मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक होऔं: प्रधानमन्त्री
शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्।
शनिबार, माघ १, २०७८
एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण
उपाध्यक्ष विष्णु पौडेलले परीक्षणका क्रममा कोभिड संक्रमण पुष्टि भएकोले आजैबाट आइसोलेसनमा बसेको जनाएका छन्।
शनिबार, माघ १, २०७८
कोभिड नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।शनिबार बालुवाटारमा नेकपा एमालेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
शनिबार, माघ १, २०७८
यस्तो छ कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र
कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।
शनिबार, माघ १, २०७८
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा जगदीश जोशी
निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले पुस १८ गते उमेरका आधारमा अनिवार्य अवकाश पाएपछि निर्देशक पद खाली थियो। मन्त्रालयले सोही स्थानमा डा जोशीलाई पठाएको हो।
शनिबार, माघ १, २०७८
जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग
कम्पनीले जलनपीडित बालबालिकाका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। साथै, आउँदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।
शनिबार, माघ १, २०७८
यी तीन निजी अस्पतालले पाए विशेषज्ञ डाक्टर पढाउने कोटा
आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम तर्फ सब स्पेसियालिटिज कार्यक्रमका लागि तीन वटा निजी अस्पताललाई सिट उपलब्ध गराएको हो।
शनिबार, माघ १, २०७८
पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १, २०७८
कोभिड–१९ बढेपछि कालीकोट प्रशासनद्वारा पाँच बुँदे आदेश
कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ।
शनिबार, माघ १, २०७८
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह
उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।
शनिबार, माघ १, २०७८
सरकारसँगको पाँच बुँदे सहमतिमा यस्तो छ सुनिल शर्माको फरक मत
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा निर्णय गरेको थियो।
शुक्रबार, पुस ३०, २०७८
नर्भिकले माघ २ देखि कोभिड ओपिडी सेवा सुरु गर्ने
देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।
शुक्रबार, पुस ३०, २०७८
६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
नेपालका ६ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन्। कोभिड बढेसँगे हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ। संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ।
शुक्रबार, पुस ३०, २०७८
शिक्षा मन्त्रालय पुगेका केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीद्वारा कालोमोसो दल्ने प्रयास
शिक्षा मन्त्रालयमा भएको छलफल सकेर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दल्ने प्रयास गरेका हुन्।
शुक्रबार, पुस ३०, २०७८
सरकार र मेडिकल कलेजबीच छलफल सकियो, यस्ता छन् पाँच बुँदे निर्णय
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका लागि भएको छलफलले आयोगले तोकेको भन्दा बढी शुल्क नलिने लगायतका निर्णय गरेको छ।
शुक्रबार, पुस ३०, २०७८
१८ हजार मध्ये १० हजार बढी सक्रिय संक्रमित उपत्यकामा
काठमाडौं उपत्यकामा मात्रै १० हजार ८११ सक्रिय संक्रमित छन्।
शुक्रबार, पुस ३०, २०७८
सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालन
सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
शुक्रबार, पुस ३०, २०७८
नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित
नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ३०, २०७८
नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थगित भएको छ। देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
ट्रमा सेन्टरको सेवा डिजिटलाइज हुँदै, प्रयोगशाला रिपोर्ट मोबाइलमै आउने
बिरामीको सहजता र भीड व्यवस्थापनका लागि भन्दै प्रयोगशालाका रिपोर्टहरु बिरामीलाई मोबाइलमै उपलब्ध गराइएको सेन्टरका निर्देशक डा प्रमोद जोशीले बताए।
शुक्रबार, पुस ३०, २०७८
दुगडको ७५ औँ जन्मदिनमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया
एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो ७५ औँ जन्मदिन विभिन्न सामाजिक सेवा गरी मनाएका छन्। सो अवसरमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरिएको दुगड ग्रुपले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
कालीकोटमा कोरोना संक्रमण बढ्दो
शुक्रबार, पुस ३०, २०७८
अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने
अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।
शुक्रबार, पुस ३०, २०७८
खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप
जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने
भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।
शुक्रबार, पुस ३०, २०७८
तनहुँमा ६८ प्रतिशतले लगाए कोरोना खोपको पूर्ण मात्रा
तनहुँमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १९ पुगेको छ।
शुक्रबार, पुस ३०, २०७८
एमाले महासचिव पोखरेललाई काेरोना संक्रमण
नेकपा एमालेका महासचिव संकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ३०, २०७८
मेचीनगरमा माघ १ देखि ‘सुत्केरी पोषण’ कार्यक्रम
सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ। यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर रु १०० सहयोग गरिने अध्यक्ष चिमरियाले बताए।
शुक्रबार, पुस ३०, २०७८
दार्चुलामा कोरोनाविरुद्धको खोप अभाव
जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता
चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
शुक्रबार, पुस ३०, २०७८
Previous
341
342
343
344
345
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
२१ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search