मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सप्तरी २ मा सिके राउतको अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव भारी मतले पछाडि
सप्तरी-२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतले पछाडि परेका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्
बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी-२ मा सिके राउतको सुरुवाती अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव पछाडि
अहिलेसम्म गणना भएको सय मतमा राउतले ५१, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ र लोसपाका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३ : तीन उम्मेदवारको रोचक प्रतिष्पर्धा
खड्काले ६ सय ७६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्री पार्टीको उम्मेदवार डा तोसिमा कार्कीले खड्कालाई पछ्याइरहेकी छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- ३ अपडेट : डा तोसिमा दोस्रोमा, एमालेका खड्काको अग्रता
ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- २ अपडेट : एमालेका महर्जनलाई अग्रता, डा शाक्य पछ्याउँदै
ललितपुर- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन- २*
चितवन- २ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
बाजुरामा प्रहरीको गोलीबाट एकको मृत्यु, ५ जना घाइतेको हेलिकोप्टबाट उद्धार
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा सुरक्षाकर्मीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ।
आइतबार, मंसिर ४, २०७९
बाजुराको त्रिवेणीमा झडप हुँदा आधा दर्जन घाइते, एकको अवस्था गम्भीर
झडप नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा एकको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन्।
आइतबार, मंसिर ४, २०७९
थप २ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, मंसिर ४, २०७९
चुनावको विषयमा झडप हुँदा घाइते १ जनाको उपचारका क्रममा मृत्यु
इतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो।
आइतबार, मंसिर ४, २०७९
मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या
शारीरिक रुपमा अशक्त ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।
आइतबार, मंसिर ४, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे मतदान
उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।
आइतबार, मंसिर ४, २०७९
डा भोजराज अधिकारीले गरे मतदान
डा भोजराज अधिकारीले चितवन क्षेत्र नम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
मतदानको लाइनमा बसेका एक जनाको मृत्यु
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो।
आइतबार, मंसिर ४, २०७९
३ जनामा कोरोना पुष्टि, ४३२ सक्रिय संक्रमित
देशभर गरिएको ३२२ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर ३, २०७९
कञ्चनपुरका सबै मतदान केन्द्र अपाङ्गमैत्री
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो।
शनिबार, मंसिर ३, २०७९
तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण
तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ
शनिबार, मंसिर ३, २०७९
सोलुखुम्बुको फुर्के मतदान केन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिए
प्रेसर र सुगरबाट पीडित राय शुक्रबार राति खाना खाएर सुतेका थिए।
शनिबार, मंसिर ३, २०७९
निरन्तर परामर्श र उपचारले रोक्न सकिन्छ आत्महत्या
हाल सरकारले मानसिक रोगको उपचारमा प्रयोग हुने ११ प्रकारको औषधि ‘साइको ट्रपिक ड्रग’ उपलब्ध गराउँदै आएको छ।
शनिबार, मंसिर ३, २०७९
थप ८ जनामा कोरोना संक्रमण, १७ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, मंसिर २, २०७९
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै
असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाइन्छ।
शुक्रबार, मंसिर २, २०७९
आँबुखैरेनी स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ०३ अन्तर्गतको आँबुखैरेनी स्वास्थ्यचौकीको स्तरोन्नती भएको छ।
शुक्रबार, मंसिर २, २०७९
पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टलाई ‘बी’ ग्रेडको अनुमति
पोखराको पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टरले ‘बी’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो।
शुक्रबार, मंसिर २, २०७९
विराट नर्सिङ होममा निःशुल्क शिविर र सचेतना कार्यक्रम
विराट अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम भएको हो।
शुक्रबार, मंसिर २, २०७९
धौलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स
अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो।
शुक्रबार, मंसिर २, २०७९
अस्पतालबाट फरार भएका कैदी पक्राउ
क्षयरोग लागेपछि विरानटगरको क्षयरोग अस्पतालमा उपचाररत उनी असोज १५ अस्पतालबाटै फरार भएका थिए।
शुक्रबार, मंसिर २, २०७९
'निक साइमन्स अवार्ड' का लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?
ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अहवार्ड प्रदान गरिने छ।
शुक्रबार, मंसिर २, २०७९
सरकारी प्रयोगशालाकर्मी संघले तोक्यो सातै प्रदेशका सम्पर्क व्यक्ति
सरकारी प्रयोगशालाकर्मी संघले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको छ। मंगलबार कसेको संघको बैठकले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको हो।
बिहीबार, मंसिर १, २०७९
Previous
331
332
333
334
335
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search