मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २६, २०८२
Mon, Oct 13, 2025
आइतबार, असोज २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
२४ घण्टासम्म ड्युटीमा नजाने चिकित्सकलाई कारबाही
भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।
बिहीबार, असार ३०, २०७९
स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड रुपैयाँ बेरुजु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ बेरुजु देखिएको छ।
बुधबार, असार २९, २०७९
उपत्यकामा थप एक जनामा हैजा, २८ पुगे बिरामी
काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ।
बुधबार, असार २९, २०७९
औषधिको मूल्यमा आएको फरकलाई नियन्त्रण गर्छौ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधिको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्यका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]
स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
बुधबार, असार २९, २०७९
प्रतिनिधि सभा बैठक सुरु, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक निर्णयार्थ पेश हुने
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्य राज्यमन्त्रीद्वारा प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्।
मंगलबार, असार २८, २०७९
क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाः १२ वर्षमा क्षयरोग अन्त्य गर्ने लक्ष्य
मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो।
मंगलबार, असार २८, २०७९
हरेक मिनेट जन्मन्छन् २७० बच्चा, नोभेम्बरसम्म विश्वको जनसंख्या पुग्नेछ ८ अर्ब
संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
मंगलबार, असार २८, २०७९
यस्तो छ कर्मचारी समायोजन मापदण्ड अवैध भनेर सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)
सर्वोच्च अदालतले गत माघ १२ गते 'कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड २०७७'लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै वैधानिक अख्तियारीबिना जारी गरेकोले उक्त मापदण्डको कुनै वैधानिक अस्तित्व नदेखिएको भन्दै मापदण्डलाई कानूनको दृष्टिमा शून्यको अवस्थामा रहेको फैसलामा उल्लेख गरेको छ।
सोमबार, असार २७, २०७९
राप्ती प्रादेशिक अस्पताल: ५० शय्याकै जनशक्तिले २०० शय्या संचालन
प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन्।
सोमबार, असार २७, २०७९
सात कोरोना संक्रमितको आईसीयू र एकको भेन्टिलेटरमा उपचार हुँदै
नेपालमा ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ।
आइतबार, असार २६, २०७९
२४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा...
शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।
आइतबार, असार २६, २०७९
झापामा ‘नाइरोबी फ्लाई’ को सङ्क्रमणको अवस्था डरलाग्दो छैन : डा केशव ढकाल
हेर्दा डढुवा वा जनैखटिरो जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।
शनिबार, असार २५, २०७९
निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन
यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई ‘टेस्ट ट्युब बेबी’ भनिएको हो।
शनिबार, असार २५, २०७९
पदबाट हटे पनि टेबुल, दराजका साँचो आफैं लिएर हिँड्छन् सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक डा साह
डा सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।
शुक्रबार, असार २४, २०७९
'एनएमए- मेडिकल म्युजियम' बनाउन थप सहयोग गर्छु: पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम'का लागि ५० लाख बजेट विनियोजन भइसकेको र आवश्यक परे थप रकमको व्यवस्था समेत गर्ने बताएका छन्।
शुक्रबार, असार २४, २०७९
गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन
एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।
शुक्रबार, असार २४, २०७९
अझै होसमा आएका छैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबे
चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।
शुक्रबार, असार २४, २०७९
गोली लागेर गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको नारा अस्पतालमा उपचार हुँदै
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। आबेको छातीमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार, असार २४, २०७९
बीपी क्यान्सर अस्पतालका निर्देशकमाथि कार्यकक्षमै हातपात प्रयास, दोषिलाई कारबाही गर्न महासंघको माग
निर्देशक डा गौतमाथि कार्यकक्षमै भौतिक आक्रमणको प्रयास भएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले दोषिलाई कारबाही गर्न माग गरेको छ। महासंघले बिहीबार राती नै विज्ञप्ति निकाल्दै घटना निन्दनीय भएको जनाएको छ।
शुक्रबार, असार २४, २०७९
थप दुई जनामा हैजा, हैजाका बिरामी २३ पुगे
उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।
बिहीबार, असार २३, २०७९
प्रशिक्षणका क्रममा घाईते रेणुकालाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिहीबार, असार २३, २०७९
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको दुःख– स्थायीबाट करारमा आए, वृत्ति–विकास रोकियो
अस्पताल विकास समितिका सदस्य डा मदन उपाध्यायले पनि समस्या समाधानका लागि पहल भइरहेको र प्रक्रियामा रहेको बताउँछन्। अस्पतालका निर्देशक डा पौडेलले नियमावली स्वास्थ्य मन्त्रालयमा पठाएपनि सम्बोधनका लागि प्रक्रियामा रहेको उनले बताए।
बिहीबार, असार २३, २०७९
असार २९ गतेसम्मको अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने डाक्टरलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र पठाएको छ। मन्त्रालयले बुधबार डा नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो।
बुधबार, असार २२, २०७९
थप दुई जनामा हैजा, संक्रमितको संख्या २१ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौंडा र चाँगुनारायण नगरपालिकाका गरी दुई जनामा हैजाका बिरामी भेटिएको बताए।
बुधबार, असार २२, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग
राष्ट्रिय फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधनको माग गरेको छ।
बुधबार, असार २२, २०७९
डा संगीता मिश्रा १२औं तहमा बढुवा
एक मन्त्रीका अनुसार मन्त्रिपरिषदले लोक सेवा आयोगले पठाएको दुई जनामध्ये डा मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिले डा मिश्रासँगै डा टंकप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो।
मंगलबार, असार २१, २०७९
नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी बालबालिकालाई क्यान्सर
नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ।
मंगलबार, असार २१, २०७९
आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनामा सहयोग गर्छौं : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनाको माग आइरहेकाले त्यसलाई पूरा गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
मंगलबार, असार २१, २०७९
Previous
100
101
102
103
104
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search