काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाएकी छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाए।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत पाइन्।