मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
परीक्षामा फेल भएपछि बनाए नक्कली प्रमाणपत्र, जागिरको आवेदन दिएपछि खुल्यो रहस्य
परिषदको छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षामा अनुर्तिण भइ सातौं नाम दर्ता प्रमाणपत्र परीक्षामा सामेल हुन अनलाईन मार्फत आवेदन दिने दैलेख, ढुङ्गेश्वर वडा नं ६ का ३२ वर्षिय भक्त बहादुर बि सीलाई नाम दर्ता प्रमाणपत्र परीक्षा दिन रोक लगाएको हो।
शुक्रबार, भदौ १, २०८०
डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी: गैरवैज्ञानिक उपचार तत्काल रोक्नू
नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत गरेको छ।
शुक्रबार, भदौ १, २०८०
डाक्टरलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्ष सम्मको उमेर हद कायम गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले चिकित्सहरुलाई सरकारी सेवामा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्न माग गरेको छ। विभिन्न प्रदेशहरुमा विज्ञापन गर्दा ४० वर्ष उमेरहद तोकेको भन्दै संघल उमेर हदलाई सच्च्याई ४५ वर्ष कायम गर्न माग गरेको छ।
शुक्रबार, भदौ १, २०८०
नक्कली प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो।
शुक्रबार, भदौ १, २०८०
एक वर्षमा सवा ७ अर्बभन्दा बढीको स्वास्थ्य उपकरण भित्रियो (कुन अस्पतालमा कति मूल्यका के-के?)
सरकारी, सामुदायिक र निजी अस्पताल तथा स्वास्थ्य संस्थादेखि अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले समेत उपकरणहरु नेपालमा ल्याएको देखिन्छ। नेपाल सरकारलाई अनुदानमा आएका उपकरणको मूल्य पनि यसमा समावेश गरिएको छ। यी सबै उपकरणमा स्वास्थ्य मन्त्रालयले राजश्व छुट दिएको छ।
बिहीबार, साउन ३२, २०८०
काठमाडौं महानगरपालिकाले बनायो निःशुल्क उपचारसम्बन्धी मस्यौदा
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन्।
बिहीबार, साउन ३२, २०८०
डेंगु अपडेट: ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु
काठमाडौंमा उपत्यकामा पनि संक्रमण देखिने क्रम बढ्दो छ। काठमाडौंमा १९९, ललितपुरमा ११७ र भक्तपुरमा १०४ जनामा आधिकारिक रुपमा डेंगु पुष्टि भएको तथ्यांक छ।
बिहीबार, साउन ३२, २०८०
तीन अस्पतालमा थन्किएका उपकरण अन्य अस्पतालमा पठाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा अस्पतालमा थन्किएर बसेका उपकरणलाई अन्य अस्पतालमा लगेर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयले एक अस्पतालमा प्रयोगमा नआएका उपकरण अन्य अस्पतालमा आवश्यकताको पहिचान गर्दै प्रयोगमा ल्याउन लागेको हो।
बुधबार, साउन ३१, २०८०
गोकर्णेश्वरमा क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण
मेयर दीपककुमार रिसालले एक सूचना जारी गर्दै ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिन नगरले यस्तो अभियान सुरु गरेकाले सहभागी हुन अनुरोध गरेका छन्।
बुधबार, साउन ३१, २०८०
कोशीमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय सञ्चालनमा कठिनाइ
विराटनगर उपमहानगरपालिकाभित्र रहेको विराट मावि र गोग्राह मावि, बेलबारी नगरपालिकास्थित कविर मावि, रतुवामाई नगरपालिकास्थित महेन्द्र मावि, सुन्दरहरैचा नगरपालिकास्थित सुकुना मावि, उर्लाबारी नगरपालिकास्थित सुनपकुवा मावि रहेका छन्।
बुधबार, साउन ३१, २०८०
सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई स्वास्थ्य मन्त्रालयको पत्र
दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो।
बुधबार, साउन ३१, २०८०
वर्षातसँगै रोगको बाढी: के-के हुन्छन्, जोगिने कसरी?
