मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
भक्तपुरमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै
जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
सोमबार, पुस २६, २०७८
कर्मचारीमा कोरोना देखिएपछि परशुराम नगरपालिका बन्द
कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।
सोमबार, पुस २६, २०७८
यी ठाँउमा जाँदा खोपकार्ड अनिवार्य
सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
सोमबार, पुस २६, २०७८
काठमाडौं उपत्यकामा बढ्दै कोरोना: सोमबार तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न भोलि (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
आइतबार, पुस २५, २०७८
खोप नलगाएका नागरिकले माघ ३ गतेदेखि सार्वजनिक सेवा नपाउने
बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।
आइतबार, पुस २५, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ।
आइतबार, पुस २५, २०७८
'अस्पतालहरुमा कोरोना संक्रमित भर्ना हुने दर एक सातामा दोब्बर बढ्यो'
कोरोना संक्रमण बढेसँगै अस्पतालमा बिरामीको उपचारका लागि सामान्य वार्ड, एचडीयु, आइसीयु तथा भेन्टिलेटर तयारी अवस्थामा राखिएको डा बस्नेतको भनाइ छ।
आइतबार, पुस २५, २०७८
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा: एमबिबिएसमा ४९, बिडिएसमा ५९ प्रतिशत फेल
नेपाल मेडिकल काउन्सिलको नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आज आइतबार सार्वजनिक गरेको हो।
आइतबार, पुस २५, २०७८
स्वास्थ्य मन्त्रालयको प्रशासनिक सचिवमा खतिवडा, प्रधानमन्त्री कार्यालयमा तानियो
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रशासन तर्फको सचिव याम कुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेको छ।
आइतबार, पुस २५, २०७८
काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण
छिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, पुस २५, २०७८
देशभर ८५ वटा अक्सिजन प्लान्ट स्थापना
सरकारले देशभर ८५ वटा अक्सिजन प्लान्ट स्थापना गरेको छ। आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन्।
आइतबार, पुस २५, २०७८
एकै दिन साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
आइतबार, पुस २५, २०७८
भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ।
आइतबार, पुस २५, २०७८
चन्दननाथका ७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा
चन्दननाथ नगरपालिका भित्रका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति: अध्यक्ष र दुई सदस्य प्रगतिशीलका, बाँकी सबै पदमा पेशागत समूह
नेपाल जनस्वास्थ्य संघमा बसन्त अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन्। संघको शनिबार मतदान भएको थियो। निर्वाचनमा पेशागत र प्रगतिशील गरी दूई समूह चुनावी मैदामा होमिएका थिए।
आइतबार, पुस २५, २०७८
केएमसी र नोबेलका विद्यार्थीकाे आन्दोलनमा ७ मेडिकल कलेजका विद्यार्थीकाे समर्थन
काठमाडौ मेडिकल कलेज(केएमसी) र नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा विभीन्न ७ मेडिकल कलेजका विद्यार्थीहरुले समर्थन जनाएका छन्।
आइतबार, पुस २५, २०७८
माओवादी नेता शक्ति बस्नेतका दम्पतिलाई कोरोना संक्रमण
नेता पहाडीका अनुसार उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको नेता बस्नेतको सचिवालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
प्रधानमन्त्री र सञ्चारमन्त्री होम आइसोलेसनमा
बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित [कुन पदमा को?]
नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको मतगणना अपडेट: कसको कति मत?
नेपाल जनस्वास्थ्य संघको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता कायमै छ।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारीको अग्रता, महासचिवमा दाहाल अगाडि
नेपाल जनस्वास्थ्य संघको आज भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता लिएका छन्।
शनिबार, पुस २४, २०७८
कोरोनाका सक्रिय संक्रमित ६ हजार नाघे, ११३ जना क्वारेन्टाइनमा
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ।
शनिबार, पुस २४, २०७८
थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २४, २०७८
कोरोना उपचारका लागि मेक्सिकोको मर्क कम्पनीको औषधिलाई अनुमति
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लप्रेस ओब्रादोरले देशको स्वास्थ्य नियामकले मर्क औषधि कम्पनीले कोरोनाको औषधि मोल्नुपीराविरलाई आपातकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्
शनिबार, पुस २४, २०७८
माघ पहिलो सातादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ।
शनिबार, पुस २४, २०७८
प्रदेश २ : कोरोना संक्रमण बढ्याे, खोप लगाउने दर बढेन
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ।
शनिबार, पुस २४, २०७८
वीरगञ्जमा कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो
नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ।
शनिबार, पुस २४, २०७८
माओवादी नेता नारायणकाजीलाई कोरोना संक्रमण
नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।
शनिबार, पुस २४, २०७८
जनस्वास्थ्य संघ निर्वाचन आज, को-को छन् चुनावी प्रतिस्पर्धामा?
नेपाल जनस्वास्थ्य संघको निर्वाचन आज शुरु भएको छ। संघको नयाँ कार्यसमितिका लागि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ। पेशागत समूह र प्रगतिशील समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
शनिबार, पुस २४, २०७८
प्रदेश दुईमा क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए।
शनिबार, पुस २४, २०७८
Previous
345
346
347
348
349
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
६ सेकेन्ड अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search