मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
एकै दिन ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप, बुस्टर डोज लगाउने कति?
आज (बुधबार) आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
बुधबार, माघ १९, २०७८
ओमिक्रोन भेरियन्ट सबै प्रदेशमा फैलियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको जनाएको छ।
बुधबार, माघ १९, २०७८
नेपालगञ्जमा २९ करोड लगानीमा होल्डिङ सेन्टर
सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ।
बुधबार, माघ १९, २०७८
२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि
नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
बुधबार, माघ १९, २०७८
११ हजार नमुना परीक्षण गर्दा ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १९, २०७८
कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग
सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।
बुधबार, माघ १९, २०७८
रामपुर अस्पतालः विशेषज्ञ दरबन्दी छ, जनशक्ति छैन
पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।
बुधबार, माघ १९, २०७८
कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने
नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ।
बुधबार, माघ १९, २०७८
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्।
बुधबार, माघ १९, २०७८
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका छन्।
बुधबार, माघ १९, २०७८
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने
केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा
कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।
बुधबार, माघ १९, २०७८
ओमिक्रोनको सहायक भाइरस बीए.२ फैलँदै, डब्लूएचओ भन्छ- ओमिक्रोन जति नै गम्भीर
बीए.२ ओमिक्रोन(बीए.१) जतिकै गम्भीर रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अधिकारीहरुले बताएका छन्।
बुधबार, माघ १९, २०७८
स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य बीमा बोर्डमा ४४ जनालाई रोजगारीको अवसर
स्वास्थ्य बीमा बोर्डले ४४ जना दर्ता अधिकारीको लागि आवेदन खुल्ला गरेको छ।
बुधबार, माघ १९, २०७८
पत्रकारको स्वास्थ्य बीमा सम्बन्धी मापदण्ड तय गर्न समिति गठन
मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।
बुधबार, माघ १९, २०७८
डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म
बुधबार, माघ १९, २०७८
बिरामीकाे चाप बढेपछि छुट्टै प्रसूति भवन बनाउने भरतपुर अस्पतालको तयारी
चितवनस्थित भरतपुर अस्पतालले छुट्टै प्रसुति भवन निर्माण गर्ने तयारी गरेको छ। प्रसुति सेवालाई अझ व्यवस्थित र सहज बनाउन भन्दै अस्पतालले छुट्टै भवन निर्माणको तयारी गरेको हो।
बुधबार, माघ १९, २०७८
विश्वभर थपिए २८ लाख संक्रमित, ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख ५३ हजार ८२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३८ करोड १७ लाख नाघेको छ।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी
चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
भरतपुरमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण कार्य सुरु
चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।
मंगलबार, माघ १८, २०७८
कोरोना महामारीकाबीच स्थानीय निर्वाचन : चुनावअघि सबै मतदातालाई खोप, मास्कको प्रयोग अनिवार्य
निर्वाचन आयोगले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्दा कोभिड संक्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने बताएकाे छ।
मंगलबार, माघ १८, २०७८
सर्वोच्च अदालतले थप १० दिन सेवा कटौती गर्ने
सर्वोच्च अदालतले सेवा कटौतीको निर्णयलाई थप १० दिन सेवा कटौती गर्ने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै अदालतले आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह गर्ने जनाएको छ।
मंगलबार, माघ १८, २०७८
इजरायलले नेपाललाई दियो पाँच लाख थान सिरिन्ज
इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ।
मंगलबार, माघ १८, २०७८
शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह बढ्यो
मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।
मंगलबार, माघ १८, २०७८
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।
मंगलबार, माघ १८, २०७८
बैतडीमा जनशक्ति अभावले भेन्टिलेटरसहितको आइसियु थन्कियो
जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।
मंगलबार, माघ १८, २०७८
कोरोना खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
मंगलबार, माघ १८, २०७८
भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा, सुत्केरी भुईंमा सुत्न वाध्य
प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ। शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो।
मंगलबार, माघ १८, २०७८
Previous
329
330
331
332
333
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search