मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २४, २०८२
Fri, Oct 10, 2025
शुक्रबार, असोज २४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
भूकम्पका ४८ घाइते भेरी अस्पतालमा उपचार गरेर घर फर्किए
भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्। तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मंगलबार, कात्तिक २८, २०८०
जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।
मंगलबार, कात्तिक २८, २०८०
लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
आइतबार, कात्तिक २६, २०८०
यी हुन् लक्ष्मी नाम गरेका ६७ डाक्टर, कसको काउन्सिल नम्बर कति?
काउन्सिलमा दर्ता भएका ६७ जना लक्ष्मी नाम गरेका डाक्टरमध्ये ४५ जना महिला छन् भने २२ जना पुरुष। यसका साथै लक्ष्मी नाममा दर्ता भएका डाक्टर मध्ये १२ जना डेन्टल डाक्टर छन्। अरु एमबीबीएसपछि दर्ता भएका मेडिकल डाक्टर हुन्।
आइतबार, कात्तिक २६, २०८०
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
अत्यधिक रुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार २ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन्। वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो।
शनिबार, कात्तिक २५, २०८०
न्याम्स र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता भएको छ। युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको समयमा दुबै संस्थाबीच चार वटा विषयमा केन्द्रित भएर सम्झौता भएको छ।
शुक्रबार, कात्तिक २४, २०८०
जाजरकोट भूकम्पः प्रदेश अस्पताल सुर्खेतबाट २४ घाइते डिस्चार्ज
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्।
शुक्रबार, कात्तिक २४, २०८०
मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम, गिनिजमा नाम लेखाउन सफल
असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए। डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए।
शुक्रबार, कात्तिक २४, २०८०
चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको कार्यकाल सकिँदै, नयाँ निर्देशक सिफारिस गर्न समिति गठन
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
बिहीबार, कात्तिक २३, २०८०
फ्रन्टलाइन अस्पतालबाट बाहिरिए डा चक्रराज पाण्डे, डा योगेश न्यौपानेले सम्हाले जिम्मेवारी
फ्रन्टलाइनमा डा पाण्डे ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’ थिए। डा पाण्डेले दशैं अघि नै अस्पताल छाडेका हुन्। क्लिनिक पक्षको नेतृत्व गरिरहेका डा पाण्डेले छाडेपछि नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’मा डा योगेश न्यौपाने आएका छन्।
बिहीबार, कात्तिक २३, २०८०
नर्सिङ शिक्षामा देखिएका समस्या र समाधानका उपाय खोज्न कार्यदल गठन
चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले जानकारी दिए।
बुधबार, कात्तिक २२, २०८०
सुआहारा कार्यक्रमको एक दशक: के-के भए उपलब्धि?
कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।
बुधबार, कात्तिक २२, २०८०
भारतको सहयोगमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत रु १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
बुधबार, कात्तिक २२, २०८०
मेडिकल काउन्सिलको अध्यक्षमा डा भुसाल र बीमा बोर्डमा डा लोहनीको नाम प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि स्वास्थ्य मन्त्री मोहन बस्नेतले भुसाललाई काउन्सिलमा र लोहनीलाई बीमामा अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन फाइल तयार पार्न मन्त्रालयमा निर्देशन दिएका थिए।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पबाट घाइते भएकामध्ये अब ७४ जना अस्पतालमा, अरु डिस्चार्ज
घाइतेहरुको सम्पूर्ण उपचार नि:शुल्क रुपमा भइरहेकोसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन्।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकालाई भेटेका छन्। भूकम्पमा घाइते भइ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई भेटेर पौडेलले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। उनी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न यस क्षेत्रमा आएका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गरौं
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पबाट थप महामारी फैलिन नदिन तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्न सुझाव दिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, कात्तिक २१, २०८०
पाटन अस्पतालमा दुई जनाको मृत्यु घटना : भएको के हो?
दुबै जना बिरामीलाई निमोनिया भएका कारण स्वास्थ्यकर्मीले आवश्यक परीक्षण अनुसार लेखिएकै औषधि दिएका थिए। तर औषधि दिएको केही समयपछि दुई जना बिरामीको मृत्यु भयो। ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएपछि आफन्तले औषधिमाथि शंका गरे।
सोमबार, कात्तिक २०, २०८०
भूकम्पको इपिसेन्टर जाजरकोटका स्वास्थ्य संस्थामा कति भयो क्षति?
नलगाड नगरपालिकामा रहेको एक मात्र अस्पताल आफैं पनि भूकम्पबाट प्रभावित छ। इमर्जेन्सी सेन्टरको भवन चर्किएको छ। अस्पतालकी स्वास्थ्यकर्मी विष्णु साहका अनुसार पहिले यो प्राथमिक स्वास्थ्य केन्द्र थियो, त्यसैलाई अस्पतालमा स्तरोन्नति गरिएको हो।
सोमबार, कात्तिक २०, २०८०
उपचारका लागि सुर्खेत ल्याइएका २९ मध्ये तीनजना डिस्चार्ज, एक जना भेन्टिलेटरमा
उपचारमा रहेकामध्ये १ जनालाई न्यूरो आई.सी.यु. को भेन्टिलेटरमा राखिएको र अन्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
आइतबार, कात्तिक १९, २०८०
सरकारले भन्यो- भूकम्प प्रभावितको उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित छ
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
चार वर्षिया बालिकासहित २५ घाइतेको सुर्खेतमा उपचार हुँदै
जाजरकोटकी एक ४ वर्षिया बालिकासहित २५ जनाको उपचार भइरहेको अस्पतालकी इमर्जेन्सी प्रमुख डा सोनाई गिरीले जानकारी दिइन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : भूकम्प प्रभावितलाई १ करोड ५० लाख उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय
शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।
शनिबार, कात्तिक १८, २०८०
स्वास्थ्यकर्मी र औषधिसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट: मृतकको संख्या ९२ पुग्यो
राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि थप अरु धक्का पनि गएको थियो।
शनिबार, कात्तिक १८, २०८०
ख्वप अस्पतालले भन्यो- गलत औषधिले बिरामीको मृत्यु भएको सत्य होइन
श्रावण २१ गते बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरुले अन्य अस्पताल लैजान आग्रह गरे अनुसार ख्वप अस्पतालबाट रिफर गरिएको र त्यसपछि अस्पताल र उनका परिवारबीचमा कुनै पनि सम्पर्क नरहेको अस्पतालले जनाएको छ।
बिहीबार, कात्तिक १६, २०८०
स्वास्थ्य प्रणाली सुधार गर्न नेपालले विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण तथा अनुदान
अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै (५१ करोड रुपैयाँ) अनुदान रहेको छ।
बिहीबार, कात्तिक १६, २०८०
थला पर्नै लागेको औषधि लिमिटेडको पुनरुत्थान कसरी? के भन्छन् महाप्रबन्धक पनेरु?
लिमिटेडले व्यावसायिक योजना बनाएर उद्योग मन्त्रालयलाई पठाइसकेको तथा उक्त योजना पास भएर स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्ने बितिकै पहिलो चरणमा २० प्रकारका र दोस्रोमा केही बढाएर ३० प्रकारका आधारभुत औषधिहरु बजारमा ल्याउने तयारी गरेको छ।
बिहीबार, कात्तिक १६, २०८०
Previous
52
53
54
55
56
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
२२ घण्टा अगाडि
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४२ मिनेट अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कफ सिरपले जन्माएका प्रश्नहरू
८ घण्टा अगाडि
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
अन्तरिम सरकारको स्वास्थ्य मन्त्री कस्तो हुनुपर्छ?
बुधबार, असोज १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search