मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
आगामी बजेटमा सुर्तीजन्य पदार्थको कर वृद्धि गर्न सुझाव
नेपालमा उत्पादित चुरोटमा कर बढाउँदा अवैध रुपमा भारतबाट नेपाल भित्रन सक्छ भन्ने तर्कमा कुनै सत्यता नभएको प्रतिष्ठानका महासचिव जयकुमार गुरुङले बताए।
सोमबार, वैशाख १२, २०७९
उच्च रक्तचापले जटिलता देखिएकी गर्भवतीको हुम्ला अस्पतालमा शल्यक्रिया सफल, जुम्ल्याहा शिशुको स्वास्थ्य सामान्य
शल्यक्रिया विधिबाट २ सन्तान जन्मिएका छन्। शिशुहरुको तौल एक जनाको २ केजी र अर्कोको २. ९ केजी रहेको उपचारमा संलग्न डा कृशान्त भण्डारीले बताए।
सोमबार, वैशाख १२, २०७९
गर्भवती तथा सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने सिलवालले दिए काठमाडौंको मेयरमा उम्मेदवारी
स्वास्थ्य जोखममा परेका ग्रामिण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्ने दीपक सिलवालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।
सोमबार, वैशाख १२, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन्। भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन्।
आइतबार, वैशाख ११, २०७९
यस्तो छ कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदे संकल्प
घोषणा पत्रमा स्वास्थ्यलाई महत्व दिइएको छ। घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा राखिएको छ।
आइतबार, वैशाख ११, २०७९
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
विश्व स्वास्थ्य संगठनका महानिर्देशक फर्किए
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
शनिबार, वैशाख १०, २०७९
नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात
चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो।
शुक्रबार, वैशाख ९, २०७९
निर्वाह भत्तामा एकरुपता कायम गर्न आवासीय चिकित्सकहरूको माग
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राइभेट कलेजहरूमा एमडी, एमएस, एमडीएस अध्यनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्तामा एकरुपता कायम गर्न माग गरेका हुन्। निर्वाह भत्ता श्रम सिद्धान्तविपरीत भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
शुक्रबार, वैशाख ९, २०७९
चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'
आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।
शुक्रबार, वैशाख ९, २०७९
डब्लूएचओका महानिर्देशक टेड्रोससँग स्वास्थ्यमन्त्री खतिवडाले के भने?
तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई स्वागत गर्दै स्वास्थ्यमन्त्रीले भने- साझा लक्ष्य प्राप्तिको लागि मिलेर काम गर्न तत्पर छौँ
आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
बिहीबार, वैशाख ८, २०७९
काठमाडौं आइपुगे डब्ल्यूएचओका महानिर्देशक
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन्।
बिहीबार, वैशाख ८, २०७९
अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएका छन्।
बिहीबार, वैशाख ८, २०७९
छिमेकी देशमा कोरोना बढेसँगै नेपालमा पनि जोखिम बढ्यो: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, वैशाख ८, २०७९
डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्।
बिहीबार, वैशाख ८, २०७९
सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर योगदानकर्ताले स्वास्थ्य उपचार पाउने
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ। अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन्।
बुधबार, वैशाख ७, २०७९
डोल्पा अस्पतालको दुख: टर्च बालेर बिरामीको उपचार
एक महिनादेखि लोडसेडिङ हुँदा डोल्पामा उपचारमा समेत समस्या हुँदै आएको छ। विद्युत प्राधिकरणले डोल्पा अस्पतालमा पनि लोडसेडिङ गरेपछि स्वास्थ्यकर्मीहरु टर्च बालेरै बिरामीको उपचार गर्न बाध्य छन्।
बुधबार, वैशाख ७, २०७९
नरदेवी आयुर्वेद चिकित्सालयमा स्पाइनल एनेस्थेसिया सहितको क्षारसूत्र विधि सुरु
चिकित्सालयमा आयुर्वेद चिकित्साका विशेषज्ञ शल्य चिकित्सक र आधुनिक चिकित्साका एनेस्थेसिस्टको संयुक्त प्रयासमा जटिल प्रकारको अर्श (पाइल्स) रोगको उपचार सफलताका साथ प्रयोग गरिएको अस्पतालका निर्देशक डा प्रदिप केसीले जानकारी दिए।
मंगलबार, वैशाख ६, २०७९
१० वर्षे स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, मन्त्रिपरिषदमा पठाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको अन्तिम मस्यौदा तयार पारेको छ। मन्त्रालयले सरोकारलावाहरुसँगको छलफलपछि तयार पारेको रणनीति मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।
मंगलबार, वैशाख ६, २०७९
५० शय्याको रामपुर अस्पताल एक चिकित्सकको भरमा
यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ।
मंगलबार, वैशाख ६, २०७९
नेपाल फर्मा एक्स्पोमा नेपाल, भारत र बंगलादेशका स्टल रहने
ही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा एक्स्पोको आयोजना गरेको हो।
मंगलबार, वैशाख ६, २०७९
के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?
स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।
सोमबार, वैशाख ५, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालमा कति जनशक्ति? यस्तो छ मन्त्रालयको प्रस्ताव
मन्त्रालयले तयार पारेको उक्त प्रस्ताव अझै छलफलकै क्रममा रहेको छ। मन्त्रालयले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर यी अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिका विषयमा अन्तिम रुप दिने तयारी गरेको छ।
सोमबार, वैशाख ५, २०७९
औषधि उद्योग फस्टाउने नीतिको अभाव: औषधि व्यवसायी
विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ।
सोमबार, वैशाख ५, २०७९
नेपाल फर्मा एक्स्पो २०२२ को तयारी अन्तिम चरणमा
एक्स्पोको लागि स्टलहरु बनाउने, उपकरण ल्याउने र ल्याब बनाउने काम भइरहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए। हालसम्म सबै १६० वटा स्टल नै बुक भइसकेको उनले जानकारी दिए।
आइतबार, वैशाख ४, २०७९
काठमाडौंमा एक पटक मौका खोज्दै विवेकशील साझा: के छन् स्वास्थ्यका एजेन्डा?
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन्।
आइतबार, वैशाख ४, २०७९
चितवनमा रगतको अभाव
राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो।
आइतबार, वैशाख ४, २०७९
१७ जिल्लामा कोरोना संक्रमण शून्य
नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन्।
शनिबार, वैशाख ३, २०७९
११ सयभन्दा बढी थर्मल गन कहाँ बेचे सुलभले?
व्यापारी सुलभ अग्रवालको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। चैत १ गते अग्रवालले ‘सेटिङ’ गरेर सफाइ पाउन खोजेका थिए। तर, सरकारी वकिलको कार्यालयले पेसी स्थगित गर्न निवेदन दिएपछि उनको योजना सफल हुन सकेन।
शुक्रबार, वैशाख २, २०७९
Previous
108
109
110
111
112
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search