मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्थानीय र प्रदेशका कर्मचारीले पनि प्रवेश परीक्षा दिन स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने
प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले अध्ययनको लागि प्रवेश परीक्षामा सहभागी हुन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
शुक्रबार, असार १०, २०७९
पोखरामा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण, श्रीमानले दिए श्रीमतीलाई मिर्गौला
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
बिहीबार, असार ९, २०७९
गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिमा छलफलकाे माग
गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ।
बिहीबार, असार ९, २०७९
अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले किन रकम दिन ढिला गरिरहेको छ?
बीमा बार्डका कार्यकारी निर्देशक भन्छन्, ‘रकम भुक्तानीका क्रममा केही ढिला भएको पक्कै हो। तर रकम नै नदिएको भन्ने होइन। अस्पतालहरुले दाबी गरेको रकम रुजु गर्ने लगायतका प्रक्रियागत काम अगाडि बढाउँदा ढिला भएको हो।’
बिहीबार, असार ९, २०७९
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटियो
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ। स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
बिहीबार, असार ९, २०७९
२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।
बिहीबार, असार ९, २०७९
काठमाडौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम
काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।
बुधबार, असार ८, २०७९
धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे
बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ।
बुधबार, असार ८, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन नै संशोधन
सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समितिको गठन आदेशमा संशोधन गर्दै भदौबाट अवकास पाउन लागेका डा श्रेष्ठलाई कार्यकारी निर्देशकमा निरन्तरा दिने गरी बाटो खोलिदिएको हो।
बुधबार, असार ८, २०७९
हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
मंगलबार, असार ७, २०७९
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षण गर्न ५८ विदेशी कम्पनीलाई अनुमति
औषधि व्यवस्था विभागको सिफारिसमा ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो।
मंगलबार, असार ७, २०७९
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
यो सम्झौतामा हस्ताक्षरमा युकेको माग अनुसार पछि नर्ससँगै स्वास्थ्य क्षेत्रका ल्याब, फार्मेसी, एचए, डाक्टर लगायत स्वास्थ्यका अन्य जनशक्तिलाई पनि श्रमिक भिसामा युके पठाउन सहज हुने उनको भनाइ छ।
मंगलबार, असार ७, २०७९
डा भगवान कोइरालाको अगुवाइमा स्थापना हुने बाल अस्पताल बनाउन काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने
काठमाडौं महानगरपालिकाले वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
सोमबार, असार ६, २०७९
ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ
काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।
सोमबार, असार ६, २०७९
काठमाडौंमा हैजा पुष्टि भएपछि के छ सरकारको तयारी?
काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।
सोमबार, असार ६, २०७९
टिचिङले किन निकाल्यो भ्रामक सूचना?, बीमा बोर्डबाट ७ करोड रुपैयाँ लिएको भेटियो
अस्पतालको उक्त सूचना अनुसार अस्पतालले २०७७ मंसिरदेखि हालसम्म बीमा बोर्डबाट रकम नपाएको भन्ने बुझिन्छ। तर स्वास्थ्यखबरले यस विषयमा खोज गर्दा अस्पतालको उक्त दाबी झुटो रहेको पाइएको छ।
आइतबार, असार ५, २०७९
काठमाडौंमा दुई जनामा हैजा पुष्टि
काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
आइतबार, असार ५, २०७९
काठमाडौं महानगरका करदाताले स्वास्थ्य बीमामा ५० प्रतिशत छुट पाउने
आईतबार काठमाडौं महानगरपालिकाको नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिका प्रमुख बालेन शाहले महानगरमा कर तिर्ने नागरिकलाई स्वास्थ्य बीमा शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने बताए।
आइतबार, असार ५, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आवेदन खुलेको छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार आइतबारदेखि अवार्डका लागि आवेदन खुला गरिएको हो।
आइतबार, असार ५, २०७९
समलिंगी, द्विलिंगी लगायतलाई लक्षित गर्दै नेपालमा पहिलोपटक ‘हर्मोनल क्लिनिक’ सञ्चालनमा ल्याइँदै
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी र क्वेयर आदि पर्दछन्।
आइतबार, असार ५, २०७९
चिकित्सक संघको पहलमा भारतमा १५०० नेपाली चिकित्सकलाई तालिमको अवसर, पहिलो चरणमा ४६ जना जाँदै
उनका अनुसार यस्ता तालिममा २५ देखि ४५ वर्षसम्मका चिकित्सकले सहभागिता जनाउन सक्ने छन्। 'विशेषगरी योङ्ग डाक्टरहरुलाई प्रमोट गर्ने गरेका छौं।
शनिबार, असार ४, २०७९
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताएका हुन्।
शनिबार, असार ४, २०७९
दन्त सडन: बेवास्ताले जोखिम
दन्त सडनले पीडा त दिन्छ नै सुन्दरतामा पनि कमी ल्याउँछ। तर सुरुमै सावधानी अपनाउने हो भने दन्त सडनले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ।
शनिबार, असार ४, २०७९
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन्।
शुक्रबार, असार ३, २०७९
'एनएमए-मेडिकल म्युजियम' स्थापनाका लागि बागमती प्रदेशले ५० लाख छुट्यायो
नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम' बनाउन बागमती प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार, असार ३, २०७९
नेपालमा पनि मंकीपक्सका शंकास्पद संक्रमित फेला, टेकुमा उपचार हुँदै
नेपालमा पनि मंकीपक्सका संकास्पद बिरामी फेला परेका छन्।
बिहीबार, असार २, २०७९
यस्ता छन् सातवटै प्रदेशको बजेटमा स्वास्थ्यका विषय
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
बुधबार, असार १, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयलाई दिए चार बुँदे सुझाव
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।
बुधबार, असार १, २०७९
स्वास्थ्य बीमालाई निजी कम्पनी मार्फत चलाउन नहुने विषय उठाउने सांसदलाई स्वास्थ्यमन्त्री खतिवडाले भने- जिद्दी बालकजस्ता
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी कम्पनीलाई दिन नहुने विषयलाई संसदमा उठाउने सांसदहरुलाई जिद्दी बालकको संज्ञा दिएका छन्।
बुधबार, असार १, २०७९
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना, रक्तचाप र सुगरको मात्रा बढी
राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए। उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए।
बुधबार, असार १, २०७९
Previous
102
103
104
105
106
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search