मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
सोमबार, फागुन २१, २०८०
एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको सचिवालयले जनाएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
बी एण्ड बी अस्पतालबिरुद्धको मुद्दामा स्वास्थ्यखबरको जित
स्वास्थ्य खबरपत्रिकामा प्रकाशित समाचारलाई लिएर बी एण्ड बी अस्पतालले दायर गरेको मुद्दामा जित हासिल भएको छ। सर्वोच्च अदालतले आइतबार अन्तिम फैसला सुनाउँदै उक्त समाचारले उठाएको विषय सही भएको प्रमाणित गरेको हो।
सोमबार, फागुन २१, २०८०
बासी खाना खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
आइतबार, फागुन २०, २०८०
दादुरा–रुबेला खोप लक्ष्य भन्दा दुई प्रतिशत बढीले लगाए
नौ महिनादेखि पाँच बर्ष मुनिका १७ हजार ८ सय ३५ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको छ। जिल्ला भर १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोट लक्ष्य भन्दा ३ सय ९७ अर्थात २.३ प्रतिशत थप बालिबालिकालाई खोप लगाएको छ।
आइतबार, फागुन २०, २०८०
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया सेवा
अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
शनिबार, फागुन १९, २०८०
वीर अस्पतालमा एक महिनासम्म कोलोरेक्टल क्यान्सरको नि:शुल्क जाँच हुने
वीर अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा पौडेलका अनुसार यो एक महिनाको अवधिमा ४५ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको जाँच नि:शुल्क गर्न लागिएको हो।
शुक्रबार, फागुन १८, २०८०
कर्णाली प्रतिष्ठानका भीसी डा रावलले दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे हार्वर्डमा दिए प्रस्तुती
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।
शुक्रबार, फागुन १८, २०८०
दर्ता नभएका 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार, फागुन १८, २०८०
भरतपुर 'हेल्थ हब'को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
कार्यक्रममा प्रधानमन्त्रीले भने, 'भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।'
शुक्रबार, फागुन १८, २०८०
लोमसको मेट्रोनिडाजोल र अल्बेन्डाजोल औषधि न्यून गुणस्तरका, समस्या देखिएको ब्याच बिक्रीमा रोक
औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ। विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो।
शुक्रबार, फागुन १८, २०८०
यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]
रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।
बिहीबार, फागुन १७, २०८०
बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए
विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।
बुधबार, फागुन १६, २०८०
डा गोविन्द केसीले फेरि सम्झिए सरकारसँगको सम्झौता, कार्यान्वयन नगरे कडा कार्यक्रम ल्याउने चेतावनी
डा गोविक्द केसीले आफ्ना माग पूरा गर्न पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न पुनः आव्हान गरेका हुन्। अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुने डा केसीले चेतावनी दिएका छन्।
बुधबार, फागुन १६, २०८०
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
'वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ', उनले भने, 'बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।' उहाँका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ।
बुधबार, फागुन १६, २०८०
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन्। मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मंगलबार, फागुन १५, २०८०
खोरबाट उद्धार गरिएकी फुरदिकुको पाटन अस्पतालमा सुरु भयो उपचार
पच्चीस वर्षकै उमेरमा बिधवा बन्नुभएकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्किएकी थिइन्। मान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए।
मंगलबार, फागुन १५, २०८०
सुदूरपश्चिम आपुर्ति केन्द्रबाट फोहोर व्यवस्थापन उपकरण खरिदमा छानबिन समितिबाट ‘क्लिन चिट’, संसदीय समितिमा मत विभाजित
