काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक भएको छ। आयोगले त्यसमा सहभागी हुन योग्य उम्मेदवारको सूची पनि सार्वजनिक गरेको छ। आयोगले म्याचिङ भदौ ३० र ३१ गते हुने जनाएको छ।
https://mec.gov.np/public/uploads/shares/ug2022/wrapup_program2022.pdf