मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
डा प्रकाश बुढाथोकी र डा विवेक आचार्य ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा प्रकाश बुढाथोकी र प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
बेलायतमा नेपाली नर्स पठाउने विषयमा आज पहिलो चरणको छलफल हुँदै
बेलायत सरकारको प्रस्ताव अनुसार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिबीच आज शुक्रबार पहिलो चरणको बैठक बस्न लागेको हो।
शुक्रबार, पुस ३०, २०७८
प्रधानमन्त्री देउवाको दोस्रो रिपोर्ट पनि नेगेटिभ
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।
बिहीबार, पुस २९, २०७८
तीन वटा खोप लगाइसकेपछि सुरक्षित भइन्छ?
नेपालमा कोरोना संक्रमण तिव्र रुपमा उकालो लागिरहेको छ। कोरोना बढेसँगै सरकारले खोप अभियान पनि रफ्तारमा बढाइरहेको छ।
बिहीबार, पुस २९, २०७८
१४ हजार नाघे सक्रिय संक्रमित, १३५ जना आईसीयू र भेन्टिलेटरमा
कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो ७ दिनमा सक्रिय संक्रमितको संख्या ५ हजारबाट बढेर १४ हजार नाघेको छ।
बिहीबार, पुस २९, २०७८
सुदूरपश्चिममा एकैदिन ३१८ जनामा संक्रमण
दूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार, पुस २९, २०७८
चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ- मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन्।
बिहीबार, पुस २९, २०७८
कोरोना संक्रमण बढेसँगै काठमाडौंमा कडाइ
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ।
बिहीबार, पुस २९, २०७८
भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण् पुष्टि हसन थालेको हो।
बिहीबार, पुस २९, २०७८
स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे
स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
बिहीबार, पुस २९, २०७८
२६ वर्षीय डेण्टल सर्जन डा पाण्डे सडकमा मृत भेटिए
नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे बिहान ५ बजे सडकमा लडिरहेको अवस्थामा फेला परी त्रिशुली अस्पतालमा लगिएको थियो। अस्पतालमा पुग्नुअघि नै उनी मृत अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
बिहीबार, पुस २९, २०७८
पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, पुस २९, २०७८
करारमा रहेका स्वास्थ्यकर्मीको म्याद थप्न र रिक्त स्थानमा व्यवस्थापन गर्न निर्देशन
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बिहीबार, पुस २९, २०७८
कोरोना नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ : प्रवक्ता कार्की
नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
बिहीबार, पुस २९, २०७८
सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार, पुस २९, २०७८
राष्ट्रिय सभा उपाध्यक्ष दाहाललाई कोरोना संक्रमण
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण भएको छ।
बिहीबार, पुस २९, २०७८
काभ्रेका आठ स्थानीय तहमा कोरोना संक्रमण
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना संक्रमण देखिएको छ। जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना संक्रमित छन्।
बिहीबार, पुस २९, २०७८
अब निजी अस्पतालबाट पनि कोरोनाविरुद्धको खोप पाइने
निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्ने भएका छन्।
बिहीबार, पुस २९, २०७८
सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ।
बिहीबार, पुस २९, २०७८
वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट
वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ।
बिहीबार, पुस २९, २०७८
प्रधानमन्त्रीको निर्देशनपछि रोकिने भयो वीर अस्पतालमा डा लोहनीको सरुवा
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका गुणराज लोहनीको सरुवा रोकिने भएको छ।
बिहीबार, पुस २९, २०७८
डाक्टर लिसा गौचन र नर्स बन्दना थापाको एघारौं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्धारा हुने बढुवाको लागि सिफारिस गरिएको जनाएको छ।
बिहीबार, पुस २९, २०७८
बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्यो
नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।
बिहीबार, पुस २९, २०७८
कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ।
बिहीबार, पुस २९, २०७८
ओमिक्रोन भेरियन्टको संक्रमण उच्च
हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने संक्रमणबाट बच्न सकिन्छ। यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनुपर्ने उनको भनाइ छ।।
बिहीबार, पुस २९, २०७८
अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र
निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखी खोप केन्द्र संचालन गर्ने भएको छ।
बुधबार, पुस २८, २०७८
ढाका जाने क्रममा मेडिकल विद्यार्थीको लगेज चोरी, हिमालयन एयरलाइन्सले दिएन चासाे
मेडिकल अध्ययनको लागि बंगलादेश जाने क्रममा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपुर्ण सामान चोरी भएको छ।
बुधबार, पुस २८, २०७८
काठमाडौं उपत्यकामा एक हजार ५३८ नयाँ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ संक्रमित थपिएका छन्।
बुधबार, पुस २८, २०७८
५० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पहिलो डोज
नेपालमा कुल जनसंख्याको ५०.५ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन्।
बुधबार, पुस २८, २०७८
स्वास्थ्यका थप ३८० कर्मचारीको समायोजन मिलान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३८० जना कर्मचारीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको आठौं सूची निकाले हो। यसअघि सात पटक मिलानको सूची सार्वजनिक भइसकेको छ।
बुधबार, पुस २८, २०७८
Previous
342
343
344
345
346
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
२१ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search