मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २६, २०८२
Mon, Oct 13, 2025
आइतबार, असोज २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
५०२५ कोरोना परीक्षणमध्ये ७१० मा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ५४१ पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १२, २०७९
वीर अस्पतालमा एक वर्षमा ८१ हजारले लिए निःशुल्क सेवा
१३३ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्र कुमार बस्नेतले गत वर्ष ८१ हजार २०५ जना बिरामीले निःशुल्क सेवा लिएको बताए।
बिहीबार, साउन १२, २०७९
दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको कामलाई तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
बिहीबार, साउन १२, २०७९
३४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
नेपालमा ३४ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
बुधबार, साउन ११, २०७९
ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय चार दिनका लागि बन्द
शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।
बुधबार, साउन ११, २०७९
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा भन्छन्- उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै’छ
उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन्।
मंगलबार, साउन १०, २०७९
मास्क लगाएर बैठकमा बस्न सांसदहरुलाई सभामुखको आग्रह
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकमा सहभागी हुँदा मास्कको अनिवार्य प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन्।
मंगलबार, साउन १०, २०७९
भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गरे कारबाही
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ।
मंगलबार, साउन १०, २०७९
ह्याम्स अस्पतालमा शल्यक्रिया नै नगरी मुटुको भल्भ प्रत्यारोपण
ह्याम्स अस्पतालमा शल्यक्रिया (छाती नचिरी) नगरी काठमाडौंका एक ७४ वर्षीय पुरुषको मुटुको भल्भ फेरिएको छ।
सोमबार, साउन ९, २०७९
नवलपरासी कोभिडविरूद्ध पूर्ण खोप लगाउने पहिलो जिल्ला
खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
सोमबार, साउन ९, २०७९
७० बढी देशमा देखियो मंकीपक्स संक्रमण, यो कसरी सर्छ?
विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ।
सोमबार, साउन ९, २०७९
वीर अस्पताल र गेटा मेडिकल कलेजबीच विशेषज्ञ जनशक्ति तथा प्राविधिक सहयोग आदानप्रदान गर्ने समझदारी
कोभिड १९ यूनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल) र गेटा मेडिकल कलेज, अस्पताल कैलालीबीच चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी गरिएको उल्लेख छ।
आइतबार, साउन ८, २०७९
कोभिडका विषयमा स्वेतपत्र जारी गर्न सांसदको माग
सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन्।
आइतबार, साउन ८, २०७९
थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ८, २०७९
चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय
काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो।
आइतबार, साउन ८, २०७९
बाटोमै बच्चा जन्माएकी बिकलाई राहत
स्वास्थ्य कार्यालय जाँदै गर्दा बाटोमा बच्चा जन्माउन पुगेकी बाजुरा स्वामीकार्तिक गाउँपालिकाकी कात्तिका विकलाई राहत प्रदान गरिएको छ।
आइतबार, साउन ८, २०७९
दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो।
शनिबार, साउन ७, २०७९
थप ३३५ जनामा कोरोना पुष्टि, २९७१ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ८८ पीसीआर र १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ७, २०७९
स्वास्थ्यका स्थानीय तहमा कार्यरत कर्मचारीको स्तरवृद्धिमा दुर्गम सेवाअवधि नचाहिने
स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीको स्तरवृद्धिका लागि दुर्गम सेवाअवधि आवश्यक नपर्ने भएको छ।
शनिबार, साउन ७, २०७९
वीर अस्पतालमा एकैदिन तीन जनाको मस्तिष्क एनोरिजमको सफल शल्यक्रिया
वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झाका अनुसार दुई महिला र एक पुरुषको पाँच वटा ब्रेन एनोरिजमको शल्यक्रिया गरिएको हो। उनीहरु क्रमश ४३, ६१ र ६७ वर्षका थिए।
शुक्रबार, साउन ६, २०७९
स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै बीमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ।
शुक्रबार, साउन ६, २०७९
मुटुको शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’ अभाव: कुटनीतिक पहल गरेर ल्याउन संसदीय समितिको सुझाव
समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ।
शुक्रबार, साउन ६, २०७९
दोहोरो अर्थ लाग्ने गरी अश्लिल गाली गरेको भन्दै काउन्सिलले सोध्यो एक डाक्टरलाई स्पष्टीकरण
गत असार २० गते काउन्सिलले प्रकाशित सूचनामा डा अच्युतप्रसाद भट्टले दोहोर अर्थ लाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै काउन्सिलले स्पष्टीकरण माग गरेको हो।
बिहीबार, साउन ५, २०७९
कोभिड-१९ भ्याक्सिन डिजिटाइजेसन कार्यक्रम देशभर विस्तार हुने
सरकारले कोभिड-१९ विरुद्धको खोपको विवरणलाई एकत्रित गर्न 'कोभिड-१९' भ्याकस्न डिजिटाइजेसन' कार्यक्रम देशभर विस्तार गर्ने भएको छ। पहिलो चरणमा यो कार्यक्रम देशका विभिन्न सात वटा पालिकामा नमुनाका रुपमा चलाइएको छ।
बिहीबार, साउन ५, २०७९
१२ प्रतिशत नाघ्यो कोरोना संक्रमणदर
असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो।
बिहीबार, साउन ५, २०७९
थप ४३५ जनामा कोरोना पुष्टि, २५३७ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ६६७ पीसीआर र १ हजार ९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन ५, २०७९
स्वास्थ्य बीमा प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम: इएमआरदेखि तेस्रो पक्ष व्यवस्थापनसम्म
बोर्डले बीमा कार्यक्रमलाई सरल, प्रभावकारी र एकरुपताका लागि विद्युतिय मेडिकल रेकर्ड (इएमआर) लागू गर्नेदेखि प्रभावकारी दाबी मूल्यांकनका लागि तेस्रो पक्ष व्यवस्थापन प्रविधि लागू गर्ने भएको छ।
बिहीबार, साउन ५, २०७९
मुटुका बिरामीको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउँदै वीर अस्पताल
मुटुका बिरामीका लागि अति आवश्यक पर्ने भएकाले अस्पतालले क्याथ ल्याब सञ्चालन गर्न लागेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले बताए।
बिहीबार, साउन ५, २०७९
चिकित्सा शिक्षा: विदेशी कोटाका धेरै सिट खाली, नेपालीलाई भर्नाका लागि आह्वान (कुन विषयमा कति खाली?)
चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयमा विदेशी विद्यार्थीका लागि छुट्याइएका कोटामध्ये अधिकांश कोटामा विद्यार्थी भर्ना नहुँदा सिट खाली भएको छ।
बुधबार, साउन ४, २०७९
थप ३९१ जनामा कोरोना पुष्टि, २२७६ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ५६२ पीसीआर र १ हजार ४१९ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, साउन ४, २०७९
Previous
98
99
100
101
102
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search