मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Fri, Sep 25, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सात प्रदेशका यी सात अस्पतालमा जलनका बिरामीको नि:शुल्क उपचार हुने
मन्त्रिपरिषदको निर्णय अनुसार अब कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले नि:शुल्क सघन जलन उपचार सेवा पाउने छन्।
आइतबार, कात्तिक ४, २०८१
पर्यटन व्यवसायी मिश्रको डेंगुका कारण मृत्यु
मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार, कात्तिक ४, २०८१
देशभर २० हजार जनालाई डेंगु, टेकु अस्पतालमा जँचाएका मध्ये आधाभन्दा बढीलाई संक्रमण
‘५-७ जना डेंगु संक्रमितलाई भर्ना नै गरेर उपचार गर्नुपरेको छ। आजको तथ्यांकअनुसार वार्डमा १२ डेंगुका बिरामीको उपचार भइरहेको छ,’ उनले भने । हिजो राति मात्रै आकस्मिक उपचारका लागि आएका ३५ जना बिरामीमध्ये २३ जना डेंगुका मात्रै बिरामी रहेको उनले बताए। ‘बिरामी गम्भीर अवस्थाका नभएपनि केहीमा नाक तथा गिँजाबाट रगत रगत बग्ने समस्याका धेरै छ,’ उनले थपे ‘कतिपयलाई प्लेटलेट चढाउनुपर्ने अवस्था छ।’
शुक्रबार, कात्तिक २, २०८१
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन व्यवसायी सहमत
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ।
शुक्रबार, कात्तिक २, २०८१
डा गोविन्द केसीलाई स्वास्थ्य मन्त्री पौडेलले भने- तपाईंले उठाएका माग पूरा गर्ने गरी सुधार प्रक्रिया अघि बढाएका छौं
विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताए।
शुक्रबार, कात्तिक २, २०८१
लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै
उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।
शुक्रबार, कात्तिक २, २०८१
बाढी र पहिरोका पीडितलाई नि:शुल्क स्वास्थ्य बीमा
प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको नि:शुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् । बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो।
बिहीबार, कात्तिक १, २०८१
‘पेपरलेस’ बन्दै नर्भिक अस्पताल
निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालले डिजिटलाइज प्रणालीको पहल लिएको छ। अहिले नर्भिक अस्पताल ९० प्रतिशत डिजिटलाइज्ड भइसकेको अवस्था छ। नर्भिकले १० वर्ष अघिदेखि नै पेपरलेस अस्पताल बनाउने अभियान सुरु गरेको हो। पेपरलेस अस्पताल बनाउने अभियान सुरु गर्दा सरुमा वरिष्ठ चिकित्सकहरुलाई अभ्यस्त बनाउन केही समस्या परेको थियो। जबसम्म उहाँहरुले इप्रेस्किप्सनलाई स्वीकार गर्नुहुँदैन तबसम्म यथार्थमा अस्पताललाई पेपरलेस बनाउन समस्या नै हुन्छ।
बिहीबार, कात्तिक १, २०८१
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ, 'पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ।'
बुधबार, असोज ३०, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको परीक्षण मेमोग्राफीमा ५० प्रतिशत छुट
अस्पतालका निर्देशक डा उज्ज्वल चालिसका अनुसार १४ कात्तिक सम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो। उनले भनेका छन्, 'फुर्सदको समयमा आफ्नो स्वास्थ्यको पनि ख्याल गरौं! भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्डाञ चिकित्सकबाट चेक गरौं।'
बुधबार, असोज ३०, २०८१
भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउँछन्।
सोमबार, असोज २८, २०८१
दमौली अस्पताल भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेपछि भुइँमा राखेर उपचार गरिँदै
अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए। शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।
आइतबार, असोज २७, २०८१
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
मानिसका हाड बलियो बनाउन उहाँले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ ।
बिहीबार, असोज २४, २०८१
नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
आन्दोलनका क्रममा बङ्गलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ।
बुधबार, असोज २३, २०८१
गण्डकी प्रदेशमा डेङ्गुबाट सातको मृत्यु
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
बुधबार, असोज २३, २०८१
डब्लूएचओ क्षेत्रीय बैठकमा स्वास्थ्य मन्त्री पौडेलले भने- साझा स्वास्थ्य संकटसँग जुध्न श्रोत जुटाउन आवश्यक
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन्। दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे।
मंगलबार, असोज २२, २०८१
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– ग्यारी रुव्कन
सहकार्य गर्दै तर अलग–अलग काम गर्दै उनीहरूले माइक्रोआरएनए पत्ता लगाए। माइक्रोआरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ । गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ।
सोमबार, असोज २१, २०८१
जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने
त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, असोज २१, २०८१
न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडी/एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ।
आइतबार, असोज २०, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा थप दुई सेवा विस्तार
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
आइतबार, असोज २०, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरको न्युरोसर्जरी विभाग २५ वर्षमा : १६ न्युरोसर्जन उत्पादन, ६ जना अध्ययनरत
वीर अस्पतालमा सन् २००० बाट उक्त कार्यम सुरु भएको हो। शुक्रबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरिएको थियो। जहाँ विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सकलाई चिकित्सक तथा नर्सलाई सम्मान गरिएको छ।
आइतबार, असोज २०, २०८१
विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय
अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ।
आइतबार, असोज २०, २०८१
विपद्पश्चात सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैनः स्वास्थ्य मन्त्रालय
मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ। आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्ने छन्। रासस
शनिबार, असोज १९, २०८१
पाटन अस्पताल पुगेर मन्त्री पौडेलले भने, 'खराबमध्येको राम्रो होइन, उदाहरणीय अस्पताल बनाउनुस् '
मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे। ‘तपाईंहरुले अनलाइनमार्फत सेवा थाल्नुभएको छ, उनले भने, 'तर यो धेरै नागरिकले थाहा पाउने गरी हुुनुपर्यो। र, अझ सहज हुने गरी हुनुपर्यो।’
शुक्रबार, असोज १८, २०८१
फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए ।
शुक्रबार, असोज १८, २०८१
विद्यालय स्वास्थ्य नर्स बिमलाको सक्रियताः राजमार्गमै मध्यरातसम्म बाढीपहिरोका घाइतेहरुको सेवामा
नर्स बिमलाले उक्त समयमा कसरी सक्रिय भएर सेवा दिइन्? अवस्था कस्तो थियो? कतिले सेवा लिए? लगायतका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंसँग अनुभव साटेकी छिन्। नर्स बिमलाको अनुभव उनकै शब्दमा:
शुक्रबार, असोज १८, २०८१
नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई थाइल्यान्ड जनस्वास्थ्य मन्त्रालयको 'एएएएच अवार्ड'
नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको संस्था नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले एसिया प्यासिफिक एक्सन एलायन्स अन ह्युमन रिसोर्स फर हेल्थ (एएएएच) अवार्ड दिने निर्णय गरेको छ।
बिहीबार, असोज १७, २०८१
मामाको करणीबाट गर्भवती बनेकी १५ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार
जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो ।
बिहीबार, असोज १७, २०८१
जलन उपचार सेवा विस्तार गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउनेजस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, असोज १७, २०८१
मलेखु होटेलमा अस्वस्थकर खाना भेटिएपछि २० हजार जरिवाना
पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ ।
बिहीबार, असोज १७, २०८१
Previous
46
47
48
49
50
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search