उक्त निर्णय लिने क्रममा मत विभाजित भएको थियो। जम्मा ८ सदस्य उपस्थित रहेकोमा तीन सदस्यले अस्वीकृत गरेका थिए भने पाँच जना सदस्यले सहमति गरेका थिए । तीनजना सदस्यले भने छानविन समितिले समेत प्रतिवेदन बुझाएर कानुन सम्मत भनिसकेको अवस्थामा हटाउन निर्देशन दिने निर्णय गर्न नहुने बताएका छन्। उनीहरुले लिखित फरक मत राखेका छन्।
मंगलबार, फागुन १५, २०८०
स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको झडपमा मृत्यु भएका साहका परिवारलाई १० लाख दिने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। सर्लाहीको बरहथवा नगरपालिका–६ का साहको परिवारलाई आर्थिक सहायता स्वरुप उक्त रकम दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।
सोमबार, फागुन १४, २०८०
युएसएमएलईका विषयमा अमेरिकी अदालतद्वारा पूर्णपाठ सार्वजनिक, भन्यो- नेपाली भएकै कारण विभेद गरिएको देखिदैन
आइतबार, फागुन १३, २०८०
नेपाली डाक्टरद्वारा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण, २८ वर्षीया महिलाले दिइन् श्रीमानलाई कलेजो
दोस्रोपटक पनि आफ्नै नेतृत्वको टिमले प्रत्यारोपणमा सफलता हासिल गरेकाले नियमित गर्ने आत्मविश्वास बढेको डा भण्डारीले बताए। उनले भने, 'हामी अब महिनाको एउटा गर्नेगरी योजना बनाउन सक्ने अवस्थामा पुगेका छौं।' त्यसरी काम गर्दा कलेजो प्रत्यारोपण गराउन चाहने बिरामी धेरै समय कुर्न नपर्ने अवस्था आउने उनी बताउँछन्।
आइतबार, फागुन १३, २०८०
भारतीय वरिष्ठ अर्थाेसर्जन शर्मा भन्छन्–हाडजोर्नीको उपचार सरल हुँदैछ
भारतीय अर्थाेपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थाेपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन्।
आइतबार, फागुन १३, २०८०
एमालेले संसद्मा फेरि स्वास्थ्यमन्त्री वर्खास्तीको माग गर्दै भन्यो, 'अख्तियारको निगरानीमा रहेको व्यक्तिले नैतिकताका आधारमा पनि बस्न मिल्दैन'
उनले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले तत्काली राजिनामा दिनुपर्ने हो। अख्तियारको निगरानीमा रहेको व्यक्तिले स्वनैतिकताका आधारमा बस्न मिल्दैन। हामीले वर्खास्तीको माग उठाएको धेरै भयो तर सरकारले सुनेको छैन।'
आइतबार, फागुन १३, २०८०
स्वास्थ्यमन्त्रीसहित तीन मन्त्रीको राजीनमा माग्दै एमालेले संसद् अवरोध गर्ने
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अविलम्ब वर्खास्त गर्नुपर्ने बताएको छ। अख्तियारलाई स्वतन्त्र रुपमा उक्त प्रकरणमा छानविन गर्नका लागि पनि मन्त्री बस्नेतलाई हटाउनुपर्ने एमालेको भनाइ छ। मन्त्री बस्नेतलाई दाग लागेको भन्दै फिर्ता बोलाउनुपर्ने आवाज कांग्रेसभित्रै पनि उठ्न थालिसकेको छ।
आइतबार, फागुन १३, २०८०
मानसिक रोगले ग्रसित २७ वर्षीया फुरदिकुलाई उपचार गर्न खर्च अभाव, परिवारले राखे खोरमा
काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ले शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन्।
आइतबार, फागुन १३, २०८०
स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।
शनिबार, फागुन १२, २०८०
भरतपुर –१० का बासिन्दालाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट
भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्। महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ। मेडिकल कलेज सोही वडामा पर्छ।
शनिबार, फागुन १२, २०८०
कर्णाली प्रदेश अस्पतालमा सेरो पोजेटिभ भएका मिर्गौलाका बिरामीहरुका लागि डायलाइसिस सेवा सुरु
प्रदेश अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा निर्देशक प्राडा डम्बर खड्काले सेरो पोजेटिभ भएका मिर्गाैला बिरामीहरुको लागि डायलाइसिस सेवा संचालनमा ल्याइएको बताए।
शुक्रबार, फागुन ११, २०८०
थापाथली अस्पताल परिसरबाट बच्चा चोरी
उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन्। अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ। अस्पताल स्रोताका अनुसार उक्त घटनाको प्रहरीले छानिवन गरिरहेको छ।
शुक्रबार, फागुन ११, २०८०
Previous
45
46
47
48
49
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
१६ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search