मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कञ्चनपुर: बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई खाद्य सामग्री
बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार, पुस २०, २०७८
केएमसीका मेडिकल विद्यार्थी रिले अनसनमा, बढी शुल्क खारेज गर्नुपर्ने माग
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क माग गरेको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।
मंगलबार, पुस २०, २०७८
ग्राण्डी अस्पतालले बिरामीको घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने
अस्पतालको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालबाट घर गएका बिरामीको घर–घरमै पुगेर स्वास्थ्य उपचार गराउन ‘ग्राण्डी एट होम’ सेवाको शुभारम्भ गरेको हो।
मंगलबार, पुस २०, २०७८
चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा
अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।
मंगलबार, पुस २०, २०७८
हुम्ला: सात लाख तिरेर बिरामीको हेलिकोप्टरमार्फत उद्धार
केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
मंगलबार, पुस २०, २०७८
पिजीको प्रवेश परीक्षा माघ ८ देखि १० गतेसम्म, कुन विषयको कहिले?
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।
मंगलबार, पुस २०, २०७८
बिरामी र ६० वर्षभन्दा माथिकालाई ‘अतिरिक्त मात्रा’ खोप दिने सरकारको निर्णय
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने छ।
सोमबार, पुस १९, २०७८
पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस १९, २०७८
‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’
जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ।
सोमबार, पुस १९, २०७८
हिमाल डेन्टलले थाल्यो अनुहारको आकृति सच्याउने शल्यक्रिया
केही सरकारी अस्पतालमा भइरहेको उक्त शल्यक्रिया हिमाल डेन्टलले समेत सफलतापूर्वक गरेको हो।
सोमबार, पुस १९, २०७८
भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।
सोमबार, पुस १९, २०७८
वीरगञ्जमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन
यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको पाँच-पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो।
सोमबार, पुस १९, २०७८
जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी
विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ ।
सोमबार, पुस १९, २०७८
पच्चिस हजार बालबालिकालाई विद्यालयमै खोप
नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ।
सोमबार, पुस १९, २०७८
जिल्ला अस्पताल हुम्लामा टुकि बालेर सेवा दिनुपर्ने अवस्थाको अन्त्य
जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।
सोमबार, पुस १९, २०७८
मानसिक अस्पतालको निर्देशकमा डा अनन्त अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, पुस १९, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा एमडि/एमएसलगायतको सिट निर्धारण, कुन कलेजलाई कति?
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ।
आइतबार, पुस १८, २०७८
२८ हप्तामै जुम्ल्याहा बच्चाः स्वस्थ्य भई घर फर्के
समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन्।
आइतबार, पुस १८, २०७८
पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १८, २०७८
चुनबाङमा पाँच शय्याको अस्पताल निर्माण हुँदै
चुनबाङमा निर्माण गर्न लागिएको पाँच शय्याको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ। गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरिन्।
आइतबार, पुस १८, २०७८
ओमिक्रोन फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य सेवा विभागको निर्देशन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।
आइतबार, पुस १८, २०७८
भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी
भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।
आइतबार, पुस १८, २०७८
वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास
यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ। यस्तै वडा नं १ को भवनको निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
आइतबार, पुस १८, २०७८
हुम्लाका स्वास्थ्यचौकीमा सिटामोलसहित अत्यावश्यक औषधिको अभाव
नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्।
आइतबार, पुस १८, २०७८
खोटाङमा गर्भवतीको हवाई उद्धार
खोटाङको डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको हवाई उद्धार गरिएको छ। उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ।
आइतबार, पुस १८, २०७८
गर्भवतीलाई पौष्टिक आहार उपहार
साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन्। हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन्।
आइतबार, पुस १८, २०७८
विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै
प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।
आइतबार, पुस १८, २०७८
कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग
काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्।
आइतबार, पुस १८, २०७८
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको मोडर्ना खोप
उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्।
आइतबार, पुस १८, २०७८
१० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण
महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।
शनिबार, पुस १७, २०७८
Previous
348
349
350
351
352
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एकजुट हुने सुनौलो अवसर
८ सेकेन्ड अगाडि
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
२ घण्टा अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search