मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोशी अस्पतालको नाम दुरूपयोग गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै प्रशासनलाई पत्र
कोशी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन प्रशासनसँग अस्पतालले माग गरेको छ।
सोमबार, असार २०, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आज साँझसम्म आवेदन दिन पाइने छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार असार ५ गतेदेखि आजसम्म अवार्डका लागि आवेदन खुला गरिएको हो।
सोमबार, असार २०, २०७९
सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब
काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन्।
सोमबार, असार २०, २०७९
धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।
आइतबार, असार १९, २०७९
यी नौ देशमा कोभिड-१९ उच्च संक्रमण, कुन देशमा कति?
जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको ताजा विवरण सार्वजनिक गरेको छ।
आइतबार, असार १९, २०७९
छानबिन समितिको निस्कर्ष : स्वास्थ्य राज्यमन्त्री विमला वली दोषी
राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।
शनिबार, असार १८, २०७९
लमजुङको ७६ प्रतिशत पानीमा इकोली ब्याक्टेरिया
जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।
शनिबार, असार १८, २०७९
डब्लूएचओले अनुमति दिएका खोप र औषधि मात्र नेपालमा आपत्कालीन प्रयोग: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको खोप वा औषधिको मात्र प्रयोग गरिने बताएका छन्।
शुक्रबार, असार १७, २०७९
काठमाडौंमा हैजा: यस्ता छन् रोकथाम र बच्ने १४ उपाय
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
शुक्रबार, असार १७, २०७९
अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।
बिहीबार, असार १६, २०७९
चिकित्सा शिक्षा: स्नातक तह छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित
चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ।
बिहीबार, असार १६, २०७९
भएका राम्रा प्रावधानलाई हटाउँदै ल्याइयो अस्पताल फार्मेसी निर्देशिका (के–के हटाइयो?)
हाल नयाँ जारी गरिएको निर्देशिकामा २०७२ मा गरिएका कतिपय राम्रा व्यवस्थाहरु हटाइएको छ। संशोधित निर्देशिकामा २०७२ मा भएका राम्रा प्रावधान र जनशक्तिको दरबन्दीको कटौती, फर्मासिस्ट र फार्मेसी सहायकको अधिकारको कटौती, व्यवस्थापकीय भूमिका खुम्चाउन खोजिएको देखिन्छ।
बुधबार, असार १५, २०७९
विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ।
बुधबार, असार १५, २०७९
भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार, असार १५, २०७९
हैजा: गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?
काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए।
मंगलबार, असार १४, २०७९
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव
सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्।
मंगलबार, असार १४, २०७९
फुटपाथमा हिँडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीद्वारा कुटपिट, कारबाहीको माग गर्दै निवेदन
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।
सोमबार, असार १३, २०७९
बिना अप्रेसन कसरी निकालियो पेटभित्र अड्किएको चम्चा?
हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।
सोमबार, असार १३, २०७९
स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय: ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले चलाउने प्रस्ताव मन्त्रिपरिषद लैजाने
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। रामशाहपदस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खापुङले फाइलमा हस्ताक्षर गर्दै निर्णय समेत गरेका छन्।
सोमबार, असार १३, २०७९
१२औं तह बढुवाका विषयमा विवाद, कानुनको राय लिने निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औं तह)मा रहेको रिक्त पदमा बढुवाका लागि भएको प्रक्रियामा विवाद आएको छ। मन्त्रालयले हाल रिक्त रहेको एक जना पदका लागि बढुवाको प्रक्रिया अगाडि बढाएको थियो।
आइतबार, असार १२, २०७९
रगतमाथि निगरानी बढाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि विभिन्न १६ वटा अस्पतालहरुमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरेको छ। बिरामीको सुरक्षालाई केन्द्रित गरेर यो कार्यक्रम सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।
आइतबार, असार १२, २०७९
राजीनामाका विषयमा के भन्छन् स्वास्थ्यमन्त्री खतिवडा?
स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।
आइतबार, असार १२, २०७९
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या १२ पुग्यो
दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
आइतबार, असार १२, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन्। दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन्।
आइतबार, असार १२, २०७९
ललितपुरमा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।
आइतबार, असार १२, २०७९
सिटी स्क्यान खरिदमा सेटिङ: ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय
व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।
आइतबार, असार १२, २०७९
गर्भपतनबारे ५० वर्ष पूरानो फैसला उल्टिएपछि अमेरिकामा तरंग: कसरी भयो यस्तो फैसला?
सर्वोच्चको यो फैसलापछि आधाभन्दा धेरै अमेरिकी राज्यले गर्भपतन कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्नेछन्। १३ राज्यमा पहिल्यै यस्ता कानुन पारित भइसकेका छन्। ती राज्यहरूमा गर्भपतन गैरकानुनी हुने छ।
शनिबार, असार ११, २०७९
धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने
आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।
शनिबार, असार ११, २०७९
काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने
शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
शुक्रबार, असार १०, २०७९
मन्त्री छोड्न तयार छौं भनेर लेखेर दिएका छौं : स्वास्थ्यमन्त्री खतिवडा
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकपछि बोल्दै उनले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको बताएका छन्।
शुक्रबार, असार १०, २०७९
Previous
101
102
103
104
105
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search