काठमाडौं- नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा दिपक थापाको अध्यक्षतामा नयाँ याँ कार्यसमिति निर्वीरोध चयन भएको हो।
जसको उपाध्यक्षमा डा प्रमोदराज जोशी, महासचिवमा डा प्रभात श्रेष्ठ, कोषाध्यक्षमा डा श्यामकाजी महर्जन, सह-कोषाध्यक्षमा डा अञ्जना महर्जन र सह-सचिवमा डा दिनेश शर्मा भुषाल चयन भएका छन्।
यस्तै सोसाइटीको सदस्यहरुमा डा रिनु शर्मा, डा संस्कार विक्रम राणा, डा बृजेश मास्के, डा वर्षा घिमिरे र डा मन्जिव गुरागाईँ चयन भएका छन्।