मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउन अर्थ मन्त्रालयको सहमति
स्वास्थ्य मन्त्रालयले गत माघ १७ गते अर्थ मन्त्रालयमा स्वास्थ्य वित्त रणनीतिको मस्यौदा पठाउँदै राय सहमति माग गरेको थियो। अर्थले स्वास्थ्यको उक्त प्रस्तावमा जेठ २ गते सहमति दिएको हो।
शुक्रबार, जेठ ६, २०७९
दुल्लू नगरपालिकाको पहिलो निर्णय: गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा
दैलेखको दुल्लू नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने, ओपिडी लगायतका सेवा खुल्ने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
सिरहा नगरपालिकाको मेयरमा डा नवीन यादव विजयी
सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी भएका छन्। मेडिकल चिकित्सक उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार, जेठ ५, २०७९
मुख्यमन्त्री पोखरेलद्धारा हरियोखर्क अस्पताल अनुगमन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।
बुधबार, जेठ ४, २०७९
नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन्।
मंगलबार, जेठ ३, २०७९
उत्तर कोरियामा ज्वरोका बिरामीको संख्या १४ लाख ८० हजार पुग्यो, ६ जनाको मृत्यु
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।
मंगलबार, जेठ ३, २०७९
तीन दशक बढी नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स श्रेष्ठलाई 'नाइटिंगेल नर्सिङ अवार्ड'
तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भएकी छिन् ।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी ओली वडा अध्यक्षमा निर्वाचित
बाँकेका एक स्वास्थ्यकर्मि वडा अध्यक्षमा निर्वाचित भएका छन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित
स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
आइतबार, जेठ १, २०७९
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला
केही ठूला अस्पतालहरुले भने आइतबार ओपिडी बन्द नगर्ने निर्णय गरेका छन्। ती अस्पतालहरुमा आइतबार ओपिडी खुला नै छ।
आइतबार, जेठ १, २०७९
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शनिबार, वैशाख ३१, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ प्रदान गरिने भएको छ।
बिहीबार, वैशाख २९, २०७९
थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज
देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।
बिहीबार, वैशाख २९, २०७९
नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो
आजभोलि नर्सिङ जनशक्ति अस्पतालमा बिरामीको सेवामा मात्र सिमित छैनन्। समुदाय र विद्यालयमा पनि स्वास्थ्य सचेतनाका लागि खटिएका छन्, बिरामी तथा स्वास्थ्य चेतना फैलाउन सक्रिय छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रदेश अस्पताल सुर्खेतमा आइतबार ओपिडी बन्द नहुने
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।
बुधबार, वैशाख २८, २०७९
सुर्खेतका स्वास्थ्यकर्मी निर्वाचनमा, बर्थिङ सेन्टरमा ताला
स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टरहरू खाली भएका छन्।
बुधबार, वैशाख २८, २०७९
दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने
यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
मंगलबार, वैशाख २७, २०७९
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ।
मंगलबार, वैशाख २७, २०७९
पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा
पाल्पामा स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी पनि चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।
मंगलबार, वैशाख २७, २०७९
निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय
मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो।
सोमबार, वैशाख २६, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
Previous
106
107
108
109
110
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
६ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search