मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न स्वास्थ्यमन्त्रीकाे आग्रह
पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ।
बिहीबार, पुस १५, २०७८
संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधानमन्त्रीको आग्रह
धानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
बिहीबार, पुस १५, २०७८
रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प
पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।
बुधबार, पुस १४, २०७८
२२० जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, पुस १४, २०७८
कलेजले भर्ना लिन नमानेका छात्रवृत्तिका विद्यार्थीको समस्या कसरी समाधान होला? यस्तो छ आयोगको निर्णय
चिकित्सा शिक्षामा न्यून विद्यार्थी भर्ना भई पठनपाठन सुचारु नभएका शिक्षण संस्थाका विद्यार्थी व्यवस्थापन गर्न विश्वविद्यालयले प्रस्ताव पठाएको थियो।
बुधबार, पुस १४, २०७८
जनस्वास्थ्य संघ निर्वाचन: पेशागत र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने
नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। पुस २४ गते हुने निर्वाचनका लागि पेशागत समूह र प्रगतिशील समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
बुधबार, पुस १४, २०७८
म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा
मिडिया सोसाइटीले जिल्लाका १० सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ।
बुधबार, पुस १४, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि यी १६ जनाको आवेदन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका छन्। उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १६ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।
बुधबार, पुस १४, २०७८
भारतमा ९ हजार १९५ कोरोना संक्रमित थपिए, ७८१ जनामा ओमिक्रोन भेरियन्ट
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार दिएकाे जानकारी अनुसार थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।
बुधबार, पुस १४, २०७८
बेलायतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए
अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले त्यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन्।
बुधबार, पुस १४, २०७८
कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण
नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ।
बुधबार, पुस १४, २०७८
जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप
चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो।
बुधबार, पुस १४, २०७८
नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनार्थ सम्झौता
मोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ। नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि सम्झौता भएको हो।
बुधबार, पुस १४, २०७८
माधवनारायणको व्रत बस्न चाहनेले अनिवार्य कोरोनाविरुद्धको खोप लगाउनुपर्ने
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ।
बुधबार, पुस १४, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई खोप लगाइँदै
काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी २४ खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन थालिएको हो। यी सबै खोप केन्द्रमा १८ वर्षमाथिका नागरिकले खोप लगाउन पाउने छन्।
बुधबार, पुस १४, २०७८
प्रचण्डको प्रतिवेदनमा स्वास्थ्य: वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा जोड
प्रतिवेदनमा प्रचण्डले स्वास्थ्यलाई समेटेका छन्। स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा उनको जोड छ।
मंगलबार, पुस १३, २०७८
देशभर सक्रिय कोरोना संक्रमितको संख्या कति ?
कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन्।
मंगलबार, पुस १३, २०७८
२६४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
मंगलबार, पुस १३, २०७८
डोटीमा पाँच नयाँ कुष्ठरोगी भेटिए
जिल्लाका विभिन्न स्थानमा चर्मरोगसम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए।
मंगलबार, पुस १३, २०७८
रुकुममा स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण बढेन
हालसम्म जिल्लामा ६ हजार ३८८ जना मात्रै सो कार्यक्रममा आवद्ध छन्।
मंगलबार, पुस १३, २०७८
यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि ‘विशेषज्ञ कार्य समूह’ गठन
समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ÷संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ।
मंगलबार, पुस १३, २०७८
जुम्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
२० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
मंगलबार, पुस १३, २०७८
सुदूरपश्चिममा १२ जनामा कोरोना संक्रमण
पीसीआर र एन्टिजेन विधिबाट ६४३ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सोमबार, पुस १२, २०७८
बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो।
सोमबार, पुस १२, २०७८
काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई खोप लगाउने कार्य स्थगित
यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ।
सोमबार, पुस १२, २०७८
काठमाडौं उपत्यकामा १६५ जनामा कोरोना संक्रमण
काठमाडौँमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन्।
सोमबार, पुस १२, २०७८
थप २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
सोमबार, पुस १२, २०७८
विदेश जानेहरुका लागि ४ अस्पतालबाट खोप दिइने,खोप लगाउन जाँदा पासपोर्ट अनिवार्य
खोप लगाउन जाँदा अनिवार्य पासपोर्ट र भिसा लिएर जानुपर्ने छ।
सोमबार, पुस १२, २०७८
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले इमर्जेन्सी, ओपिडी र जनरल बेडको भर्ना एक महिना निःशुल्क गर्ने
यहि पुस १५ गतेदेखि माघ १५ गते सम्म आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ।
सोमबार, पुस १२, २०७८
पोलियो अभियानमा ३२ लाख सङ्कलन
विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ। रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
सोमबार, पुस १२, २०७८
Previous
350
351
352
353
354
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एकजुट हुने सुनौलो अवसर
८ सेकेन्ड अगाडि
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
२ घण्टा अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search