मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
काठमाडौं उपत्यकामा एक हजार ५३८ नयाँ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ संक्रमित थपिएका छन्।
बुधबार, पुस २८, २०७८
५० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पहिलो डोज
नेपालमा कुल जनसंख्याको ५०.५ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन्।
बुधबार, पुस २८, २०७८
स्वास्थ्यका थप ३८० कर्मचारीको समायोजन मिलान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३८० जना कर्मचारीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको आठौं सूची निकाले हो। यसअघि सात पटक मिलानको सूची सार्वजनिक भइसकेको छ।
बुधबार, पुस २८, २०७८
पहिलो पटक मधेसी महिलालाई डीआईजी बनाएको भन्दै डाक्टरहरुले दिए गृहमन्त्रीलाई धन्यवाद
पूजा सिंहलाई मधेसी महिलाबाट पहिलो पटक प्रहरी नायव महानिरक्षिक (डीआईजी) मा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन्।
बुधबार, पुस २८, २०७८
उकालो लाग्दै कोरोना: के छ अस्पतालमा बेड तथा अक्सिजनको अवस्था? कुन प्रदेशमा कति?
पहिलो र दोस्रो लहरमा बेड तथा अक्सिजन अभावको अवस्था देखिएकाले स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरमा फेरि समस्या निम्तिन नदिन सबै अस्पतालसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए।
बुधबार, पुस २८, २०७८
नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने
आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।
बुधबार, पुस २८, २०७८
१३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, पुस २८, २०७८
जस्मिनको सफ्ट एन्ड ड्राई बेबी डाइपर बजारमा
सफ्ट एन्ड ड्राई प्रिमियम प्यान्ट्स उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ।
बुधबार, पुस २८, २०७८
नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुजिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार धर्ना दिएका छन्।
बुधबार, पुस २८, २०७८
खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सककाे आग्रह
कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन्।
बुधबार, पुस २८, २०७८
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए।
बुधबार, पुस २८, २०७८
ओमिक्रोनको जोखिमपछि गण्डकी प्रदेशको प्रवेशविन्दुमा कडाइ
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ।
बुधबार, पुस २८, २०७८
शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।
बुधबार, पुस २८, २०७८
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप
म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्। गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
बुधबार, पुस २८, २०७८
बागमती प्रदेश सरकारले बनायो मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।
बुधबार, पुस २८, २०७८
काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने
नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ।
बुधबार, पुस २८, २०७८
कोरोना असर: ‘नेपाल फर्मा एक्स्पो-२०२२’ दुई महिना पछि सर्यो
फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो -२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक्स्पो सारिएको हो।
बुधबार, पुस २८, २०७८
डा तिमिल्सिना ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले डा सुशिल तिमिल्सिनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार, पुस २८, २०७८
म्याग्दीको मंगलामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो।
बुधबार, पुस २८, २०७८
भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए कोरोनाविरुद्धको खोप
भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्।
बुधबार, पुस २८, २०७८
कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा शाह, डा खड्का वीरमा सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा प्रकाश शाहलाई पठाएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा रहेका शाहलाई निर्देशनालयमा सरुवा गरिएको प्रशासन महाशाखाले जनाएको छ।
मंगलबार, पुस २७, २०७८
एचआइभी नियन्त्रण केन्द्रमा ठाकुर, क्षयरोग केन्द्रमा तिवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र क्षयरोग केन्द्रको निर्देशक परिवर्तन गरेको छ।
मंगलबार, पुस २७, २०७८
औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ। मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याएको छ।
मंगलबार, पुस २७, २०७८
वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनी
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएको छ। सरकारले १२औं तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो।
मंगलबार, पुस २७, २०७८
हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
मंगलबार, पुस २७, २०७८
चिडियाखाना अवलोकनमा स्वास्थ्य मापदण्ड अनिवार्य
पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोना बढेसँगै उपत्यकामा कडाइ, यस्ता छन् काठमाडौं प्रशासनका १८ बुँदे निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ।
मंगलबार, पुस २७, २०७८
कोरोनाको हटस्पट बन्दै काठमाडौं, एकै दिन १२ सय बढी थपिए
काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बन्न थालेको छ।
मंगलबार, पुस २७, २०७८
त्रिशुली अस्पतालमा भएको घटनाप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण
सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथीको आक्रमण प्रयासप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार, पुस २७, २०७८
पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
Previous
343
344
345
346
347
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search