मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया
सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।
बिहीबार, पुस २२, २०७८
माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण, प्रचण्ड 'आइसोलेसन'मा
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेका कारण उनले भेटघाट बन्द गरेका हुन्।
बिहीबार, पुस २२, २०७८
कञ्चनपुरका क्यान्सर पीडित थापाको भारतमा बिचल्ली
जिब्रोको क्यान्सरबा पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ।
बिहीबार, पुस २२, २०७८
बैतडीमा एक लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप
बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
बिहीबार, पुस २२, २०७८
सुदूरपश्चिममा कारोना सङ्क्रमित पुनः बढ्न थाले
पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ।
बिहीबार, पुस २२, २०७८
विद्यार्थी र शिक्षकमा काेरोना पुष्टि भएपछि विद्यालय बन्द
तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, पुस २२, २०७८
मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप
जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।
बिहीबार, पुस २२, २०७८
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ।
बिहीबार, पुस २२, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ती जारी गर्दै गैर कानूनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने बताएका छन्।
बुधबार, पुस २१, २०७८
५ हजार नाघे सक्रिय संक्रमित, ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा
नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।
बुधबार, पुस २१, २०७८
नेपालमा कोरोना संक्रमण २ महिनायताकै उच्च
नेपालमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन्।
बुधबार, पुस २१, २०७८
सीमा नाकामा ह्वात्तै बढे कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सीमा नाकामा रहेका हेल्थ डेस्कमा गरिएको परीक्षणमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ।
बुधबार, पुस २१, २०७८
मणिपाल मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने
कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो।
बुधबार, पुस २१, २०७८
बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण
६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
बुधबार, पुस २१, २०७८
‘बच्चाछिर धुमपान विधि’ बाट बिरामीको उपचार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ।
बुधबार, पुस २१, २०७८
कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै
कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो।
बुधबार, पुस २१, २०७८
तनहुँमा एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइयो
तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्।
बुधबार, पुस २१, २०७८
फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द
जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।
बुधबार, पुस २१, २०७८
९औं तहका डाक्टरको लोक सेवा नतिजा प्रकाशित, अधिकांश पदमा आवेदन नै परेन
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ ९औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ९औं तहका कन्सलटेन्ट डाक्टरको अधिकांश पदमा आवेदन नै परेको छैन।
बुधबार, पुस २१, २०७८
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी
सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई पठाएको छ।
मंगलबार, पुस २०, २०७८
विवादित भण्डारी फेरि उपकुलपतिको दौडमा, शक्ति केन्द्र धाउँदै
प्रधानमन्त्री पत्नि आरजु देउवादेखि कांग्रेस नेता शशांक कोइराला समेतलाई उनले भेटेर उपकुलपतिमा दोहोरिन चाहेको कुरा बताइसकेकी छिन्। उनले दाङका स्थानीय नेताहरु मार्फत समेत उपकुलपतिका लागि लबिइङ गरिरहेकी छिन्।
मंगलबार, पुस २०, २०७८
कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खोप स्थगित, माघबाट सुरु हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।
मंगलबार, पुस २०, २०७८
काठमाडौं उपत्यकामा मात्रै २२२ कोरोना संक्रमित भेटिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २०, २०७८
एकैदिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
मंगलबार, पुस २०, २०७८
पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र
कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ।
मंगलबार, पुस २०, २०७८
नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा
बागलुङसहित धौलागिरि क्षेत्रमै उक्त मापदण्डका कलेज सञ्चालनमा छैनन्। भएको कलेज पनि नर्स भर्ना गर्न नपाएर खाली बस्नु परेको छ।
मंगलबार, पुस २०, २०७८
प्युठान अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार, लुम्बिनी प्रदेशको तेस्रो स्थानमा
प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ।
मंगलबार, पुस २०, २०७८
बार्सिलोनाका २ खेलाडीलाई कोरोना संक्रमण
बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ।
मंगलबार, पुस २०, २०७८
Previous
347
348
349
350
351
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एकजुट हुने सुनौलो अवसर
८ सेकेन्ड अगाडि
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
२ घण्टा अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search