३, २०७८
काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।
सोमबार, माघ ३, २०७८
विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालद्वारा राम चरित्र साहलाई पुरस्कार
विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लूएएमएफडी) ले नेपालका वातावरण वैज्ञानिक राम चरित्र साहलाई पुरस्कार प्रदान गरेको छ।
सोमबार, माघ ३, २०७८
थप ६,७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, माघ ३, २०७८
ट्रमा सेन्टरका ५२ जनामा कोरोना संक्रमण, कोभिड रेस्पोन्स कमिटी गठन
ट्रमा सेन्टरका चिकित्सक, नर्स लगायत ५२ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए।
सोमबार, माघ ३, २०७८
संक्रमण बढेपछि २५ जना भन्दा धेरै सहभागी हुने एमालेका कार्यक्रम स्थगित
नेकपा एमालेले २५ जना भन्दा धेरै सहभागी रहने सार्वजनिक कार्यक्रमहरुलाई स्थगित गर्ने निर्णय गरेको छ।
सोमबार, माघ ३, २०७८
चितवन कोरोनाको रेड जोनमा
चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ।
सोमबार, माघ ३, २०७८
पीसीआर शुल्क घटाउने तयारी, डा लोहनीको संयोजकत्वमा समिति गठन
कोभिड–१९ संक्रमितको दर उकालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ।
सोमबार, माघ ३, २०७८
गुणस्तरहीन भारतीय औषधि बिक्री वितरणमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।
सोमबार, माघ ३, २०७८
कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग
राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग अघि सारेको छ।
सोमबार, माघ ३, २०७८
वीरगञ्जमा मोतियाबिन्दुको निःशुल्क उपचार
वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ।
सोमबार, माघ ३, २०७८
कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा
माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन्। नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो।
सोमबार, माघ ३, २०७८
Previous
339
340
341
342
343
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
१३ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search