मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २६, २०८२
Mon, Oct 13, 2025
आइतबार, असोज २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वंशाणुगत रोग नियन्त्रण केन्द्र स्थापना गर्न पहल थाल्छुः स्वास्थ्य राज्यमन्त्री
वीर अस्पतालको वंशाणुगत युनिटले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।
बुधबार, साउन ४, २०७९
पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द
दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ।
बुधबार, साउन ४, २०७९
गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।
बुधबार, साउन ४, २०७९
दुई रजिष्ट्रारलाई प्रश्न: एमपिएचको लाइसेन्स परीक्षा कसले लिने?
एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? स्वास्थ्यखबरले यस विषयमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी र नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालसँग कुराकानी गरेको छ।
बुधबार, साउन ४, २०७९
लोकसेवाले गर्यो कन्सल्टेन्ट नियोनेटोलोजिस्टको सिफारिस रद्द
आयोगले नियोनेटोलोजी उपसमूहका लागि तोकिएको शैक्षिक योग्यताको आवश्यकतालई पूरा गरेको नदेखिएको भन्दै डा प्रकाश थापाको सिफारिस रद्द गरेको हो।
मंगलबार, साउन ३, २०७९
मेडिकल काउन्सिलले एमपिएचको लाइसेन्स परीक्षा लिने, काउन्सिलको अधिकार भित्र पर्छ?
नेपाल मेडिकल काउन्सिलले मास्टर इन पब्लिक हेल्थ (एमपिएच) विषयको पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ। काउन्सिलले यही साउन ७ गते एमपिएचको लाइसेन्स परीक्षा लिन लागेको हो।
मंगलबार, साउन ३, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालको संगठन संरचना तयार, कुन पदमा कति जनशक्ति?
सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमुना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमुना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।
मंगलबार, साउन ३, २०७९
नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?
संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
सोमबार, साउन २, २०७९
निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द
नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।
सोमबार, साउन २, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई सोमबारदेखि दोस्रो मात्रा लगाउन थालेको हो।
सोमबार, साउन २, २०७९
जसले भारत गएर मिर्गौला बेचे, उसैले अरुलाई पनि बेच्न सिकाए
यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध रुपमा मिर्गौला बेच्न धन्दा नै चलाउन थाले।
आइतबार, साउन १, २०७९
उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: राष्ट्रपति भण्डारी
आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औं वार्षिकोत्सवमा बोल्दै उनले स्वाथ्य सेवालाई कम खर्चिलो, गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताएकी हुन्।
आइतबार, साउन १, २०७९
थप १३५ जनामा कोरोना पुष्टि, १४३९ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ४७३ पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १, २०७९
काठमाडौंका सडक बालबालिकालाई भारत पुर्याएर झिकियो मिर्गौला, ५ जना पक्राउ
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
आइतबार, साउन १, २०७९
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सहित जनरल बेड सेवा निःशुल्क
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
आइतबार, साउन १, २०७९
मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा
स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए।
आइतबार, साउन १, २०७९
आइओएमले पत्र सच्याउँदै भन्यो आइतबार बिहानी सेवा सञ्चालन गर्नू
यसअघि आइओएमकी डिन दिव्या सिंह शाहले यी अस्पताल र केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन उर्दी नै जारी गरेकी थिइन्।
शनिबार, असार ३२, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघ प्रदेश १ मा नयाँ कार्यसमिति चयन (कुन पदमा को?)
संघको शनिबार भएको कार्यक्रममा डा सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो।
शनिबार, असार ३२, २०७९
उपचार सेवा स्थगित गरेर राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन अस्पताललाई उर्दी
चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार (साउन १ गते)को कार्यक्रममा उपस्थित हुन भनेकी हुन्।
शनिबार, असार ३२, २०७९
स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा कार्यरत यी कर्मचारी पार्टीको विभागीय सदस्य
नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यका १० औं तहका डाक्टर झलक शर्मा एमाले पार्टीको काममा सक्रिय
डा झलक शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको १०औं तहका कर्मचारी हुन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार शाखा प्रमुख प्रमुख हुन्।
शुक्रबार, असार ३१, २०७९
कोभिडको मध्यम र गम्भीर संक्रमितको उपचार र व्यवस्थापनका लागि तोकिए यी १७ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको व्यवस्थापन र उपचारका लागि सातवटै प्रदेशमा अस्पतालहरु तोकेको छ।
शुक्रबार, असार ३१, २०७९
कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दै
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ।
शुक्रबार, असार ३१, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन संशोधन गरेकोमा एमालेको विरोध
नेपाल कम्युनिष्ट पार्टी एमालेले भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन संशोधन गरेको विषयमा विरोध गरेको छ।
शुक्रबार, असार ३१, २०७९
मापदण्डभित्र रहेर ल्याब संचालन गर्न स्वास्थ्य राज्यमन्त्रीको आग्रह
शुक्रवार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याब अनुगमन गरेका हुन्। आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको बताए।
शुक्रबार, असार ३१, २०७९
६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालका जनशक्तिले साउन १ गतेबाट तलब नपाउने
सरकारले कोभिड-१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ।
शुक्रबार, असार ३१, २०७९
बालबालिकालाई दिइने थप १० लाख डोज फाइजर खोप आइपुग्यो
अमेरिकाले दिएको १० लाखभन्दा बढी डोज फाइजर खोप काठमाडौं आइपुगेको छ।
शुक्रबार, असार ३१, २०७९
सय पटकभन्दा बढी पाखुराको जोर्नी फुस्किएका व्यक्तिको शल्यक्रिया सफल
डा जोशीको टिमले एक्सरे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए।
शुक्रबार, असार ३१, २०७९
बलात्कार र घरेलु हिंसाका पीडितको उपचारसँगै कानुनी मल्हम लगाउँदै ओसीएमसी, घटना हुन नदिने कसरी?
ओसीएमसी मार्फत सेवा लिने व्यक्तिको संख्या वर्षेनी बढ्नुलाई दुई प्रकारले अथ्र्याउन सकिन्छ। एक, बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि र दोस्रो, ओसीएमसी कार्यक्रमप्रतिको बढ्दो सचेतना।
शुक्रबार, असार ३१, २०७९
त्रिवि शिक्षण अस्पतालमा ११ महिनामा चार लाख १६ हजारले बहिरङ्ग सेवा लिए
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ।
बिहीबार, असार ३०, २०७९
Previous
99
100
101
102
103
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search