मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चिकित्सा शिक्षा: पिजी सरकारी समूहको दोस्रो ओपन हाउस म्याचिङ १६ फागुनमा
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको मिति तय गरेको छ।
बिहीबार, फागुन १२, २०७८
भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दियो एकलाख मात्रा खोप
भारत सरकारले खोपमैत्री योजना अन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।
बिहीबार, फागुन १२, २०७८
सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका
नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधामउपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।
बिहीबार, फागुन १२, २०७८
गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार
सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ। गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो।
बिहीबार, फागुन १२, २०७८
अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ। प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो।
बिहीबार, फागुन १२, २०७८
थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन्।
बिहीबार, फागुन १२, २०७८
बर्डफ्लुु पुष्टि भएपछि चितवनमा पाँच हजार कुखुरा नष्ट
भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो।
बिहीबार, फागुन १२, २०७८
‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ अन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार वितरण
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ। ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो।
बिहीबार, फागुन १२, २०७८
चितवनमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफरका
स्वास्थ्य नगरी चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन्। जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन्। आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ।
बिहीबार, फागुन १२, २०७८
बर्डफ्लू भित्रन नदिन काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइँदै
यसका लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहले समेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन्।
बिहीबार, फागुन १२, २०७८
फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।
बुधबार, फागुन ११, २०७८
इन्टर्नसिपको निर्णय कार्यान्वयन गर्न माग गर्दै चीनमा अध्ययन गरेका विद्यार्थीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
कोभिड महामारीको कारण चीनबाट फर्केका २०१५ र २०१६ ब्याचका मेडिकल विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार, फागुन ११, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति अनुदान लिन २० गतेभित्र कागजात पेश गरिसक्नुपर्ने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको नि:शुल्क छात्रवृत्ति अनुदान लिन २० गतेभित्र आवश्यक कागजात पेश गर्न सार्वजनिक शिक्षण संस्थालाई आग्रह गरेको छ।
बुधबार, फागुन ११, २०७८
नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?
देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।
बुधबार, फागुन ११, २०७८
पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।
बुधबार, फागुन ११, २०७८
कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति डा लामिछानेले भने- ४ वर्षभित्र एमबीबीएस पढाई सुरु गर्छौं
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति दाङका डा विकास लामिछानेले कार्यभार सम्हालेका छन्। बुधबार प्रतिष्ठान पुगेर डा. लामीछानेले कार्यभार सम्हालेका हुन्।
बुधबार, फागुन ११, २०७८
फार्मेसीदेखि अनमी सम्मलाई रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोक सेवा आयोगबाट निर्धारित फारम भरि आवेदन दिनुपर्नेछ।
बुधबार, फागुन ११, २०७८
चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै
चन्द्रागिरि नगरपालिका स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ। सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ।
बुधबार, फागुन ११, २०७८
जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु
बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
बुधबार, फागुन ११, २०७८
महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित
नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो।
बुधबार, फागुन ११, २०७८
धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन
म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ।
बुधबार, फागुन ११, २०७८
लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै
हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्।
बुधबार, फागुन ११, २०७८
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ।
मंगलबार, फागुन १०, २०७८
फेरि बढे कोरोना संक्रमित
नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्। केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।
मंगलबार, फागुन १०, २०७८
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा हुने भएको छ।
मंगलबार, फागुन १०, २०७८
९ हजार नमुना परीक्षण गर्दा ४७६ जनामा कोरोना, ३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, फागुन १०, २०७८
कोभिड-१९ संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताका छन्।
मंगलबार, फागुन १०, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्।
मंगलबार, फागुन १०, २०७८
दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग
पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो।
मंगलबार, फागुन १०, २०७८
रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय–३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो।
मंगलबार, फागुन १०, २०७८
Previous
321
322
323
324
325
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
५ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
६ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
२३ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search