मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
साहित्य सम्मेलनमा सूर्तिजन्य पदार्थ उत्पादकको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको पनि आपत्ति
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको तर्फ समेत ध्यानाकर्षण गराइएको छ। यसैगरी सूर्तीजन्य पदार्थको न्युनिकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, नियमावली तथा निर्देशिकातर्फ ध्यानाकर्षण गराइएको छ।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो : चिरिबाबु महर्जन
ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए।
मंगलबार, फागुन १, २०८०
ग्लोबल फन्ड अनुदानको प्रभावकारिता अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव बाराकोटीको संयोजकत्वमा एक समिति गठन गरेका हुन्। समितिले ग्लोबल फन्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ।
मंगलबार, फागुन १, २०८०
बिरामीको मृत्युपछि फरार भएका नक्कली डाक्टर र स्वास्थ्यकर्मी ११ वर्षपछि पक्राउ
विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो।
मंगलबार, फागुन १, २०८०
उपभोक्ता हित संरक्षण मञ्चले सोध्यो- मदिरा र चुरोट कम्पनीबाट प्रायोजन लिइएको हो वा होइन ?
जनस्वास्थ्यका दृष्टिले हानिकारक पदार्थ उत्पादन कम्पनीको लोगो प्रचार र प्रबर्द्धन हुनेकुरा कानुन विपरित रहेकाले आवश्यक जानकारी मागिएको उनले बताए। 'यदि सहयोग लिइएको आधिकारिक जानकारी प्राप्त भएमा हामी अदालतसम्म पुग्ने तयारी गरिरहेका छौं,' उनले भने, 'कानुन मात्रै होइन, यसअघि सम्माननीय अदालतले गरेका फैसलाहरुको अवज्ञा समेत गरिएको पाइएको छ।'
सोमबार, माघ २९, २०८०
चिकित्सा सेवा सम्बन्धी मस्यौदा तयार हुँदै, आवश्यक गृहकार्यका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ।
सोमबार, माघ २९, २०८०
चालु बजेटको अर्धवार्षिक समीक्षा: यस्ता छन् स्वास्थ्यका उपलब्धि
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
सोमबार, माघ २९, २०८०
'मायोसाइटिस'बाट सञ्चो भएकी सामन्थाले हेल्थ पोडकास्ट चलाउने
स्वास्थ्यमा समस्या आएपछि उपचार गरेर उनले कामबाट ब्रेक लिएकी थिइन्। ३६ वर्षीया अभिनेत्री सामन्थाले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन्। जहाँ भनेकी छिन्, 'हो म अन्तत: काममा फर्किएर आएकी छु। यत्रो समय म कामबिहीन थिएँ। म मेरो एक साथीसँग मिलेर गजब गर्न गइरहेकी छु। त्यो एक हेल्थ पोडकास्ट हुनेछ।'
सोमबार, माघ २९, २०८०
लिटरेचर फेस्टिभलको प्रस्टीकरणमा स्वास्थ्यका कानुन नजरअन्दाज, निषेध छन् प्रायोजन, ब्रान्ड विस्तार र सार्वजनिक व्यक्तित्वको सहभागिता
जनस्वास्थ्यका लागि हानिकारक बस्तु उत्पादक कम्पनीको कानुन विपरित सहयोग लिँदै लोगो समेत प्रबर्द्धन गरिएपछि फेस्टिभल विवादित बनेको छ। सार्वजनिक निकायको नेतृत्व गरिसकेका र गरिरहेकाहरु समेत उपस्थित हुने कार्यक्रममा सूर्तिजन्य पदार्थको लोगो, चिह्नलगायत प्रयोगमा समेत कानुनले रोक लगाएको छ।
आइतबार, माघ २८, २०८०
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए। उनले भने, 'कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ।'
आइतबार, माघ २८, २०८०
प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा
प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।
आइतबार, माघ २८, २०८०
बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।
शनिबार, माघ २७, २०८०
सूर्तिजन्य पदार्थ उत्पादन कम्पनीको प्रायोजनमा साहित्यक कार्यक्रम गरिनु कानुन र सर्वोच्च अदालतको फैसलाको गम्भीर उलंघन : ज्योति बानियाँ
उनले उल्लेख गरेका छन्, 'मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन र मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन' भन्ने ब्यबस्था छ।'
शनिबार, माघ २७, २०८०
साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको कानुन विपरित प्रवर्द्धन
‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।'
शुक्रबार, माघ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अख्तियारमा बयान- टेरामक्स आवश्यक भएरै खरिद गरिएको हो
अख्तियारले उक्त प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र काटेको थियो। अमेरिकामा रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई उताबाट फर्के लगत्तै यो फाइल आफैँले लिएर अध्ययन अघि बढाएका थिए।
शुक्रबार, माघ २६, २०८०
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समितिकाको अध्यक्षमा डा परशुराम
मधेश प्रदेशको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार विकास समितिकाको अध्यक्षमा डा परशुराम मिश्रलाई नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। २०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका-१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको छ।
बिहीबार, माघ २५, २०८०