अस्पताल र स्वास्थ्य संस्थाहरुमा यो समयमा धेरै मात्रामा दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्याङ्ग्राका कारण हुने रोगहरु, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्।
बुधबार, साउन ३१, २०८०
झुठो मुद्दामा ३ दिन ४ रात प्रहरी खोरमा बिताएका डा रञ्जितको अनुभूति
यति प्रक्रिया पूरा गरिसकेको सीआईबी र नेपाल मेडिकल काउन्सिलले मुख्य प्रक्रियामा गल्ती गरे- नाम मिलेकै आधारमा गलत डाक्टर पक्राउ। शैक्षिक प्रमाणपत्र सोही नामका अर्का डाक्टरको थियो। जसको शैक्षिक प्रमाणपत्र सक्कली नभएको आशंका काउन्सिल र सीआईबीको थियो।
मंगलबार, साउन ३०, २०८०
७२ वर्षीय पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको दाना निकालियो
वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा, डा दिवस खड्का लगायतको चिकित्सकको टोलीले इन्डोस्कोपी गरेर ती पुरुषको सानो आन्द्रामा अड्किएका दाना निकालेको हो।
मंगलबार, साउन ३०, २०८०
डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह
देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।
मंगलबार, साउन ३०, २०८०
आँखा पाक्ने रोग देखिएपछि काठमाडौंको गोकर्णेश्वरका विद्यालयमा चार दिनका लागि बिदा
विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए।
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!
सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ।
सोमबार, साउन २९, २०८०
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो।
सोमबार, साउन २९, २०८०
बागमती प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क
बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।
सोमबार, साउन २९, २०८०
छोरा जन्माउने चाहनाले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दो
नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै भएको पाइएको हो।
सोमबार, साउन २९, २०८०
आफ्नो दरबन्दीअनुसार काज फिर्ता गर्न स्वास्थ्यका कर्मचारीलाई बीमा बोर्डको निर्देशन
स्वास्थ्य बीमा बोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ। काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको छ।
आइतबार, साउन २८, २०८०
नक्कली भनेर सक्कली डाक्टरलाई पक्राउ गरेपछि...
‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरुमाथि अपरेसन चलाएको थियो।
आइतबार, साउन २८, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रमा मुछिएका सांसद सुनिल शर्माले भेटे ओलीलाई
कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन्। आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन्।
आइतबार, साउन २८, २०८०
सेलिब्रिटीमा बढ्दो मानसिक समस्या, ‘अटेन्सन सिक’ प्रकोप र ‘नेपालमा केही हुँदैन’ सिन्ड्रोम!
सामान्यतया मान्छेले अटेन्सन वा आफूप्रति अरु आकर्षित भएकै रुचाउँछ। रोजिशाले पढेको मनोविज्ञानले भन्छ, 'सामान्यतया हामी माया रुचाउँछौँ। तिमी राम्री छौ भन्दा खुसी हुन्छौं। यस्तो गरेको रहेछौ भन्दा दंग पर्छौं। तपाईंले टिकटक हेरें भन्दा पनि खुसी भएँ म। यो स्वभाव हो तर जब सधैं प्रशंसाकै लागि लागिपर्ने वा आफूतिर जसरी भएपनि आकर्षित गर्ने बानी पर्यो भनेचाहिँ समस्या हुन्छ।'
आइतबार, साउन २८, २०८०
कांग्रेस सांसद शर्मासहितका ‘नक्कली डाक्टर’को कसुर पुष्टि भए कति हुन्छ सजाय?
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार र शुक्रबार गरी शर्मासहित ८ जनालाई पक्राउ गरेको थियो।
शनिबार, साउन २७, २०८०
यस्ता छन् स्वास्थ्यमन्त्री मोहन बस्नेतका सय दिनका १०७ उपलब्धि [पूर्णपाठ]
सार्वजनिक विवरण अनुसार १०७ बुँदे प्रगति विवरणमा एक नम्बरमा खरिद भएर प्रयोगमा नआएका उपकरणहरुलाई आवश्यकता अनुसार विभागमा झिकाई विभिन्न अस्पतालमा प्रयोगका लागि पठाइएको विषय उल्लेख छ।
शुक्रबार, साउन २६, २०८०
हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरुबाट नमूना संकलन गरी जाँच गर्दा अधिकांशमा उक्त भाइरस देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस देखिएको हो।
शुक्रबार, साउन २६, २०८०
डाक्टर पुनम थापा भक्तपुरबाट पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित 'नक्कली डाक्टर' माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ। उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।
शुक्रबार, साउन २६, २०८०
कैदीबन्दीमा आँखा पाक्ने समस्या, रोग फैलने जोखिम
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने जोखिम बढेको छ।
शुक्रबार, साउन २६, २०८०
पक्राउ पर्ने ‘नक्कली प्रमाणपत्रधारी डाक्टर’ को संख्या ७ पुग्यो, मोरङबाट मनित चौधरी समातिए
मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।
शुक्रबार, साउन २६, २०८०
Previous
85
86
87
88
89
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search