मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
तपाईंको मास्क खोइ? अभियान फेरि सुरु
यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन्।
बिहीबार, पुस १४, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
बिहीबार, पुस १४, २०७९
स्थानीय तहमा गएका स्वास्थ्यका कर्मचारीलाई फिर्ता नगर्न मन्त्रालयको पत्र
तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ।
बुधबार, पुस १३, २०७९
नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः निवर्तमान स्वास्थ्यमन्त्री खापुङ
निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन्।
मंगलबार, पुस १२, २०७९
अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ सार्वजनिक
अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा उक्त निर्देशिका तयार भएको हो।
सोमबार, पुस ११, २०७९
स्वास्थ्यमा आज नयाँ मन्त्री नआउने
स्वास्थ्यमा नयाँ मन्त्रीका रुपमा सोमबार कसैले पनि जिम्मेवारी पाएका छन्। मन्त्रालयका विषयमा सत्ता साझेदार दलहरुसँग छलफल नै बाँकी रहेकाले हाललाई स्वास्थ्य मन्त्रायलको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले नै लिएका छन्।
सोमबार, पुस ११, २०७९
सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो
घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट गर्न माग
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने माग गरेको छ।
सोमबार, पुस ११, २०७९
प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?
पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।
आइतबार, पुस १०, २०७९
सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।
आइतबार, पुस १०, २०७९
शीतलहर र हिमपातबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए।
आइतबार, पुस १०, २०७९
बैतडीको मैलौली अस्पताल विवादः नगरपालिकामा तालाबन्दी कायमै
आन्दोलनरत दुवै पक्षसँग समन्वय गरेर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघ र सज्जन-श्याम ट्रस्टबीच सम्झौता: अवार्डदेखि अनुदानसम्म
सम्झौता अनुसार ट्रस्टले विभिन्न पाँच विषयमा आर्थिक सहयोग उपलब्ध गराउने छ। ट्रस्टले स्वास्थ्य शिक्षाका क्षेत्रमा र अनुसन्धानका क्षेत्रमा सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ।
शनिबार, पुस ९, २०७९
कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय
मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी मुलुकहरुमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि नभएको जनाएको हो।
शनिबार, पुस ९, २०७९
वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण: जाँदा सबै ठिक, पुगेको १५ दिनमा दुवै मिर्गौला फेल!
श्रम मन्त्रालयमा ती स्वास्थ्य संस्था दर्ता हुने भएकाले अनुगमन पनि सोही मन्त्रालयले नै गर्नु पर्दछ। तर, पछिल्लो समय अनुगमनको काम भने भएको छैन।
शनिबार, पुस ९, २०७९
खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोज्ने सरकारको तयारी
सरकारले खोप लगाउन छुटेका बालबालिकाहरुलाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ।
शुक्रबार, पुस ८, २०७९
३३ वर्षीया सुस्मा राई: पहिलो बच्चा अस्पतालमा पाइन्, दोस्रो घर र तेस्रो धुलाम्य बाटोमा!
खोटाङ विकट पहाडी जिल्ला हो, जहाँ केही स्थानमा मोटरबाटो पुगिसके पनि कच्ची भएकाले ठूला सवारी साधन गाउँगाउँमा पुग्दैनन्। मुख्य बजार क्षेत्रमा मात्र सवारी साधन चल्छन्।
शुक्रबार, पुस ८, २०७९
बैतडीमा अस्पताल निर्माणस्थलबारे विवाद हुँदा दुई पक्षबीच झडप, ३५ जना घाइते
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ। वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो।
बिहीबार, पुस ७, २०७९
स्वास्थ्यको १२औं तहमा बढुवाका लागि तीन जनाको नाम सिफारिस
बढुवा समितिले स्वास्थ्य सेवाको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा तीन जनाको नाम सिफारिस गरेको छ। बढुवा समितिको बिहीबार बिहान बसेको बैठकले रिक्त रहेको दुई पदमा तीन जनाको नाम सिफारिस गरेको हो।
बिहीबार, पुस ७, २०७९
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।
बिहीबार, पुस ७, २०७९
नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा
साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।
बुधबार, पुस ६, २०७९
सरकारले पास गर्यो चार नीति, अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो।
मंगलबार, पुस ५, २०७९
एमडीको प्रवेश परीक्षामा एक नम्बरमा नाम निकालेका अधिकारी भन्छन्- रेडियोलोजी पढ्ने सोच छ
लामो समयको तयारी रधैर्यतापछिएक नम्बरमा नाम निस्किदा खुसि लागेको उनले बताए।
मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको निर्वाचन: कुन पदमा कुन समूहबाट कसको उम्मेदवारी?
प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको चुनाव: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित
निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको चुनाव: यी हुन् १९ पदमा उम्मेदवारी दिने ४१ जना
संघको कार्यालयमा सोमबार ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: प्रगतिशील समूहबाट अध्यक्षमा डा सन्तोष पौडेलको उम्मेदवारी
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रगतिशिल समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। डा पौडेलले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता, प्रस्तावक डा बस्नेत, समर्थक डा रिजाल
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
डा श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा, यस्ता छन् १० बुँदे माग
आफूहरु डा श्रेष्ठको न्यायका लागि १० बुँदे माग राखेर आन्दोलनमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटीका अध्यक्ष डा हिमलाल भण्डारीले जानकारी दिए।
आइतबार, पुस ३, २०७९
Previous
89
90
91
92
93
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search