मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।
बुधबार, कात्तिक ९, २०७९
के मधुमेहका बिरामीले गुलियो मिठाई खानै मिल्दैन?
‘मधुमेहका बिरामीले चिल्लो र गुलियो खाने कुरा खानै भएन। सुगर नियन्त्रणमा हुँदैन। सुगर फ्रि भएसम्म कहिले काँही खान मिल्छ। तर सधै होइन। मधुमेहका बिरामीलाई गुलियो खाने छुट छैन,’ उनले भने।
बुधबार, कात्तिक ९, २०७९
सेनाको शान्ति मिसनमा डाक्टरलाई पनि पठाइने, मन्त्रालयले माग्यो आवेदन
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सकिनेछ।
सोमबार, कात्तिक ७, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमा १० मन्त्री, सबै असफल
स्वास्थ्यखबरले सबै मन्त्रीहरुको सूची दिएर १०० मा कति नम्बर दिनुहुन्छ भनेर समेत सोधेको थियो। सो क्रममा सबैभन्दा बढी नम्बर अर्याल र श्रेष्ठले बढमा क्रमश: २७ र २४ नम्बर पाएका थिए। अन्य मन्त्रीहरुले भने २० नम्बरभन्दा तल पाएका छन्।
आइतबार, कात्तिक ६, २०७९
नेसपाको घोषणापत्र: हरेक प्रदेशमा एक हजार शय्याको अस्पतालसहित मेडिकल कलेज, सुत्केरी बिदा ६ महिना
गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने, गरीब किसान तथा मजदुर क्षेत्रका महिलालाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिने, तलबी महिलाको सुत्केरी बिदा, दुई सन्तानसम्मका लागि ६ महिनाको बनाइने घोषणापत्रमा उल्लेख छ।
आइतबार, कात्तिक ६, २०७९
फार्मेसी परिषद्को २० औँ लाइसेन्स परीक्षामा ३५ दशमलव ४ प्रतिशत फर्मासिस्ट उत्तीर्ण
परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, कात्तिक ५, २०७९
भिटामिन ए र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।
शनिबार, कात्तिक ५, २०७९
चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी
बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके छ।
शुक्रबार, कात्तिक ४, २०७९
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण विवादः के भन्छन् उपचारमा संलग्न चिकित्सक र बिरामी पक्ष?
उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणका क्रममा गरिएका सबै प्रक्रियाहरुका विषयमा विस्तृतमा जानकारी दिएका छन्।
बिहीबार, कात्तिक ३, २०७९
पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?
सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।
बिहीबार, कात्तिक ३, २०७९
थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति
कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।
बिहीबार, कात्तिक ३, २०७९
'स्वास्थ्यमा भिजन भएको नेतृत्वको आवश्यकता'
नेतृत्व तहमा नपुगुन्जेल जनतालाई आश्वासन देखाउने र पुगेपछि केही काम नगर्ने हुनाले नागरिकले घोषणापत्र पढ्न नै छाडीसकेको डा रिता थापा बताउछिन्।
बिहीबार, कात्तिक ३, २०७९
डेंगु संक्रमण ४०औं हप्तामा, ५०औं हप्तामा संक्रमण शून्यमा झर्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
अहिलेको डेंगु संक्रमणको प्रवृत्ति हेर्दा ३६औँ हप्तामा उच्च विन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, कात्तिक २, २०७९
सर्वोच्चले कार्यान्यनमा रोक लगाएको अस्पताल फार्मेसी निर्देशिका २०७८ मा के छ?
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
बुधबार, कात्तिक २, २०७९
काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसल अनुगमन: सरसफाई छैन, भान्सामा अखाद्य वस्तुसमेत भेटियो
अनुगमनका क्रममा सबैको भान्सामा सरसफाई र स्वच्छताको कमी देखिएको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।
मंगलबार, कात्तिक १, २०७९
गठबन्धनका ३ दलको अपिल: आगामी सरकारको प्राथमिकता स्वास्थ्य [पूर्णपाठ]
सत्ता गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी सरकारको प्राथमिकता सार्वजनिक गरेका छन्।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्यमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार, असोज ३०, २०७९
डा केसीको चेतावनी लगत्तै चिकित्सा शिक्षा आयोगका कर्मचारीका विषयमा सरकारले गर्यो ७ बुँदे निर्णय
डा केसीले अल्टिमेटम दिएको केही घण्टाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीको समस्या समाधानका लागि सात बुँदे निर्णय गरेको हो।
आइतबार, असोज ३०, २०७९
सुदूरपश्चिम प्रदेश: अझै घर र बाटोमै जन्मिन्छन् बच्चा
सुदूरपश्चिम प्रदेशका सात पहाड जिल्लामा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटो र घरमै सुत्केरी हुनुपरेका यी केही प्रतिनिधि मात्र हुन। अझै पनि शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटो तथा घरमै सुत्केरी हुन्छन्।
आइतबार, असोज ३०, २०७९
डा भोजराजको निर्वाचन क्षेत्र चितवन ३ : किरिङमिरिङ अंकगणित
डा अधिकारी उक्त क्षेत्रमा लामो समयदेखि चिकित्सकिय अभ्यासमा रहेका कारण पनि उनको आफ्नै मत पनि बढी हुनसक्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन हो। निर्वाचनमा मतपरिणाम सार्वजनिक नभएसम्म अहिले नै के हुन्छ भन्ने अनुमान भने लगाउन कठिन नै हुन्छ।
आइतबार, असोज ३०, २०७९
सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो।
आइतबार, असोज ३०, २०७९
'सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा कमजोरी'
कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, नियमवालीहरू कार्यन्वयन गर्न सम्बन्धित निकायलाई दबाब दिने बताए।
शनिबार, असोज २९, २०७९
काठमाडौं विश्वविद्यालयले सुरु गर्यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
शनिबार, असोज २९, २०७९
परीक्षा शुल्क तीन हजार तर मेडिकल कलेजले माग्यो १ लाख १५ हजार, विद्यार्थीको विरोध
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीसँग परीक्षा शुल्कका नाममा चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका छन्।
शुक्रबार, असोज २८, २०७९
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा बिरामीलाई सास्ती
मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ।
शुक्रबार, असोज २८, २०७९
'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'
स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक?
शुक्रबार, असोज २८, २०७९
आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।
बिहीबार, असोज २७, २०७९
सुदूरपश्चिम प्रदेशमा आँखा परीक्षण गराउने कति?
अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदुरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन्।
बिहीबार, असोज २७, २०७९
Previous
94
95
96
97
98
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search