मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागको आग्रह
स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ।
बुधबार, असार १, २०७९
पास भएका विद्यार्थीको वार्षिक विवरण पठाउन फार्मेसी परिषद्को आग्रह
नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण विद्यार्थीको विवरण पठाउन आग्रह गरेको छ।
मंगलबार, जेठ ३१, २०७९
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मंगलबार, जेठ ३१, २०७९
औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा ४ फार्मेसीलाई निलम्बनको कारबाही
अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन्।
सोमबार, जेठ ३०, २०७९
छोरा तीनपटक फेल भएपछि सांसद गंगा चौधरीको आरोप- मेडिकल काउन्सिलमा कमिसनको खेल
डाक्टरको लाइसेन्स परीक्षामा आफ्ना छोरा फेल भएपछि एमाले सांसद गंगा चौधरीले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।
सोमबार, जेठ ३०, २०७९
पाटनको खरिदमा सेटिङ, विद्युतीय प्रणालीमा गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन
प्रतिष्ठानले केही निजी व्यापारीसँगको मिलेमतोमा विद्युतीय माध्यमबाट खरिद प्रक्रिया अगाडि नबढाई कागजी प्रक्रिया अगाडि बढाएको विवरण फेला परेको हो।
आइतबार, जेठ २९, २०७९
१८ वर्षीया किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर, ब्लूक्रस अस्पतालमा सफल शल्यक्रिया
एक किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर फेला परेको छ। उपचारका लागि ब्लूक्रस अस्पतालमा आएकी १८ वर्षीया एक किशोरीको पाठेघरमा साना–ठूला गरी एक सयभन्दा बढी ट्यूमर फेला परेको हो।
आइतबार, जेठ २९, २०७९
सिएमसी ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ। गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ।
आइतबार, जेठ २९, २०७९
प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य: आकर्षक नारा, कार्यान्वयनमा सन्देह (कुन प्रदेशमा कस्तो?)
स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार विकासदेखि स्वास्थ्य सेवाको विस्तार तथा सुधारको नीति लिने विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ।
आइतबार, जेठ २९, २०७९
क्षेत्रपाटी निःशुल्क चिकित्सालय पुगेर मेयर बालेनले भने-स्वास्थ्य सेवा जनताको घरदैलोमा पुग्नुपर्छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
शनिबार, जेठ २८, २०७९
आत्महत्या गर्नेको संख्या बढ्दो, मनोचिकित्सक भन्छन्- रोकथाम गर्न सकिन्छ
डिप्रेसन बारे धेरैले अझै पनि अधिकांशले खुलेर कुरा गर्दैनन्। खुलेर कुरा नगर्ने भएकाले हतपत्त धेरैले समस्या बारे थाहा पाउन सक्दैनन्। डिप्रेसनमा रहेका बेला व्यक्तिले विभिन्न लक्षणहरु देखाउँछन्।
शनिबार, जेठ २८, २०७९
अव्यवस्थित फोहोरले काठमाडौंमा निम्त्याउँदै संक्रामक रोग
अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको उनले पाएका छन्। औषधि खाँदा निको नभएपनि मात्र अधिकांश व्यक्तिहरु अस्पतालसम्म आउने गरेको उनको अनुभव छ। काठमाडौंमा हालसम्म हैजाको समस्या भने देखिसकेको छैन। हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।
शुक्रबार, जेठ २७, २०७९
अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?
यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको छ।
शुक्रबार, जेठ २७, २०७९
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो। १२ देखि १७ बर्षसम्मका बालबालिकाले बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ २७, २०७९
स्वास्थ्य सम्बन्धी जर्नलमा झुटा विवरण उल्लेख, स्वास्थ्य अनुसन्धान परिषद्मा १० बढी उजुरी
स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख र रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिता विपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ।
बिहीबार, जेठ २६, २०७९
कांग्रेस सांसद भुसालको प्रश्न– कोरोना बीमाको रकम कसैले पाउने, कसैले नपाउने किन?
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले तत्कालीन समयमा बीमा रकम दिने भनी बीमा गरेका कम्पनीहरुले किन उपलब्ध गराएनन् भन्ने प्रश्न उठाइन्।
बिहीबार, जेठ २६, २०७९
यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्नका लागि स्वीकृति पाएका ६६ संस्था
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको छ।
बिहीबार, जेठ २६, २०७९
२५ वटा हेमोडायलाइसिस मेसिन खरिदमा मधेश स्वास्थ्य आपूर्ति केन्द्रको सेटिङ
मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोडायलाइसिस मेसिन खरिदका क्रममा सेटिङ गर्दै आफू निकटका व्यापारीलाई टेण्डर उपलब्ध गराएको तथ्य फेला परेको छ।
बुधबार, जेठ २५, २०७९
बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियार र डा रामहरिले विशेष अदालतबाट सफाइ पाए
भ्रष्टाचार मुद्दामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्।
बुधबार, जेठ २५, २०७९
लुम्बिनीको नीति तथा कार्यक्रम: क्यान्सर तथा मुटुरोगीलाई २ लाख, बुटवलमा मेडिकल कलेज
लुम्बिनी प्रदेश सरकारले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने भएको छ। बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।
बुधबार, जेठ २५, २०७९
तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २५, २०७९
यस्ता छन् गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका ३४ विषय
प्रदेश प्रदेशसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
बुधबार, जेठ २५, २०७९
कर्णालीको नीति तथा कार्यक्रम: प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने
मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए।
मंगलबार, जेठ २४, २०७९
सिंहदरबार वैद्यखानाको बिजोग: कर्मचारीले न काम पाए न तलब
उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्।
मंगलबार, जेठ २४, २०७९
मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा
भवन निर्माणको कामलाई देखाएर कुल ठेक्काको ९० प्रतिशतभन्दा बढी रकमको उपकरणमा सेटिङ गरेको विवरण स्वास्थ्यखबरले फेला पारेको छ।
सोमबार, जेठ २३, २०७९
असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको एक मन्त्रीले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
पाटन मानसिक अस्पतालप्रति सरकारको चासो, स्तरोन्नति गरिने
मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो।
सोमबार, जेठ २३, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहितका मन्त्री फेर्न प्रधानमन्त्रीले मानेनन्, हेरफेरको विषयले नेकपा एसमा विवाद
नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विषयले पार्टीमा विवाद उत्पन्न भएको छ। सरकारमा रहेका मन्त्रीहरुले तत्कालै फिर्ता नहुने अडान लिएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।
सोमबार, जेठ २३, २०७९
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि रणनीति बनाउने काम बल्ल सुरु
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाउन लागेको ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ को काम सुरु भएको छ। चालु आर्थिक वर्षभित्र उक्त रणनीति बनाइसक्ने सरकारको लक्ष्य थियो।
सोमबार, जेठ २३, २०७९
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्यका विषय केके छन्?
नीति तथा कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ।
आइतबार, जेठ २२, २०७९
Previous
103
104
105
106
107
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search