मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Wed, Jul 02, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोभिड खोप: सरकारी लक्ष्य पूरा नहुने संकेत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो।
शनिबार, पुस १७, २०७८
११६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमित आईसीयूमा र २७ भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन्।
शनिबार, पुस १७, २०७८
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण सम्पन्न
स्थानीय, प्रदेश सरकारका निर्देशक, नीति निर्माता, स्वास्थ्य प्रमुख र संयोजकलाई सेवाको विकास र विस्तार सम्बन्धी अभिमुखीकरण दिइएको हो।
शनिबार, पुस १७, २०७८
पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य
पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार, पुस १७, २०७८
कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख, आन्तरिक पर्यटकले भरिए होटल
कोरोना भाइरसको संक्रमणका कारण कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन्।
शनिबार, पुस १७, २०७८
पोखरिया अस्पताललाई ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग
अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ। साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो।
शनिबार, पुस १७, २०७८
नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय, विदेशबाट खोप नलगाई पनि नेपाल आउन पाइने
मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको छ।
शुक्रबार, पुस १६, २०७८
सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग
विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन्।
शुक्रबार, पुस १६, २०७८
देशभर ४ हजार ८७९ सक्रिय संक्रमित, आईसीयू र भेन्टिलेटरमा कति ?
हाल देशभर सक्रिय काेराेना संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छ।
शुक्रबार, पुस १६, २०७८
२३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
शुक्रबार, पुस १६, २०७८
विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीले नेपालमै पढ्न पाउने
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो।
शुक्रबार, पुस १६, २०७८
केएमसी र नोबेलकाे दादागिरीविरुद्ध आन्दोलनमा उत्रिए विद्यार्थी
दुइ मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई पढ्न नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
शुक्रबार, पुस १६, २०७८
तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो
सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो।
शुक्रबार, पुस १६, २०७८
विमानमा उडानकै क्रममा कोरोना पोजिटिभ भएपछि...
अमेरिकाको एक स्कुले शिक्षिकाले विमानमा उडानका क्रममै कोरोना पोजिटिभ भएको थाहा भएपछि उनले पाँच घण्टा विमानको शौचालयमानै सेल्फ आइसोलेशनमा बिताएकी छन्।
शुक्रबार, पुस १६, २०७८
किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै
शुक्रबार, पुस १६, २०७८
चाँगुनारायणका प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान
शुक्रबार, पुस १६, २०७८
भारतमा १२७० जनामा ओमिक्रोन संक्रमण पुष्टि
एक दिनमा ओमिक्रोन भेरियन्टको १२७० जना संक्रमित भेटिएका छन्।
शुक्रबार, पुस १६, २०७८
कोभिड खोपको ‘अतिरिक्त डोज’ कहिले ? क-कसले पाउँछन् ?
सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई उक्त खोप दिने तयारी गरेको छ।
शुक्रबार, पुस १६, २०७८
रुकुम पुर्वमा ६ हजार बालबालिकाले मोडर्ना खोप लगाए
जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।
शुक्रबार, पुस १६, २०७८
पारामेडिक्सका विद्यार्थीलाई कुनै एक सम्बन्धित कलेजमा पढाउन आयोगको अनुमति
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए।
बिहीबार, पुस १५, २०७८
प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता
डाक्टर केसीले उठाउँदै आएका एजेन्डाबारे प्रधानमन्त्रीसँग कुराकानी भएको हो। आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमबीच छलफल भएको हो।
बिहीबार, पुस १५, २०७८
प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग
मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ।
बिहीबार, पुस १५, २०७८
कोरोना संक्रमणबाट मृत्यु शून्य, ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा
नेपालमा यसअघि ११ हजार ५९० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
बिहीबार, पुस १५, २०७८
थप २४१ जनामा कोरोना संक्रमण पुष्टि, २२८ जना डिस्चार्ज
कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्।
बिहीबार, पुस १५, २०७८
चिकित्सक अभाव भएपछि सेवा प्रभावित
जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ। जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ।
बिहीबार, पुस १५, २०७८
वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप
हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ।
बिहीबार, पुस १५, २०७८
गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन वितरण
लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो।
बिहीबार, पुस १५, २०७८
घरमै सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन परामर्श सेवा
यसबाट विशेष गरी परिवार नियोजनका साधनमा पहुँच अभिवृद्धि गर्न र सुरक्षित गर्भपतनलाई निरन्तरता दिन काशेढुङ्गाको काम गरेको सेवा प्रदायकको दाबी छ। अहिले पनि ती सेवा जारी नै रहेको बताइएको छ।
बिहीबार, पुस १५, २०७८
प्रधानमन्त्री देउवा र डा केसीबीच बालुवाटारमा भेटवार्ता हुँदै
चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी र प्रधानमन्त्री देउवाबीच बिहीबार अपरान्ह ४ः३० बजे बालुवाटारमा भेटवार्ता हुँदैछ।
बिहीबार, पुस १५, २०७८
कानून नबन्दा मेडिकल कलेज सञ्चालनमा ढिलाइ
ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।
बिहीबार, पुस १५, २०७८
Previous
349
350
351
352
353
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एकजुट हुने सुनौलो अवसर
८ सेकेन्ड अगाडि
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
२ घण्टा अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search