मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
आइतबार, असार १५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य उपचार सहुलियतका लागि सम्झौता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टा गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ।
सोमबार, माघ २४, २०७८
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा तिवारीलाई पठाउने निर्णय
सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा श्रीराम तिवारीलाई पठाउने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा तिवारीलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको हो।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिए
काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।
सोमबार, माघ २४, २०७८
देशभर १,५७० कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार, माघ २४, २०७८
६ जिल्ला र १०९ स्थानीय तहबाट आएन कोभिड खोपको विवरण
कोभिड खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण पठाउन बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक ताकेता गरेको छ।
सोमबार, माघ २४, २०७८
कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना
सोमबार, माघ २४, २०७८
कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप
कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ।
सोमबार, माघ २४, २०७८
एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा धिमालले पाए वर्ष वैज्ञानिक अवार्ड
नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।
सोमबार, माघ २४, २०७८
प्रदेश १ को स्वास्थ्य सचिवमा डा अनुज भट्टचन नियुक्त
प्रदेश १ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा अनुज भट्टचन नियुक्त भएका छन्।
सोमबार, माघ २४, २०७८
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन
पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति गरिएको हो। यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो।
सोमबार, माघ २४, २०७८
महोत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै
कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ। सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो।
सोमबार, माघ २४, २०७८
निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु
बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।
सोमबार, माघ २४, २०७८
थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
नेपालमा थप ८ लाख ८२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ।
सोमबार, माघ २४, २०७८
१२ दिनपछि कोरोना संक्रमण मुक्त भए बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्।
सोमबार, माघ २४, २०७८
काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने
काठमाडौमा आजदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ।
सोमबार, माघ २४, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशित
आयोगले ८ देखि १० गते लिएको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको थियो। उक्त नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगका लागि निवेदन दिएका थिए।
आइतबार, माघ २३, २०७८
नेपाली चिकित्सकलाई पाकिस्तानको स्वर्णपदक
डा सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट ‘बेस्ट ग्राजुएट गोल्डमेडल’ पाउने भएका छन्।
आइतबार, माघ २३, २०७८
इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल
नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे।
आइतबार, माघ २३, २०७८
उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा।
आइतबार, माघ २३, २०७८
रात्रिकालीन व्यवसाय र फिल्म हल फागुन १ गतेदेखि सञ्चालन गर्न सीसीएमसीको सिफारिस
कोभिड-१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) ले डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ।
आइतबार, माघ २३, २०७८
लालबन्दीका घरघरमा कोरोना खोप अभियान
लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।
आइतबार, माघ २३, २०७८
यातायातमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस, फागुन १ बाट विद्यालय पनि खुल्ने
यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।
आइतबार, माघ २३, २०७८
९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
आइतबार, माघ २३, २०७८
मेडिकल काउन्सिलको परीक्षामा १६८ जना फेल, नतिजा चित्त नबुझे ३५ दिन भित्र आवेदन दिनुपर्ने
परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले पैंतीस दिन भित्र पूनर्योगका लागि आवेदन गर्न सक्नेछन्।
आइतबार, माघ २३, २०७८
मातृशिशु मृत्युदर घटाउन घरमा स्वास्थ्यकर्मी परिचालन
मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै (घरभेट) गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ।
आइतबार, माघ २३, २०७८
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा जयराम यादव
प्रदेश नम्बर १ को स्वास्थ्य मन्त्रीमा जयराम यादव नियुक्त भएका छन्। हाल सामाजिक विकास मन्त्री रहेका यादव स्वास्थ्य मन्त्री बनेका हुन्। मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
आइतबार, माघ २३, २०७८
मेडिकल काउन्सिलको विशेष परीक्षाकाे नतिजा प्रकाशित
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ।
आइतबार, माघ २३, २०७८
कर्मचारीले सम्पति विवरण नबुझाएपछि स्वास्थ्य मन्त्रालयद्वारा पुनः ताकेता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीहरुले सम्पति विवरण बुझाउँन अटेर गरेका छन्।
आइतबार, माघ २३, २०७८
चर्चित भारतीय गायिका लता मंगेशकरको कोरोना संक्रमणबाट निधन
भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ।
आइतबार, माघ २३, २०७८
चिकित्सकले प्रोत्साहन भत्ता नपाएकाेमा श्रममन्त्रीको चासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गरेका छन्।
आइतबार, माघ २३, २०७८
Previous
327
328
329
330
331
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
२० घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
२१ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search