मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा गृहमन्त्री खाणको 'ध्यानाकर्षण'
गृहमन्त्रीलाई भेटेर नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौलगायतका विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मंगलबार, पुस २७, २०७८
कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित
कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो।
मंगलबार, पुस २७, २०७८
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोनाका कारण एमालेले प्रदेश अधिवेशन सार्यो
नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ। यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
मंगलबार, पुस २७, २०७८
चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप
१८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
मंगलबार, पुस २७, २०७८
कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप
कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी
संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ। संक्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो।
मंगलबार, पुस २७, २०७८
मिर्गौला पीडित तामाङलाई सहयोग प्रदान
बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई ६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोना बढेपछि संयुक्त छलफल गर्दै उपत्यकाका सीडीओहरू
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्।
मंगलबार, पुस २७, २०७८
संक्रमण रोक्न स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।
मंगलबार, पुस २७, २०७८
कोरोनाका कारण माघी मेला स्थगित
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन्।
मंगलबार, पुस २७, २०७८
सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
चितवनमा संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालियो
चितवनमा कोभिड–१९ (कोरोना) भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्।
मंगलबार, पुस २७, २०७८
सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द
नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्।
मंगलबार, पुस २७, २०७८
स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो।
मंगलबार, पुस २७, २०७८
सीमाक्षेत्रमा घर फर्कनेको लर्को
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ।
मंगलबार, पुस २७, २०७८
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलायो
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले पाँचौ तहका पदहरुमा स्थायी जनशक्तिका लागि विज्ञापन खुलाएको हो।
मंगलबार, पुस २७, २०७८
प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।
सोमबार, पुस २६, २०७८
काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए।
सोमबार, पुस २६, २०७८
२५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन, सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ।
सोमबार, पुस २६, २०७८
पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २६, २०७८
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप
सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
सोमबार, पुस २६, २०७८
डोटीमा ४७. ९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।
सोमबार, पुस २६, २०७८
चितवनमा कोरोना सङ्क्रमण बढ्दो
जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो।
सोमबार, पुस २६, २०७८
तीन दिनभित्र सम्पति विवरण बुझाउन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कर्मचारीलाई तीन दिनभत्रि सम्पति विवरण बुझाउन पत्राचार गरेको छ। मन्त्रालयले माताहतका निकायलाई पत्र पठाउँदै विवरण उपलब्ध गराउन भनेको हो।
सोमबार, पुस २६, २०७८
कैलालीमा बढ्दै कोरोना संक्रमण
कैलालीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। केही दिनयता संक्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो।
सोमबार, पुस २६, २०७८
शिक्षक अस्पताल भरतपुरमा बनाउन प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ।
सोमबार, पुस २६, २०७८
भक्तपुरमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै
जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
सोमबार, पुस २६, २०७८
कर्मचारीमा कोरोना देखिएपछि परशुराम नगरपालिका बन्द
कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।
सोमबार, पुस २६, २०७८
यी ठाँउमा जाँदा खोपकार्ड अनिवार्य
सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
सोमबार, पुस २६, २०७८
Previous
344
345
346
347
348
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search