मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
जाजरकोट: स्वास्थ्य चौकीमा छैन सिटामोल
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिए पनि अहिलेसम्म खरिद गरिएको छैन।
सोमबार, माघ ९, २०७९
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री गिरीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
जहाज दुर्घटनामा परेका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ।
आइतबार, माघ ८, २०७९
सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ।
आइतबार, माघ ८, २०७९
डा रुइतसँग प्रधानमन्त्री प्रचण्डले जनाए तिलगंगालाई विश्वविद्यालय बनाउने प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार, माघ ७, २०७९
बाँकेको चार वटा पालिकामा खोप अभियान सञ्चालन
नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ।
शनिबार, माघ ७, २०७९
स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास भयो, दरबन्दी थपदेखि बढुवाको बाटो खुल्यो
विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने भएको छ।
शुक्रबार, माघ ६, २०७९
चिसोका कारण वीर अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
दीर्घ दमका बिरामी र विभिन्न भाइरल संक्रमणका बिरामीहरु चिसोमा बढी आउने गरेको वीर अस्पतालका मेडिसिन विभाग तथा चेस्ट युनिट प्रमुख डा अशेष ढुंगानाले बताए।
शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
शुक्रबार, माघ ६, २०७९
जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा, छानबिन प्रतिवेदन छिटो बुझाउन मन्त्रीको निर्देशन
कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन्। १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए।
बिहीबार, माघ ५, २०७९
सिंहदरबार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब
समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा तिरेको बताए।
बिहीबार, माघ ५, २०७९
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्।
बिहीबार, माघ ५, २०७९
राष्ट्रपति पद मेरो लागि होइनः डा सन्दुक रुइत
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।
बुधबार, माघ ४, २०७९
डा सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए। स्वास्थ्यखबरसँग कुरा गर्दै उनले भने, 'यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ।'
मंगलबार, माघ ३, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय: सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।
मंगलबार, माघ ३, २०७९
विमान दुर्घटना: २५ वटा शव काठमाडौं ल्याइयो, २३ ल्याउन बाँकी
आइतबार पोखरामा भएको यती एअरसाइन्सको विमान दुर्घटनामा भेटिएका ७० शवमध्ये २२ वटाको पोखरामै अनाखत भएको छ।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री बन्दै एमाले सांसद पदम गिरी, राज्यमन्त्री स्वतन्त्र पार्टीको आउन सक्ने
सहमति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एमालेको भागमा परेको छ। एमालेले सांसद पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाउने भएको छ। गिरी गत प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन्।
मंगलबार, माघ ३, २०७९
मंगलबार १ बजे मन्त्रीहरूको शपथ, स्वतन्त्र पार्टीले स्वास्थ्य पाएन
बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।
सोमबार, माघ २, २०७९
नेपालगजञ्जमा १६ वटा खोप केन्द्रबाट दादुरा विरुद्धको खोप दिइँदै
बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा नाबालक छोरासहित डा श्रेष्ठ दम्पतीको मृत्यु
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्।
आइतबार, माघ १, २०७९
पोखरा विमान दुर्घटना: ५ सदस्यीय छानबिन आयोग गठन, सोमबार शोक विदा
यती एअरलाइन्सको विमान दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार, माघ १, २०७९
अझै नियन्त्रणमा आउन सकेन दादुरा, एकै दिन भेटिए २० जना बिरामी
यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ।
आइतबार, माघ १, २०७९
बाँकेमा दादुरा प्रकोप : एकै दिन २८ जना बिरामी
नेपालगञ्जमा २६, खजुरामा १ र कोहलपुरमा १ गरी २८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्।
शुक्रबार, पुस २९, २०७९
बाँकेमा बढ्दै दादुरा, एकै दिन १८ जना बिरामी फेला
यो सँगै बाँकेमा दादुराका बिरामीको संख्या १३३ पुगेको छ।
बिहीबार, पुस २८, २०७९
थप १५ लाख मात्रा खोप माग गर्दै ‘गाभी’ लाई पुनःपत्र
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ।
बिहीबार, पुस २८, २०७९
माघ १ गते सबै विद्यालयमा योग दिवस मनाइँदै
माघ १ गते विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ।
बिहीबार, पुस २८, २०७९
दादुराको महामारी रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय
उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।
बुधबार, पुस २७, २०७९
नेपालगञ्ज दादुरा प्रकोप: ७० प्रतिशत बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेका
बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ।
बुधबार, पुस २७, २०७९
दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
बुधबार, पुस २७, २०७९
Previous
87
88
89
90
91
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search