मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतभन्दा ६ हजार बढी मतान्तरले पछाडि
पछिल्लो मतपरिणाम अनुसार राउतले १२ हजार २२५ मत प्राप्त गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री यादवले भने ६ हजार २० मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने, उमेश श्रेष्ठ तेस्रो स्थानमा
सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
ललितपुर– २ मा महर्जन विजयी, डा शाक्य पराजित
उनका निकटम् प्रतिद्वन्द्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन्। डा शाक्य दन्त रोग विशेषज्ञ हुन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर २ मा डा सुदिन शाक्यले पाए ६७०० मत, एमालेको अग्रता कायमै
ललितपुर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार डा सुदिन शाक्य दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर-२ मतगणना: एमालेले अग्रता बढायो, पछ्याउँदै डा शाक्य
एमालेका प्रेमबहादुर महर्जनलाई स्वतन्त्र रुपमा हाम्रो नेपाल पार्टीबाट उठेको डा सुदीन शाक्यले पछ्याइरहेका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- २ अपडेट : एमालेका महर्जनलाई अग्रता, डा शाक्य पछ्याउँदै
ललितपुर- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
सांसद निर्वाचित भएपछि प्रधानमन्त्रीको रेसमा अघि बढ्छु : पूर्व स्वास्थ्यमन्त्री गगन थापा
नेपाली काग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सांसदमा निर्वाचित भएपछि पार्टीको संसदीय दलको नेता बन्नेतर्फ आफू केन्द्रित हुने बताएका छन्।
आइतबार, मंसिर ४, २०७९
उम्मेदवार चढेको गाडीभित्र बच्चा जन्मिएपछि...
दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन्।
शनिबार, मंसिर ३, २०७९
गाउँमै विशेषज्ञ उपचार सेवा
कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन्।
शनिबार, मंसिर ३, २०७९
एकै परिवारका तीन जना मतदान अधिकृत : आमा, छोरी र बुवा छुट्टाछुट्टै जिल्लामा खटिए
चितवन घर भएका उनीहरु संघ र प्रदेशको निर्वाचनका लागि फरक-फरक जिल्लाहरुमा खटेर काम गरिरहेका छन्।
शुक्रबार, मंसिर २, २०७९
औषधि, खानपान र व्यायामको सन्तुलनले नियन्त्रणमा आउनसक्छ मधुमेह
मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन्।
शुक्रबार, मंसिर २, २०७९
मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार
पालमा पनि ‘मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार’ भन्ने नारासहित यो दिवस देशैभर मनाइएको छ।
बिहीबार, मंसिर १, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेकपा (एमाले)को चुनावी प्रचारप्रसारमा संलग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ।
बिहीबार, मंसिर १, २०७९
डा सिद्धार्थलाई स्तन क्यान्सर सम्बन्धी अनुसन्धान गर्न साढे २ करोड रुपैयाँको अवार्ड
नेपालका डाक्टर सिद्धार्थ यादवलाई अमेरिकाको एक प्रतिष्ठित स्वास्थ्य संस्थाले क्यान्सरका विषयमा अनुसन्धान गर्न साढे २ करोडभन्दा बढी रकमको अवार्ड प्रदान गरेको छ।
बुधबार, कात्तिक ३०, २०७९
चौधरी ट्रयाक्टरले खेत जोत्न थालेपछि कमजोर बनेको पूर्व स्वास्थ्यमन्त्री हृदयेशको कोदालो
एमालेको समर्थनमा कोदालो बोकेको मान्छे चुनाव चिह्न लिएर मैदानमा छन् उनी। किसानको बाहुल्य रहेको यो क्षेत्रमा कोदालोले यसपल्ट खेत खन्ने सम्भावना भने कमजोर छ। बरु अहिले ट्रयाक्टर चलाएको तस्बिर पोस्ट गरिरहेका रुख चिह्नधारी चर्चित उद्योगपति विनोद चौधरीको सम्भावना बलियो बनेको छ।
बुधबार, कात्तिक ३०, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री अर्यालको क्षेत्र स्याङ्जा २ ले दिन सक्छ ‘सरप्राइज’!
उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्।
मंगलबार, कात्तिक २९, २०७९
निर्वाचन आयोगले दुर्गम क्षेत्रका मतदान केन्द्रमा पठायो मेडिकल किट
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले अति आवश्यक पर्ने क्षेत्रहरुमा स्वास्थ्य सामग्री पठाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
मधुमेह दिवसको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले भने- म त यस्सै आएको हुँ
कार्यक्रममा नीतिगत विषयमा नबोलेका मन्त्रीले मधुमेहका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा भने बोलेका थिए। तर यसका लागि मन्त्रालयले के गरेको छ भन्ने विषयमा भने उनले केही बोलेनन्।
सोमबार, कात्तिक २८, २०७९
मधुमेहका बिरामीलाई आँखा जाँच गराउनुपर्छ भन्ने जानकारी अझै छैनः डा थापा
मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने डा थापाले जानकारी दिइन्।
आइतबार, कात्तिक २७, २०७९
एमआरआई सेवा सुरु गर्दै भरतपुर अस्पताल, उपकरण खरिदका लागि २५ करोड बजेट
सरकारी अस्पतालमै एमआरआई सेवा सुरु भएपछि गरिब तथा विपन्न बिरामीहरुलाई राहत मिल्ने उनले बताए।
आइतबार, कात्तिक २७, २०७९
एक सय जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर हिरो अवार्ड प्रदान गरिने
गोलानले कोभिड महामारीमा उत्कृष्ट काम गर्ने एक सय जना प्रयोगशालाकर्मीहरुलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेको हो।
शनिबार, कात्तिक २६, २०७९
खड्गी इन्स्टिच्युटमा ४० जना विपन्न बिरामीको मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीको निःशुल्क शल्यक्रिया गरिने
खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले ४० जना विपन्न बिरामीको मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीको शल्यक्रिया निःशुल्क गर्ने भएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
नेपालसहित भारतमा पनि प्रयोग हुन थाल्यो टिजिगद्वारा उत्पादित क्यान्सरविरुद्धको औषधि
नेपालमा उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका विभिन्न अस्पतालमा प्रयोग हुन थालेको छ।
बिहीबार, कात्तिक २४, २०७९
चुनावी दौडधूपमा रहेका उम्मेदवारलाई स्वस्थ रहन यस्ता छन् चिकित्सकका सुझाव
जनरल फिजिसियन डा लोचन कार्की शरीरमा पहिलेदेखि दीर्घ रोग भएका नेताहरुले स्वास्थ्यको विशेष ध्यान दिन सुझाव दिन्छन्।
बिहीबार, कात्तिक २४, २०७९
गगन थापाको अगुवाईमा चलेको स्वास्थ्य केन्द्रमा मेयर बालेन, भने- राम्रो छ
'राम्रो रहेछ। महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ। त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं,' केन्द्रको अवलोकनपछि मेयर बालेनले भने।
बुधबार, कात्तिक २३, २०७९
देशभर विस्तार हुँदै विद्यालय नर्स
विद्यालय नर्स भएपछि पहिलो पटक महिनावारी भएका वा स्कुलमै महिनावारी भएका छात्राहरुको समस्या पनि समाधान भएको उनले सुनाए।
मंगलबार, कात्तिक २२, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवलाई नै थाहा छैन आधारभूत स्वास्थ्य र बिमाको फरक
जसमा सरकारले नीतिगत रुपमा गरिएका व्यवस्था बारे सामान्य जानकारी समेत नभएको पाइयो। जसपाको घोषणापत्रमा रहेको स्वास्थ्य सम्बन्धी दोस्रो बुँदाले यसलाई पुष्टि गर्छ।
मंगलबार, कात्तिक २२, २०७९
घट्यो डेंगु संक्रमण, पाँच दिनमा छ सय २४ जना मात्र डेंगुका बिरामी
नी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ।
सोमबार, कात्तिक २१, २०७९
वीर अस्पतालमा इएचआर लागू गर्ने प्रक्रिया सुरु, के हो इएचआर?
अस्पताललाई पूर्ण रुपमा कसरी एकीकृत रुपमा डिजिटलाइज गराउन सकिन्छ भनेर अध्ययन समेत गरिएको डा बस्नेतले बताए। अस्पतालको सबै सेवाहरु पेपर लेस बनाउने उक्त अध्ययनको मुख्य उद्देश्य छ।
सोमबार, कात्तिक २१, २०७९
भरतपुरमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको कामले गति लिन सकेन
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले निर्माणको जिम्मा लिएको कम्पनीले काममा ढिलाई गरेको बताए।
आइतबार, कात्तिक २०, २०७९
Previous
92
93
94
95
96
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search