मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
गगन थापासँग स्वास्थ्यमन्त्री गिरीले भने- काम गर्न चाहन्छु सुझाव दिनुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सुझाव मागेका छन्। मन्त्री गिरीले शुक्रबार पूर्व स्वास्थ्यमन्त्री थापालाई स्वास्थ्य मन्त्रालयमा बोलाएर आफ्ना अनुभव र सुझाव माग गरेका हुन्।
शुक्रबार, फागुन ५, २०७९
सर्वोच्चको आदेश: पिजीको भर्ना प्रक्रिया जहाँ रोकिएको छ त्यहिँबाट पुनः सुरु गर्नू
बिहीबार सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
शुक्रबार, फागुन ५, २०७९
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने घोषणाले अस्पताल सञ्चालनमा अन्योलता
प्रधानमन्त्री प्रचण्डको घोषणापछि स्वास्थ्य मन्त्रालय फाइल अघि बढाउने कि नबढाउने अन्योलमा परेको छ। मेडिकल युनिभर्सिटी बनाउने भनिएकाले शिक्षा मन्त्रालयले अबको प्रक्रिया अघि बढाउने भन्दै स्वास्थ्य मन्त्रालय पन्छिन खोजेको हो।
शुक्रबार, फागुन ५, २०७९
चिकित्सा शिक्षा: पिजी भर्नाका विषयमा विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला
सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
बिहीबार, फागुन ४, २०७९
हात्तीपाइलेको उच्च जोखिममा बाँके
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारी र उनकी आमालाई नेपालबाहिर उपचारका लागि स्थानान्तरण गर्न अस्पतालको सिफारिस
'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिन्डरबाट घाइते चन्द्र भण्डारी र उनको आमाको शरीरमा कति छ जलन?
खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनको आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
आगोले जलेर नेता भण्डारीको शरीरको ३० प्रतिशत भागमा असर पुर्याएको अस्पतालले जनाएको छ। यस्तै, उनकी आमाको भने करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ।
बिहीबार, फागुन ४, २०७९
पाँच वर्षे स्वास्थ्य बिमा कार्ययोजना ल्याउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउने भएको छ।
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल क्यान्सर विरुद्धको दिवस
जीवन रक्षा तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको मनाउन लागिएको हो।
बुधबार, फागुन ३, २०७९
स्थानीय तहदेखि ठूला अस्पतालबाट आँखा सेवा प्रदान हुने, यस्तो छ रणनीति
सरकारले आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्ने भएको छ।
मंगलबार, फागुन २, २०७९
सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने सरकारको तयारी
मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।
मंगलबार, फागुन २, २०७९
स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल
मन्त्री गिरीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याउने निर्णय गरेका छन्।
सोमबार, फागुन १, २०७९
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो।
सोमबार, फागुन १, २०७९
काठमाडौं आइपुग्यो ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताए।
सोमबार, फागुन १, २०७९
गेटालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।
आइतबार, माघ २९, २०७९
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
आइतबार, माघ २९, २०७९
अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसंग आग्रह गरिएको छ।
आइतबार, माघ २९, २०७९
आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा नदिने निर्णय
नेपाल चिकित्सक संघले प्रहरीद्धारा डाक्टर कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
शनिबार, माघ २८, २०७९
डाक्टर कुट्ने प्रहरी हवल्दार निलम्बित
शुक्रबार ट्रमा सेन्टरमा कार्यरत चिकित्सक जनिथ सिंहमाथि लाठीचार्ज र कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
शनिबार, माघ २८, २०७९
प्रहरीको आक्रमणबाट घाइते डा जनिथ भन्छन्- कार्ड खोसेर टाउकोमा लाठीले हाने
मैले मेरो कार्ड पनि देखाएँ। तर ती कर्मचारीले झर्कंदै मेरो कार्ड खोस्दै लाठीले हानिहाले। मेरो हातमा र टाउकामा ती प्रहरीले लाठीले हाने। अहिले म उपचाररत छु। दोषिलाई कारबाही हुनुपर्छ।
शुक्रबार, माघ २७, २०७९
राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथ सिंह प्रहरीको लाठी चार्जबाट घाइते
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीका लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्।
शुक्रबार, माघ २७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा चैत १७ र १८ गते
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ। साथै विशेष परीक्षामा सहभागी हुनका लागि आवेदन खुल्ला गरिएको छ।
शुक्रबार, माघ २७, २०७९
खाद्य तथा औषधि प्राधिकरण बनाउने विषय फेरि चर्चामा, यस्तो छ यसअघिको अवधारणा
सरकारले यी दुवै निकायबाट हुँदै आइरहेका उस्तै प्रकृतिका कामहरुलाइ एकीकृत गर्दै शक्तिशाली नयाँ निकाय खद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने तयारी लामो समयदेखि गर्दै आइरहेको छ। तर अहिलेसम्म पनि उक्त कामले ठोस रुप भने लिन सकेको छैन।
बिहीबार, माघ २६, २०७९
भूकम्प प्रभावित टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
टर्कीमा गएको विनाशकारी भूकम्पपछिको उद्धार र राहतका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
बुधबार, माघ २५, २०७९
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।
बुधबार, माघ २५, २०७९
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
स्वास्थ्य मन्त्रालयले तयार पार्यो न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजना, कुन कार्यक्रम कहिले के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्यका कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरेका हुन्। कार्ययोजनामा कुन कार्यक्रम कुन मितिमा के के हुने र कुन निकायले गर्ने भन्ने प्रष्ट पारिएको छ।
बुधबार, माघ २५, २०७९
चिकित्सक संघको निर्वाचन: कसले कति मत पाए?
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ।
मंगलबार, माघ २४, २०७९
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मंगलबार, माघ २४, २०७९
Previous
105
106
107
108
109
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search