काठमाडौं- महोत्तरी- १ मा एमालेका लक्ष्मी महतो कोइरीले अग्रता कायमै छ। उनी पूर्व स्वास्थ्यमन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई उछिनेर अग्र स्थानमा पुगेका हुन्। त्यस्तै, जनमत पार्टीका राज किशोर साह तेस्रो स्थानमा छन्।
यस्तो छ पछिल्लो मतपरिणाम:
लक्ष्मी महतो कोइरी/एमाले: ६६४०
गिरिराजमणि पोखरेल/माओवादी केन्द्र : ५८४९
राजकिशोर साह/जनमत पार्टी : १४१६