काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै छ। उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णभक्त पोख्रेल दोस्रो नम्बरमा छन्। लामीछाने पोख्रेल भन्दा १२ हजार ६८९ मतले अगाडि छन्। त्यस्तै नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्।
यस्तो छ पछिल्लो मतपरिणाम :
रबि लामिछाने/राष्ट्रिय स्वतन्त्र पार्टी: २२,१०१
कृष्णभक्त पोख्रेल/नेकपा एमाले : ९४१२
उमेश श्रेष्ठ/ नेपाली कांग्रेस: ९३०६