मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।
शुक्रबार, माघ १९, २०८०
चिरायुबाट अरुण चौधरी र अजितनारायण सिंह थापालाई लगियो ग्राण्डी अस्पताल
शुक्रबार, माघ १९, २०८०
सन् २०२३ मा परीक्षा दिएका नेपाली चिकित्सकको यूएसएमएलई नतिजा रद्द
शुक्रबार, माघ १९, २०८०
स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै प्रभावकारी कार्यान्वयन गर्न जोड
पब्लिक पोलिसी पाठशाला र स्वास्थ्य खबर फाउण्डेसनले बिहीबार आयोजना गरेको 'स्वास्थ्य बीमा: अवस्था र अपेक्षा' कार्यक्रममा सहभागि प्रतिनिधि सभाका सांसद तथा सरोकारवालाहरुले बीमा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्न सुझाव दिएका हुन्।
बिहीबार, माघ १८, २०८०
संसदीय समितिका सभापति जोशीको गुनासो- स्वास्थ्य मन्त्रीलाई धेरै पटक बोलायौं तर आउनु भएन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेका छन्।
बिहीबार, माघ १८, २०८०
डा कोइरालाको संस्मरणको त्यो एकलाइन, जसले चौधरी ग्रुपमाथि बढायो छानबिन
उक्त सरकारी जग्गा चौधरी ग्रुपले हडपेको विषयमा छानबिनको क्लु भने सीआईबीलाई डा भगवान कोइरालाको पुस्तक 'हृदय'बाट मिलेको हो। जहाँ कोइरालाले 'पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला' शीर्षकमा एक लाइन लेखेका छन्। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।
बिहीबार, माघ १८, २०८०
गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ
बिहीबार, माघ १८, २०८०
नेपाली चिकित्सककै नेतृत्वमा नेपालमै पहिलो पटक टिचिङमा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन्। यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए।
बिहीबार, माघ १८, २०८०
यी हुन् मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कानुनविपरित चलाउन दिने पक्षमा सक्रिय सांसदहरु
मापदण्ड नपुगेको कलेजलाई कानुनविपरित चलाउन दिने र गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने पक्षमा सांसदहरु देवेन्द्र पौडेल, बद्री पाण्डे, दिपा शर्मा, प्रभु हजरा, बिना जैसवाल, दिपक कार्की, विनिताकुमारी सिंह, रामप्रकाश चौधरी, महेन्द्रकुमार राय र अरुणकुमार चौधरी देखिएका हुन्।
बुधबार, माघ १७, २०८०
सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै बीमा बोर्ड, सुझाव मागियो
बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।
बुधबार, माघ १७, २०८०
मासु पसल र अस्पतालमा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जीवाणु हुन सक्ने, सफा नोट सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न आग्रह
मानव अधिकार आयोगले मासु पसल र अस्पतलामा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जिवाणु हुन सक्ने जनाएको छ। नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समेतलाई सफा नोट सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न सिफारिस गरेको छ।
मंगलबार, माघ १६, २०८०
सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ।
मंगलबार, माघ १६, २०८०
दुई सातादेखि आंशिक बन्द बीपी प्रतिष्ठानको ओपिडी सेवा सुचारु
मंगलबार, माघ १६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय
स्वास्थ्य मन्त्रालयले उक्त पत्र स्वास्थ्य बीमा बोर्डमा पठाइसकेको बताइएको छ। मन्त्री परिषद्का निर्णय भन्दै माघ १० गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने उक्त निर्णय उल्लेख छैन।
मंगलबार, माघ १६, २०८०
यी हुन् नेपालमा धेरै देखिएका ८ उपेक्षित उष्णप्रदेशीय रोग
बेवास्ता गरिएका रोगहरुलाई उपेक्षित रोग भनिन्छ। उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
मंगलबार, माघ १६, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा किन धेरै फेल? केही विषयमा शतप्रतिशत अनुत्तीर्ण
परिषद्को लाइसेन्स परीक्षामा पीसीएल तर्फ सबैभन्दा धेरै परीक्षार्थी सहभागि भएको जनरल मेडिसिन, डेन्टल हाइजिन, डाइग्नोस्टिक रेडियोग्राफी, मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी, अप्टोमेट्री, फिजियोथोरापी, ओटी टेक्निसियन विषयमा पास हुने भन्दा फेल हुनेको संख्या धेरै छ।
सोमबार, माघ १५, २०८०
के चिकित्सा शिक्षा ऐनले मेडिकल कलेजमा पीसीएल नर्सिङ अध्यापनमा रोक लगाएको छ?
