मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १६, २०८२
Tue, Jul 01, 2025
सोमबार, असार १६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोरोना विरुद्धको खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन्।
सोमबार, माघ ३, २०७८
कोरोना महामारीमा पनि यी १० व्यक्तिको सम्पत्ति दुई गुणा बढ्यो
अक्स्फामले उद्धृत गरेको फोर्ब्सको तथ्यांकअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्।
सोमबार, माघ ३, २०७८
पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण
मन्त्री आलेलाई कोरोना संक्रमण देखिएसँगै पशुपति क्षेत्र विकास कोषअन्तर्गत बतास समूहले होटल सञ्चालन गरेको धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रमसमेत स्थगित भएको छ।
सोमबार, माघ ३, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका ३६ औषधि पसल कारबाहीमा
औषधि व्यवस्था विभागले ३६ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
सोमबार, माघ ३, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको सबै अधिकार खोसियो, डा यादवको टोली कामकाज गर्न जाँदै
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो।
सोमबार, माघ ३, २०७८
‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत प्रहरीले बाढ्यो १४ लाख मास्क
वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ।
सोमबार, माघ ३, २०७८
पिजी प्रवेश परीक्षा तोकिएकै मितिमा हुने, कोरोना परीक्षण रिपोर्ट वा खोप कार्ड अनिवार्य
आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि माघ ८ देखि १० गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको थियो।
आइतबार, माघ २, २०७८
प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना संक्रमण भएको छ।
आइतबार, माघ २, २०७८
क्षयरोग केन्द्रका निर्देशक डा तिवारीले जिम्मेवारी सम्हाले
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारीले जिम्मेवारी सम्हालेका छन्।
आइतबार, माघ २, २०७८
उपत्यकामा तीन हजार नयाँ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन्। काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
आइतबार, माघ २, २०७८
संक्रमितको उपचारको लागि सरकारले अस्पतालहरुसँग सेवा सम्झौता गर्ने
कोरोना संक्रमण बढेसँगै सरकारले दुईसय भन्दा बढी बेड क्षमता भएका सरकारी सामुदायिक, निजी, गैरसरकारी तथा निजी मेडिकल कलेज र प्रतिष्ठान अस्पतालहरुसँग संक्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने निर्णय गरेको छ।
आइतबार, माघ २, २०७८
कन्ट्याक्ट ट्रेसिङमा परेका सार्वजनिक संस्थाका पदाधिकारी र कर्मचारीलाई ५ दिन बिदा
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमामा परेका सरकारी कर्मचारीले पाँच दिन बिदा पाउने भएका छन्।
आइतबार, माघ २, २०७८
प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने, डान्स बार र दोहोरी बन्द
सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन नगर्न सरकारले आदेश दिएको छ।
आइतबार, माघ २, २०७८
फ्रन्टलाइनरले हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने
सरकारले सबै प्रकारका व्यवसायहरुको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने नियम बनाएको छ।
आइतबार, माघ २, २०७८
माघ मसान्तसम्म आमसभा, जुलुस तथा भेला गर्न नपाइने
सरकारले सबै प्रकारका आमसभा, जुलुस तथा भेला वा धेरे मानिस जम्मा हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
आइतबार, माघ २, २०७८
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्धको खेल स्थगित
च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ २, २०७८
चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला, प्रहरीको 'स्कर्टिङ'मा निस्किए डा गिरी
चीनमा एमबिबिएस अध्ययन गरी कोडिभका कारण इन्टर्नसिप गर्न नपाएका नेपाली विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गरेका छन्।
आइतबार, माघ २, २०७८
पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, माघ २, २०७८
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
आइतबार, माघ २, २०७८
कोभिडका कारण प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेका लागि सारिएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएका हुन्।
आइतबार, माघ २, २०७८
वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन
रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो।
आइतबार, माघ २, २०७८
काठमाडौंमा भोलिबाट मात्रै कोरोनाविरुद्धको बुस्टर डोज दिइने
काठमाडौंमा आज (आइतबार)देखि दिने भनिएको कोरोनाविरुद्धको बुस्टर डोज रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देखि फ्रन्टलाइनमा काम गर्नेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको थियो। तर आवश्यक तयारी नपुगेपछि खोप सुरु हुन सकेको छैन।
आइतबार, माघ २, २०७८
नयाँ भेरिएन्टपछि कञ्चनपुरका सीमामा कडाइ
छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो।
आइतबार, माघ २, २०७८
चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप
करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्।
आइतबार, माघ २, २०७८
तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ।
आइतबार, माघ २, २०७८
औषधिलगायत सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।
आइतबार, माघ २, २०७८
प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो।
आइतबार, माघ २, २०७८
अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको बुष्टर डोज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई दिन लागिएको हो।
आइतबार, माघ २, २०७८
कोभिड रोकथामका लागि सुर्खेत प्रशासनले जारी गर्यो १२ बुँदे आदेश
कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ।
शनिबार, माघ १, २०७८
निजी मेडिकल कलेजहरुको एशोसिएसनले भन्यो- कलेजमा ताला लगाउनुको विकल्प भएन
निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको र मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प नरहेको बताएको हो।
शनिबार, माघ १, २०७८
Previous
340
341
342
343
344
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
१३ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search