मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Sat, Nov 29, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यस्तो छ डा केसी र सरकारबीच भएको १० बुँदे सहमति (पूर्णपाठ)
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
शनिबार, असोज ८, २०७९
डा गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोड्दै
सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। डा केसी विभिन्न सात बुँदे माग राखेर १३ दिनदेखि आमरण अनसन बसेका थिए। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
शनिबार, असोज ८, २०७९
सरकार र डा केसीबीच सहमति हुँदै
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि आमरण अनसनमा बसेका डा केसी र सरकारबीच सहमति हुने भएको छ। सरकारी वार्ता टोली र डा केसी पक्षबीच शनिबार भएको वार्तामा डा केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो।
शनिबार, असोज ८, २०७९
शताब्दी पुरुष सत्य मोहन जोशी पिसाब र डेंगु संक्रमणका कारण अस्पताल भर्ना
पुरानो र मुटुको समस्या पनि देखिएकोले उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शनिबार, असोज ८, २०७९
डा गोविन्द केसी पक्ष र सरकारबीच यी तीन विषयमा कुरा नमिल्दा लम्बिरहेछ वार्ता
वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार मुख्य तीन विषयमा अझै कुरा मिल्न सकेको छैन। 'अन्य विषयमा लगभग सहमति जस्तै भए पनि तीन वटा विषयमा भने कुरा नमिल्दा वार्ता लम्बिएको हो', ती सदस्यले भने।
शुक्रबार, असोज ७, २०७९
काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क
जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।
शुक्रबार, असोज ७, २०७९
१२ सय अनमी चौथो तहबाट पाँचौ तहमा बढुवा
स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमीलाई चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ।
शुक्रबार, असोज ७, २०७९
धितो राखेको जग्गा जाने पक्का छ तर पनि 'सब कुछ ठिक होजाएगा'
पैसाको अभाव छ, धितो राखेको जग्गा जाने पक्का छ तर पनि सिला छोरा निको हुँदै गरेको देखेर खुसी छिन्। महाराजगञ्जको आश्रममा बसिरहेका रविन र सिलालाई काठमाडौँ नौलो लाग्छ। स्थानीय भाषामा बोल्ने उनीहरुको कुरा न कसैले राम्रोसँग बुझ्छ न त उनीहरुले यहाँको भाषा उनीहरु बुझ्छन्।
शुक्रबार, असोज ७, २०७९
वीरले पनि ताकेता गरेको थियो अस्पताल अगाडिका फार्मेसी हटाउन
व्यवसायीहरुले भने औषधि सार्न कम्तीमा सात दिनको समय मागेका थिए। आफूहरुले नियमित करसहित भाडा तिरीरहेको फार्मेसी संचालकहरू बताउछन्।
बिहीबार, असोज ६, २०७९
महानगरले भत्काउने भएपछि वीर अस्पताल अगाडिका औषधि व्यवसायीले मागे कम्तीमा सात दिनको समय
हनुमान फर्माका प्रमुख नवराज खनालले फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए।
बिहीबार, असोज ६, २०७९
११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
बुधबार, असोज ५, २०७९
डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।
बुधबार, असोज ५, २०७९
चिकित्सा शिक्षा आयोगको काममा किन आइरहन्छ प्रश्न? कसरी समाधान गर्ने?
सरकारले हाम्रो समस्यालाई बुझेर छिट्टै कर्मचारी संरचनालाई स्वीकृत गरिदिने छ र हामीले आफ्नो तरिकाले लोकसेवा मार्फत कर्मचारी व्यवस्थापन गर्नेछौं भन्ने विश्वास छ। भौतिक संरचना आफ्नै भयो र आयोगकै आफ्नो कर्मचारी भएमा हामी सक्षम तरिकाले काम गर्न सक्छौं।
बुधबार, असोज ५, २०७९
गगन थापाको अगुवाईमा चलेको स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क परीक्षण
गगन थापाको अगुवाईमा काठमाडौं महानगरपालिका वडा नं ३० द्धारा सञ्चालित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिइरहेको छ।
मंगलबार, असोज ४, २०७९
काठमाडौं आउन मानेनन् डा केसी, सरकारी खर्चमा नजाने अडान
भदौं २७ गतेदेखि अनसनरत डा केसीलाई सरकारले काठमाडौं ल्याउन लागेको छ। केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ।
मंगलबार, असोज ४, २०७९
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन भएको छ। संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीको अध्यक्षतामा पूर्व अध्यक्षहरुको क्लब गठन गरिएको हो।
सोमबार, असोज ३, २०७९
डा केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक छलफल, मंगलबार फेरि वार्ता
सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए
सोमबार, असोज ३, २०७९
जापनिज इन्सेफ्लाइटिसबाट चितवनमा एक जनाको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
सोमबार, असोज ३, २०७९
स्वास्थ्य क्षेत्रका यी ६४ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिने
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गर्ने भएकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।
सोमबार, असोज ३, २०७९
१५ बुँदे घोषणापत्र जारी गर्दै चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न
‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा सम्मेलन आयोजना भएको थियो।
आइतबार, असोज २, २०७९
यस्ता छन् डा केसीका मागका विषयमा सरकारले तयार पारेको प्रगति विवरण
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सतादेखि अनसनमा छन्।
आइतबार, असोज २, २०७९
१०० वर्ष बाँचेकाहरुको जीवनशैली: ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक
मानिसको खानपिन, रहनसहन र जीवनशैलीलाई केन्द्रित गरेर चिकित्सक सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक गरिएको छ।
आइतबार, असोज २, २०७९
महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक
भिमदत्त नगरपालिकाकी एक ५४ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र एपेन्डीसको म्युकोसिलको शल्यक्रिया एकै पटक गरिएको हो।
शनिबार, असोज १, २०७९
काठमाडौं महानगरपालिकाभित्र आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।
शनिबार, असोज १, २०७९
कान्ति अस्पतालमा क्यान्सर जितेका बालबालिकाको भेला
काठमाडौँको कान्ती बाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको थियो।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए।
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौं महानगरले सुरु गर्याे डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा
उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।
बिहीबार, भदौ ३०, २०७९
१ असोजदेखि काठमाडौंका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ।
बिहीबार, भदौ ३०, २०७९
अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल लगियो
धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको छ।
बुधबार, भदौ २९, २०७९
११ हजार नाघे डेंगुका बिरामी, सबैभन्दा बढी बागमतीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २९, २०७९
Previous
96
97
98
99
100
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search