'ऐनले मेडिकल कलेजहरुमा पीसीएल कार्यक्रम चलाउन नपाउने भनेर कहीँ लेखिएको छैन। तर यहाँ कानुनको आफ्नै ढंगल व्याख्या गर्दै कार्यक्रम नै चलाउन रोक लगाइएको छ,' उनले भने, 'ऐनले विश्वविद्यालय र प्रतिष्ठानमा मात्र कार्यक्रम नचलाउ भनेको हो। मेडिकल कलेजहरु भनेको शिक्षण संस्था हुन्। उनीहरुले विश्वविद्यालय र प्रतिष्ठानबाट पीसीएलको सम्बन्धन नपाए पनि सीटीईभीटीजस्ता निकायबाट कार्यक्रम चलाउन पाउँछन्।'
सोमबार, माघ १५, २०८०
टेरामक्स प्रकरण : स्वास्थ्य मन्त्री बस्नेत विरुद्ध मुद्दाको अन्तिम तयारी, बयानमा बोलाउँदा गएनन्
टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत विरुद्ध अख्तियारले बयानमा बोलाएको छ।
सोमबार, माघ १५, २०८०
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन्।
सोमबार, माघ १५, २०८०
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ: प्रधानमन्त्री प्रचण्ड
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
आइतबार, माघ १४, २०८०
यस्तो छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री दाहालको सम्बोधन [पूर्णपाठ]
समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए।
आइतबार, माघ १४, २०८०
विश्व कुष्ठरोग दिवसः मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत, कर्णालीमा सबैभन्दा कम
७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
आइतबार, माघ १४, २०८०
विदुर नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु. एक लाखसहित सम्मान गरेको छ।
शनिबार, माघ १३, २०८०
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए
लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।
शनिबार, माघ १३, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यन्वयनमा ल्याउने निर्णय गरेका थिए।
शुक्रबार, माघ १२, २०८०
क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा जाँच गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन)का प्रेसिडेन्ट प्राध्यापक गाइ मार्क्सले धेरै भन्दा धेरैमा टीबी टेस्ट गर्न जरुरी रहेको बताए। उनले अष्ट्रेलियालगायतका देशको उदाहरण दिँदै 'मास स्क्रिनिङ' टीबी नियन्त्रणका लागि प्रभावकारी भएको उल्लेख गरे।
शुक्रबार, माघ १२, २०८०
रुसी सेनामा भर्ना भएका दैलेखका युवा युक्रेनी आक्रमणमा परी गम्भीर घाइते, काठमाडौं ल्याएर उपचार हुँदै
रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।
शुक्रबार, माघ १२, २०८०
आँखा उपचारमा ऐतिहासिक फड्को, २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।
शुक्रबार, माघ १२, २०८०
पारिश्रमिक नपाएपछि सिन्धुली अस्पतालका छात्रवृत्ति करार चिकित्सकले रोके सेवा
अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च उपलब्ध गराउन माग गरेका थिए।
बिहीबार, माघ ११, २०८०
राष्ट्रिय सभाको निर्वाचनमा भोट हाल्न आएका गाउँपालिका अध्यक्ष बेहोस
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदानका लागि आएका गाउँपालिका अध्यक्ष बेहोस भएका छन्। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बुधबार राति बेहोस भएका हुन्।
बिहीबार, माघ ११, २०८०
Previous
48
49
50
51
52
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search