मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सडक दुर्घटनामा छोराछोरीसहित अस्ताए डा महेशकुमार गौतम
दुर्घटनामा डा गौतमकी श्रीमती डा सृष्टि तिवारी गौतम घाइते भएकी हुन्। उनी गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनी क्यान्सर रोग विशेषज्ञ हुन्।
शनिबार, पुस २८, २०८०
चन्द्रागिरी दुर्घटनामा डा गौतमसहित परिवारका पाँच जनाको मृत्यु
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। भ्यानमा सवारमध्ये एक जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
शनिबार, पुस २८, २०८०
चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो।
शनिबार, पुस २८, २०८०
औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै
औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सुझावसमेत दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ
शनिबार, पुस २८, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिद विवाद : सचिव डा देवकोटाले मागिन् विवरण
केन्द्रले एक्सिस मेडिबिज प्रालीसँगको मिलेमतोमा झण्डै साढे सात करोड रुपैयाँमा १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, पुस २७, २०८०
संकटमा नेपालका औषधि कम्पनी: आठ वटाको उत्पादन बन्द, दर्जन बढी बन्द हुँदै
नेपालका ८३ वटा औषधि उत्पादक कम्पनीहरुमध्ये अहिले ८ वटा कम्पनीको उत्पादन बन्द छ। यस्तै थप १५ वटा कम्पनीको उत्पादन पनि बन्द हुने अवस्थामा पुगेको छ।
शुक्रबार, पुस २७, २०८०
डा भगवान कोइरालाको नेतृत्वमा वीर अस्पतालमा टेट्रालोजी अफ फ्यालट शल्यक्रिया
नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलो पटक ट्रेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात् ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भइसकेका छन्। शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।
शुक्रबार, पुस २७, २०८०
स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको जिम्मेवारी हेरफेर, को-कहाँ?
स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर बुधबार भएको हो।
बिहीबार, पुस २६, २०८०
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।
बिहीबार, पुस २६, २०८०
माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु
स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ। माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
बिहीबार, पुस २६, २०८०
अदालतमा परेको मुद्दाले लम्बियो आयोगको निर्देशक छनोट प्रक्रिया, अब अर्को पेसी फागुनमा
अदालतमा मुद्दा परेपछि चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट प्रक्रिया थप लम्बिने देखिएको छ। निर्देशक छनोट प्रक्रिया विरुद्ध एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि यो प्रक्रियाले लम्बिएको हो।
बुधबार, पुस २५, २०८०
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर, अब कति तिर्नुपर्छ?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनुपर्ने दस्तुर हेरफेर गरेर सार्वजनिक गरेको हो।
बुधबार, पुस २५, २०८०
केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, यस्ता छन् सहमतिका ८ बुँदा
काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ।
बुधबार, पुस २५, २०८०
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन
बुधबार, पुस २५, २०८०
केएमसीको अटेरीः शिक्षा मन्त्रालयको चिठीपछि पनि अस्पतालमा छिर्न पाएनन् डा विशद
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका थिए।
मंगलबार, पुस २४, २०८०
डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।
मंगलबार, पुस २४, २०८०
बीपी प्रतिष्ठानमा भ्रष्टाचार: विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि विशेषको फैसला बदरको मागसहित अख्तियार सर्वोच्च पुगेको हो।
मंगलबार, पुस २४, २०८०
नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सब भेरियन्ट, सतर्क रहन मन्त्रालयको आग्रह
विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ।
सोमबार, पुस २३, २०८०
नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी
आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ। केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए।
सोमबार, पुस २३, २०८०
टिचिङ अस्पतालमा गरियो इन्डोस्कोपी साइनक्स सर्जरी वर्कशप,कस्ता समस्यामा गरिन्छ यस्तो उपचार?
चिरफारबिना दुरबिनको सहायतले यसप्रकारको शल्यक्रिया गर्ने गरिन्छ । यस प्रकारको सर्जरी नाकमा गरिए पनि दुरबिनको सहायतले मस्तिष्कसम्म पनि पुग्न सकिने डा प्रधानले बताइन् । सर्जरीका क्रममा अनुहारको कही कतै चोट लगाउन आवश्यक हुँदैन । यस प्रकारको सर्जरीले बिरामीको अस्पताल बसाईंको अवधि छोट्याउनका लागि शल्यक्रियाका क्रममा हुने पीडालाई समेत कम गर्छ ।
सोमबार, पुस २३, २०८०
नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार ९१०
काउन्सिलमा दर्ता भएका चिकित्सक मध्ये सबैभन्दा धेरै पुरुष नै छन्। एमबिबिएस तथा बिडिएस तर्फ पुरुषको संख्या २१ हजार ६८१ जना छ भने महिलाको संख्या १३ हजार २२९ मात्र छ। यस्तै विशेषज्ञ चिकित्सकको संख्या १० हजार ५८८ जना छन्। जसमध्ये एमडि/एमएस अध्ययन गरेका ९ हजार ८२३ जना छन् भने एमडिएस गरेका ७६५ जना छन्।
सोमबार, पुस २३, २०८०
व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण, डा सर्वेशलाई वीरमा पठाइयो
सोमबार मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए।
सोमबार, पुस २३, २०८०
स्वास्थ्य केन्द्र स्तरोन्नतिको माग गर्दै भएको बरहथवा आन्दोलन: प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
प्रशासनसँगको छलफलका क्रममा छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने, मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिनेसहितको ११ बुँदे सहमति भएको हो।
आइतबार, पुस २२, २०८०
प्रशस्त डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? : मन्त्री बस्नेत
आइतबार कान्ति बाल अस्पतालको वाषिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य केन्द्रको स्तरोन्नति विवादले सर्लाहीमा अझै तनाव, सोमबार बिहानसम्म कर्फ्यू
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हुनमान मन्दिर र पश्चिमाम सोती–चोर्निया पुलको सीमाभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख गरिएको छ।
आइतबार, पुस २२, २०८०
जाजरकोटमा चिसोले थप एकको मृत्यु, चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया कसरी हुन्छ ?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन् । मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरी फैलिन्छ । चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन । अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छन्, जसलाई साइनोसिस भन्छौं । अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
आइतबार, पुस २२, २०८०
पीजीमा हेल्थ क्याम्प सम्बन्धी कार्यविधि निर्माण गर्न समिति गठन
केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा दीपक कुँवरको संयोजक्तवमा तीन सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा प्राडा जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एसोसिएसनका एक जना प्रतिनिधि सदस्य रहनेछन्।
शुक्रबार, पुस २०, २०८०
चौतर्फी दबाबपछि वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले गर्यो बजेट निकासा
अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो। मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई सेवा परेको र पर्ने विषयमा स्वास्थ्य खबरले समाचारमार्फत् सार्वजनिक गरेको थियो। अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।
शुक्रबार, पुस २०, २०८०
नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा अडिगाको निधन
डा अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुन्। बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका उनले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गरेका थिए।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्यमन्त्रीले बजेट कटौती गर्दा नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित
नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।
बिहीबार, पुस १९, २०८०
Previous
50
51
52
53
54
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search