गंगालाल अस्पतालमा मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल
अस्पतालका डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा मरिषा अर्याल, डा सुजन बोहरा र डा सन्दीप भण्डारीको चिकित्सकीय टोलीले नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो।
बिहीबार, माघ २५, २०८०
भेरी अस्पतालमा आजबाट एमआरआई सेवा
अस्पतालले करिब २४ करोडमा थ्री टेस्ला क्षमताको एमआरआई खरिद गरेको थियो। खरिद भएर आएको एमआरआई मेसिन जडान तथा अन्य प्राविधिक काम सम्पन्न भएसँगै अस्पतालमा सेवा सुरु गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजंग रायमाझीले जानकारी दिए।
बिहीबार, माघ २५, २०८०
फिल्मको अडिसन दिन जाँदा भेटिएका युवकबाट युवती बलात्कृत, डिप्रेसनको उपचार गर्ने अवस्थामा पुगेपछि दिइन् उजुरी
ब्ल्याकमेलिङ गर्दै निरन्तर बलात्कार गर्ने गरेपछि आफू डिप्रेसनमा समेत पुगेको ती युवतीले खुलाएकी छिन्। त्यसपछि एकान्तकुनाको रिदम न्यूरो साइक्रेटिक अस्पतालमा समेत गएर डा विद्यादेव पुनसँग जाँच गराएको र औषधि सेवन गर्न सुरु गरेको युवतीले उल्लेख गरेकी छिन्। त्यति गर्दा समेत ठिक नभएपछि डाक्टरकै सल्लाह अनुसार घटना बाहिर ल्याएर आफूले रवि कुमार विरुद्ध उजुरी हालेको बयान युवतीले दिएकी छिन्।
बुधबार, माघ २४, २०८०
पूर्व स्वास्थ्यमन्त्री गिरीको प्रश्न: गेटा मेडिकल कलेज कसको स्वार्थमा नचलाउन खोजिएको हो?
संसद्मा बोल्दै उनले भने, 'सरकारले भएका मेडिकल कलेज र नर्सिङ कलेज बन्द गरेको छ। राज्यको अरबौं खर्च भएको गेटा मेडिकल कलेज चलाइएको छैनन्। कसको स्वार्थका लागि सरकारले काम गरिरहेको छ ? सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?'
बुधबार, माघ २४, २०८०
मिथ्याङ्कबाट आतंकित नबनौं, तीन वर्षमा नर्सिङ पढ्न ३ सय पनि विदेशिएका छैनन् : गगन थापा
नेपालमा मापदण्ड नपुगेका नर्सिङ कलेज बन्द भएपछि यस्तो भ्रम फैलाइएको हो। स्वास्थ्य मन्त्री मोहनकुमार बस्नेत र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र यसका सदस्यहरुलाई समेत उक्त भ्रममा पारिएको छ।
बुधबार, माघ २४, २०८०
डा रामेशले फिर्ता लिए शल्यक्रिया नगर्ने घोषणा, बुधबारदेखि नियमित सेवामा सक्रिय रहने
अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।
बुधबार, माघ २४, २०८०
काठमाडौंका मेयर शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
बैठकमा प्रमुख शाहले भने, ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ।’
मंगलबार, माघ २३, २०८०
आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक, ९८ वटा पालिकाका निर्माणाधीन भवनको काम रोकिने
स्वास्थ्य मन्त्रालयले ९८ वटा स्थानीय तहमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरी तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ रकम खर्च भइसकेको अवस्थामा थप रकम आवश्यक पर्ने भन्दै अर्थसँग बजेट सुनिश्चितताको माग गरेको थियो। तर अर्थले 'रितपूर्वक अनुरोध प्राप्त' नभएको भन्दै उक्त प्रस्तावमा सहमति प्रदान गर्न नसक्ने पत्र पठाएपछि भवन निर्माणको काम प्रभावित हुन देखिएको हो।
मंगलबार, माघ २३, २०८०
मिराकलका डा भुषालले गरे मिर्गौला प्रत्यारोपितमा कपाल प्रत्यारोपण
काठमाडौंको चुच्चेपाटीमा मिराकल क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै 'मिराकल' देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। आफूलाई आँटी भन्न रुचाउने डा भुषालले कपाल प्रत्यारोपण गराएरै छाड्ने बस्नेतको तीव्र आकांक्षा महसुस गरे। उनले चिकित्सकीय प्रोटोकल र चिकित्सा विज्ञानले दर्शाएका जोखिमका विषयमा बस्नेतसँग छलफल गर्दै गए। बस्नेतले आफू तयार रहेको बताएपछि डा भुषाललाई पनि चुनौती लिन सहज भयो।
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनीहरुले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।
सोमबार, माघ २२, २०८०
युएसएमएलईले नेपाली चिकित्सा क्षेत्रलाई नै अपमान गरेको भन्दै थालियो हस्ताक्षर अभियान
युएसएमएलईको विज्ञप्तिले सम्पूर्ण नेपाली चिकित्सावर्गलाई अपमानित र दु:खी तुल्याएको उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाइएको छ।
आइतबार, माघ २१, २०८०
नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी
‘कार–टी सेल एक विशेष उपचार पद्धति हो। जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरुमा निकै प्रभावकारी देखिएको छ,’ डा गौतम भन्छन् । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहकार रहेका गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ
शनिबार, माघ २०, २०८०
ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
शनिबार, माघ २०, २०८०
Previous
47
48
49
50
51
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
१६ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search