मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Mon, Jun 30, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
दुई लाख ८२ हजारले लगाए कोरोनाविरुद्धको बुस्टर डोज
नेपालमा सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन्।
बिहीबार, माघ १३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको गाडीमा अज्ञात समूहद्वारा ढुंगा प्रहार
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ।
बिहीबार, माघ १३, २०७८
माओवादी नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ १३, २०७८
जुम्लाका अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा
जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ।
बिहीबार, माघ १३, २०७८
कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा बन्द
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ।
बिहीबार, माघ १३, २०७८
एकैदिन १५ जना कोराेना संक्रमितको मृत्यु, थप ८०१७ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १३, २०७८
भारतमा २ लाख ८६ हजार संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ १३, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमण भएका नौ देश
हालसम्म विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ १३, २०७८
शंखरापुरमा निस्सासिएर दम्पतीको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ।
बिहीबार, माघ १३, २०७८
कानुनमन्त्री बडुलाई कोभिड संक्रमण
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १३, २०७८
पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित
बिहीबार, माघ १३, २०७८
प्रदेश अस्पताल सुर्खेतबाटै आँखा रोगको उपचार
वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ। अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।
बिहीबार, माघ १३, २०७८
भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, माघ १३, २०७८
नेपालमा १० लाख ५४ हजारमा कोरोना संक्रमण, साढे ११ हजार बढीको मृत्यु
नेपालमा हालसम्म १० लाख ५४ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार, माघ १२, २०७८
फ्रान्स र इटालीले प्रदान गरेको १३ लाख डोज खोप नेपाल आइपुग्यो
कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ।
बुधबार, माघ १२, २०७८
थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु
नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १२, २०७८
बाबुराम भट्टराईलाई कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
बुधबार, माघ १२, २०७८
मेडिकल काउन्सिल : यस्ताे छ विशेष परीक्षाकाे समय तालिका
मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा तालिका सार्वजनिक भएको छ।
बुधबार, माघ १२, २०७८
प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिको सफल शल्यक्रिया
कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ।
बुधबार, माघ १२, २०७८
भारतमा थप दुई लाख ८५ हजार जनामा कोरोना संक्रमण
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ।
बुधबार, माघ १२, २०७८
औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई स्वास्थ्य मन्त्रालय तानियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेको छ।
बुधबार, माघ १२, २०७८
बैतडीमा कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित
कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन्।
बुधबार, माघ १२, २०७८
ठेकेदारको लापरवाहीले खोटाङका पाँच स्वास्थ्यचौकीको भवन अधुरै
ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन्।
बुधबार, माघ १२, २०७८
जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार
बुधबार, माघ १२, २०७८
सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा, दोस्रोमा बागमती*
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ।
बुधबार, माघ १२, २०७८
विमानस्थलका १२ मध्ये यी तीन वटा ल्याबले मात्र विदेश जानेको पीसीआर परीक्षण गर्ने पाउने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीनवटाले मात्र परीक्षण अनुमति पाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा तीन वटा ल्याबले मात्र पिसिआर परीक्षणका लागि अनुमति लिएको पाइएको हो।
बुधबार, माघ १२, २०७८
सम्पूर्ण विद्यार्थीहरुलाई खोप सुनिश्चतता गर्न शिक्षा मन्त्रालयको आग्रह
सरकारले यही माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालयहरुमा कोरोना खोप अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि हाल बन्द रहेका सबै विद्यालयहरु खुला गरिने भएको छ।
मंगलबार, माघ ११, २०७८
सिटामोलको अभाव छैन, आयातलाई प्रोत्साहन गर्नेले हल्ला फैलाए : औषधि उत्पादक संघ
नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको जनाएको छ।
मंगलबार, माघ ११, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षाको नतिजा कहिले आउँछ?
आयोगले बुधबारदेखि उत्तरपुस्तिका हेर्न सुरु गर्नेछ। उत्तरपुस्तिका परीक्षणका लागि ३ दिनसम्म लाग्न सक्ने र दुर्गमका कार्य गरेका चिकित्सकहरुको विवरण पनि हेर्नुपर्ने भएकाले नतिजा आउन केही समय लाग्ने डा गिरीको भनाइ छ।
मंगलबार, माघ ११, २०७८
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
मंगलबार, माघ ११, २०७८
Previous
333
334
335
336
337
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search